Author: Corporate Angle

  • समाचार
    सुर्खेत, ३० कात्तिक । स्कुल बसको ठक्करबाट सुर्खेतमा एक बालिकाको ज्यान गएको छ । आज (शुक्रबार) बिहान वीरेन्द्रनगर नगरपालिका–१, त्रिपुरेश्वरमा सनसाइन एकेडेमी स्कुलको बसले ठक्कर दिँदा बालिकाको निधन भएको हो ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी वीरेन्द्रवीर विश्वकर्माले बसको ठक्करबाट सोही ठा…
  • मुख्य समाचार
    काठमाडौं, ३० कात्तिक । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिंहदरबारमा बसिरहेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी छ। समितिको ५३औं बैठकले विभिन्न विकास आयोजनासहित सरकारी कामकारबाहीमा परेका समस्या फुकाउन विभन्नि निर्णयहरु गर्दै छ। प्रधानम…
  • मुख्य समाचार
    काठमाडौं, ३० कात्तिक । नेपाल विद्युत् प्राधिकरणले आज (शुक्रवार) देखि ४० मेगावाट बिजुली बंगलादेश निर्यात सुरु गरेको छ ।  विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुगेको यो पहिलोपटक हो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश निर्यात …
  • मुख्य समाचार
    काठमाडौँ, ३० कात्तिक । छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेस गर्ने निर्णय भएको छ ।  खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको बिहीबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्…
  • मुख्य समाचार
    चन्द्रपुर (रौतहट), ३० कात्तिक । मिर्गौलापीडित ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा निधन भएको छ । एकसट्ठी वर्षीय उनको बिहीबार राति निधन भएको हो ।  वडाध्यक्ष साह २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट र २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । …
  • मुख्य समाचार
    काठमाडौँ, ३० कात्तिक । गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको पुष्टि भएको छ ।  थाइल्याण्डको ब्याङ्ककमा गरिएको नमूना परीक्षणबाट उक्त जीवाणु पोलियो सङ्क्रामक नभएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले जानकारी दिए । “टुकुचाखोलामा भेटिएको पोलियो भाइर…