Author: Corporate Angle

  • मनोरन्जन
    सुर्खेत, १ मङ्सिर : जुम्लाको तातोपानी गाउँपालिका-१ स्थित राका गाउँ र गाउँ तल रहेको तिला नदी । तस्बिर : सुरेश आचार्य / रासस
  • मनोरन्जन
    गलेश्वर (म्याग्दी), १ मङ्सिर  म्याग्दीको मालिका गाउँपालिका १ मा पर्ने निस्कोट गाउँको शिरानमा रहेको आर्कषक बराह ताल र तालमा देखिएको धौलागिरी र निलगिरी हिमालको प्रतिविम्ब (छायाँ) । तस्बिर ः ध्रुवसागर शर्मा / रासस
  • मुख्य समाचार
    गोरखा, १ मङ्सिरः गोरखामा मकै सुकाउने पर्व मनाइएको छ । यहाँका नेवार समुदायले परम्परागत रुपमा मनाउँदै आएको मकै सुकाउने पर्व शुक्रबार राति धुमधामका साथ मनाइएको हो । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा नेवारलगायतका समुदायले जुनको उज्यालोमा सामूहिकरुपमा मकै सुकाएर पर्व मनाएको समितिका अध्यक्ष सुरे…
  • समाज
    गोरखा, १ मङ्सिर ः गोरखा सदरमुकामस्थित ऐतिहासिक ठूलो आँगन परिसरमा शुक्रबार साँझ जूनको प्रकाशमा मकै सुकाएर मकै सुकाउने पर्व मनाउँदै गोरखाका नेवार समुदायलगायत स्थानीय । तस्बिर ः दीपक श्रेष्ठ
  • समाचार
    दमौली (तनहुँ), १ मङ्सिरः निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको पुलको ४५ प्रतिशत काम सकिएको छ । व्यास नगरपालिका ४ र ५ जोड्ने मादी नदीमा निर्माणलाई तीव्रता दिइएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले जानकारी दिएको छ । आयोजनाका पूर्वी खण्डका इन्ज…
  • मुख्य समाचार
    काठमाडौँ, ३० कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक रहेको बताउनुभयो । आज यहाँ सोमत घिमिरेद्वारा लिखित ‘सामुदायिक समाजवाद’ पुस्तक सार्वजनिक गर्नुहुँदै अध्यक्ष दाहालल…