Author: Corporate Angle

  • मुख्य समाचार
       काठमाडौं, भदौ ३० नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ । उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्…
  • कोर्पोरेट समाचार
    काठमाडौं, भदौ ३० सेन्ट्रल फाईनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः रजोज मान श्रेष्ठ नियुक्त भएका छन् । फाईनान्सको यही भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।  फाईनान्सका अनुसार श्रेष्ठलाई आगामी असोज ३ गतेदेखि लागु हुने गरी ४ वर्षको दोस्रो कार्यक…
  • मनोरन्जन
    काठमाडौं, भदौ ३० आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै नेपाली चलचित्र ’होस्टेल ३’ को छायाङ्कन सुरु गरिएको छ। मुहूर्त शटमा चलचित्रका प्रमुख कलाकार पारस बम र सिम्रन पन्तले छोटो अभिनय गर्दै सुरुवात गरेका छन् । चलचित्रको छायाङ्कन काठमाडौंको बोडेमा सुरु भएको छ । यहाँ पहिलो चरणको छ…
  • खेलकुद
    कास्की भदौ ३० पारा ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई आज पोखरामा नगदसहित सम्मान गरिएको छ ।  नेपाल तेक्वान्दो सङ्घले आज पोखरा रङ्गशालामा आयोजना गरेको सम्मान कार्यक्रममा गण्डकी प्रदेश सरकारले पलेसलाई रु एक लाख ५० हजार, पोखरा महानगरपालिकाले रु दुई लाख २२ हजा…
  • बजार
    काठमाडौं, भदौ ३० । नेप्से घटेर राताम्मै भएको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ५० दशमलव ७३ अंकले घटेर २६ सय ३७ दशमलव ७९ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ८१ अंकले घटेर चार सय ६८ दशमलव ६५ अंकमा पुगेको छ ।  नेप्सेमा आज तीन सय २४ वटा कम्पनीहरुको एक लाख १९ हजार सात सय ३९ पटकको कारो…
  • समाज
      इन्द्र जात्राका अवसरमा आइतबार बिहान साइत अनुसार हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइँदै । मानन्धर समुदायले भक्तपुरको चित्तापोलबाट विधिपूर्वक पूजाआजा गरी ल्याएको लिङ्गो बिहान ठड्याइएको हो । आजबाट इन्द्रजात्रा प्रारम्भ भएको छ । तस्बिरः रत्न श्रेष्ठ/रासस