Author: Corporate Angle

  • कोर्पोरेट समाचार
    काठमाडौं, भदौ १३ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र श्री एयरलाइन्स बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहेक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले श्री एयरलाइन्समा टिकट खरिदमा एकमुस्ट पाँच सय रुपैंयाँको आकर्षक छुट पाउनेछन् । सो छुट श्…
  • कोर्पोरेट समाचार
      म्याग्दी, भदौ १३ जोमसोम–पोखरा हवाई सेवा दुुई महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुुस्ताङको जोमसोम विमानस्थलमा हुुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि स्थगित भएको थियो । जोमसोम विमानस्थलका प्रमुख केशव लम्सालल…
  • मुख्य समाचार
    काठमाडौं, भदौ १३ नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, स…
  • बजार
    काठमाडौं, भदौ १३ नेप्से उच्च अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से ३६ दशमलव ८३ अंकले घटेर २७ सय ४९ दशमलव ५७ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ आठ दशमलव ३५ अंकले घटेर चार सय ८९ दशमलव ७९ अंकमा सीमित भएको छ ।  नेप्सेमा आज तीन सय २२ वटा कम्पनीहरुको एक लाख ४६ हजार दुई सय च…
  • समाचार
    काठमाडौं, भदौ १३ काठमाडौँको चाबहिल  र स्वयम्भूबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई बुधबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नुवाकोट घर भई हाल काठमाडौंको चाबहिल बस्ने २८ वर्षीय सन्तोष फुँयाल, मकवानपुर घर भइ हाल स्वयम्भू बस्ने ३० वर्षीय सूर्य बहादुर स्याङ्तानलाई चावहिलबाट र पर्सा घर भई हाल भक्तपुरको सल्ला…
  • मुख्य समाचार
    नेपालगञ्ज, भदौ १३  बाँकेको राँझा चोक नजिकै रत्न राजमार्गको सुर्खेत सडकखण्डमा आज बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।  दाङबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे१ख २१२८ नम्बरको यात्रुबाहक बस सडकमा अनियन्त्रित हुँदा भएको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, …