बालुवाटारमा सत्तारुढ दलको बैठक जारी

बालुवाटारमा सत्तारुढ दलको बैठक जारी

काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक बसिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा  बैठक बसेको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार जारी बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको छ ।