सिंहदरवारमा सभामुख, संसदीय समिति सभापति र सचेतकहरूबीच छलफल जारी

सिंहदरवारमा सभामुख, संसदीय समिति सभापति र सचेतकहरूबीच छलफल जारी

 काठमाडौं, ६ कात्तिक । सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, संसदीय समितिका सभापति र सचेतकहरूको छलफल जारी छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा उनीहरुबीच छलफल भइरहेको छ । 

उक्त बैठकमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायतका सहभागी छन् । 

बैठकमा संसदमा बिचाराधीन विधेयक लगायतका सवालमा छलफल हुनेछ ।