Author: Corporate Angle

  • बजार
      काठमाडौं, भदौ ९ स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार चार सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु ३५ ले वृद्ध…
  • समाचार
    काठमाडौं, भदौ ९ प्रधानमन्त्री केपी शर्मा ओलीले युवा उत्थान, युवा विकास, युवा शक्तिकरणबाट मात्रै देश अगाडि बढाउन सकिने बताउनुभएको छ । युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पुर्‍याउने उद्देश्यले राजधानीमा आयोजित ‘काठमाडौँ युथ कन्क्लेभ २०२४’ मा उहाँले भन्नुभ…
  • अन्तरास्ट्रिय
    माली, भदौ ९ भारी वर्षाले निम्त्याएको बाढीका कारण विस्थापित भएका करिब तीन लाख बङ्गलादेशी नागरिकले आपतकालीन आश्रयमा शरण लिइरहेको विपद् व्यवस्थापन अधिकारीहरूले शनिबार बताएका छन् ।   भारी मनसुनी वर्षाका कारण यस हप्ताको सुरुदेखि बङ्गलादेश र भारतमा कम्तीमा ४२ जनाको मृत्यु भएको  स्रोतले जनाएको छ ।  आ…
  • विज्ञान प्रविदी
    काठमाडौं, भदौ ९ वास्तु विज्ञानका आधारमा प्रविधिको प्रयोग गरी नेपालमा पहिलो वेबसाइट सञ्चालनमा आएको छ । वास्तु विज्ञान प्रालिले वास्तु क्षेत्रका परामर्शकर्ता, इन्जिनियर, वास्तु अनुयायीहरूलाई सहयोग हुने गरी vastubigyan.com नामक वेबसाइट शनिबार राजधानीमा आयोजित एक समारोहबीच अनावरण गरेको हो । वेबसाइटमा वास्तुका ला…
  • समाज
    काठमाडौं, भदौ ९  मच्छिन्द्रनाथको रथजात्रा सकिएको जानकारी दिन शनिबार जोडी भँगेरा उडाएको छ भने सप्तपातल पोखरीमा जोडी माछा छाडिएको छ ।  वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथजात्रा सकिएको जानकारी इन्द्र महाराजलाई दिनुपर्ने मान्यता रहिआएको पाटनका स्थानीय किरण स्थापितले बताउनु…
  • विविध
      ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा शनिबार आयोजित भक्तपुर विकास सहयोग सङ्घको ३० ओैँ वार्षिक साधारणसभा तथा ३० ओैँ खोपृङ सम्मान कार्यक्रममा वरिष्ठ गायक तथा सामाजिक अभियान्ता योगेश्वर अमात्यलाई सम्मान गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : माधवप्रसाद घिमिरे/रासस