Author: Corporate Angle

  • मुख्य समाचार
    पोखरा, २० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वा) सभापति रवि लामिछाने पक्राउ विरोधमा उत्रिएका ७ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  निषेधित क्षेत्र तोडेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कात्तिक २ गते पक्राउ परेका पूर्वगृमन्त्रीसमेत रहेका लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज…
  • मुख्य समाचार
    काठमाडौँ, २० कात्तिक । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म मनाइने छठको व्रतविधि आजदेखि सुरु भएको छ । चतुर्थीका दिन आज बिहान बर्तालुले स्नान गरी एक छाक खाएर बसेका छन् । यसलाई ‘नहाय खाय’ भनिन्छ । छठको विधि कार्तिक कृष्ण प्रतिपदा अर्थात् कोजाग्रत पूर्णिमाका दिनदेखि सुरु भएपनि मुख्य व्रतवि…
  • अन्तरास्ट्रिय
    काठमाडौं, एजेन्सी । चिनियाँ प्रधानमन्त्री ली किआङले चीनका यस वर्ष आर्थिक लक्ष्यहरू प्राप्त गर्ने कुरामा आफू “पूर्ण रूपमा विश्वस्त“ भएको मङ्गलबार बताएका छन् ।  बेइजिङले सन् २०२४ का लागि करिब पाँच प्रतिशतको वृद्धिको लक्ष्य राखेको छ । तर, महामारीको कारण तेस्रो त्रैमासिकमा सबैभन्दा कम वृद्धि हासिल गरेको छ ।…
  • मुख्य समाचार
    लुम्बिनी, २० कात्तिक । यही कात्तिक २६ देखि २८ गतेसम्म चीनको सिछुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जाने भएका छन् । प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले उनको चीन भ्रमणको कार्यक्रम स्वीकृत गरेको सरकारक…
  • मुख्य समाचार
    काठमाडौँ, २० कात्तिक । सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अक्टोबरमा कूल एक लाख २४ हजार तीन सय ९३ विदेशी पर्यटक आए । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा छ दशमलव चार प्रतिशतले बढी हो ।  सन् २०२३ को अक्टोबरमा एक लाख १७ हजार …
  • मुख्य समाचार
    काठमाडौं, २० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो आएको छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर (मंसिर १७–२१) मा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो पठाएका परराष्ट्र स्रोतले भन्यो । स्रोतले भन्यो, ‘उताबाट निम्तो आएको छ, अब यताबाट निर्णय ग…