Category: कोर्पोरेट समाचार
-
काठमाडौं, चैत १९ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आउदै गरेको १७ औं वार्षिकोत्सवलाई मध्यनजर गर्दैे शनिबार निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गरेको छ । बैशाख सात गते बैंकको वार्षिकोत्सव हो । बैंकले गण्डकी प्रदेश अन्तर्गत बेनी शाखा र कर्णाली प्रदेश अन्तर्गत सुर्खेत शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको…
-
काठमाडौं, चैत १९ नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुप – बालाजु अटो वर्कसले २९ मार्च, २०२४ मा, बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक ) अर्जुन प्रसाद शर्मा र एम एण्ड एम नेपालको लागि सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धरको साथै अग्नि ग्रुप, नेटवर्क्सका सम्मानित अतिथिहरूको उपस्थितिमा…
-
मुस्ताङको मार्फामा कृषकहरुले गोडमेल र मलजल गरेर चिटिक्क पारिएको स्याउबारी । तस्बिरः कमल खत्री/रासस
-
काठमाडौं, चैत १९ साइमेक्स इंक, नेपालमा बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक, चीनको सियानमा आयोजित प्रतिष्ठित बीवाईडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा सम्मानित भएको गर्वपूर्वक घोषणा गर्न पाउदा उत्साहित भएका छौ । साइमेक्सले एसिया प्यासिफिक मेजर कन्ट्रिब्युसन डिष्ट्रिब्युटर अवार्ड र सेल्स कन्…
-
काठमाडौं, चैत १९ नेपालको पहिलो डिजिटल वालेटआइएमईपे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरी “जेट सेटरिवार्ड“ नामक अफर ल्याएको छ । यो अफर अन्तर्गत आइएमई पे एपमार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा सत् प्रतिशत क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि जित्ने मौक…
-
सगरमाथा क्षेत्र हुँदै बग्ने ल्होत्से हिमनदी । उच्च हिमाली भेगबाट बग्ने यस हिमनदी इम्दा हिमनदीमा गएर मिसिन्छ । तस्बिर : सुवास दर्नाल / रासस
-
काठमाडौं, चैत १८ ग्लोबल टेक्नोलोजी लिडर शाओमीले फ्ल्यागशिप स्मार्टफोन शाओमी १४ नेपालमा सार्वजनिक गरेको छ । शाओमी १४लाइका लेन्ससहितको ट्रिपल ५० मेगापिक्सेल रियर क्यामेरा सिस्टमको साथमा प्रयोगकर्ताहरूले उत्कृष्ट फोटोग्राफीको अनुभव प्राप्त गर्न सक्नेछन् । शाओमी १४ मा ६.३६ इन्चको एमोलेड एलटीपीओ डिस्प्ले, स्न्यापड्रा…
-
गुल्मीको गुल्मीदरबार गाउँपालिकाले आयोजना गरेको नेतृत्व विकास तथा उद्घघोषण तालिममा सहभागी महिला दिदीबहिनी । तस्बिर ः जनार्दन घिमिरे÷रासस
-
काठमाडौं, चैत १८ मल्टीपर्पस फाइनान्स र फोनपे नेटवर्कबीच क्रसबोर्डर व्यवसायिक सेवामा सम्झौता भएको छ । फाईनान्सका अनुसार यही चैत १५ गते फाइनान्स र नेटवर्कबीच क्रसबोर्डर सेवा सम्झौता भएको हो । फाइनान्स कम्पनीहरुमा आफ्ना सेवा ग्राहीहरुलाई यस्तो सेवा प्रदान गर्ने मल्टीपर्पस फाइनान्स पहिलो बनेको छ । सम्झौतामा फाइनान्सको त…
-
काठमाडौं, चैत १८ मुक्तिनाथ विकास बैंक लि.ले वित्तीय साक्षरता अभिबृद्धि गर्न धादिङ्ग जिल्लाको विभिन्न स्थानहरुमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले धादिङ्गको रोराङ्ग गाँउपालिका वडा नं. ५ स्थित सुन्दरदिप महिला विकास बहुदेश्य सहकारी संस्थामा आवद्ध महिलाहरुलाई र थाक्रे गाँउपालिका वडा नं. १० स्थित ठूल…
-
काठमाडौं, चैत १८ आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड कम्पनीले यही चैत्र १३ देखि १६ गतेसम्म बीमा अभिकर्ताकोरुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि निर्जीवन बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ । उक्त तालिममा विभिन्न जिल्लाहरुबाट ३१ जनाव्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो । उक्त तालिम…
-
काठमाडौं, चैत १६ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन त्रुटिपूर्ण भएको सरकार बाट गठन गरिएको छानबिन समितिले दिएको रिपोर्टमा उल्लेख गरिएको छ । निर्वाचनका क्रममा भेरो अनलाइन भोटिङ सिस्टमको संवेदनशील विवरण नै दुरुपयोग भएको समितिले प्रतिवेदनमा औँल्याएको छ । अनलाइन भोटिङको संवेदनशील विवरण युजर न…
-
म्याग्दीको मालिका गाउँपालिका–७ स्थित रहेको धार्मिक पर्यटकीय स्थल बिम गाँउको शुक्रबार ड्रोन क्यामेराबाट खिचिएको दृश्य । तस्बिरः सन्तोष गौतम/रासस
-
वीरगन्जको भन्सार कार्यालय नजिकै ट्रकमा कोइला लोड गदै मजदूर । काठमाडौँका इँटाभट्टामा लैजान लोड गरिएको उनीहरु बताउँछन् । तस्बिर ः हिमाल लम्साल÷रासस
-
काठमाडौ चैत १५ स्याकार टेडिङ्ग कम्पनि प्रालि अन्र्तगत होण्डाकारले नयाँ वर्षको लागि अफर सार्वजानिक गरेको छ । कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा होण्डाको गाडि खरिद गर्ने ग्राहकहरुलाई नगद छुट तथा अन्य सुबिधा सहित स्किम ल्याएको हो । अफरअन्र्तगत २० प्रतिशत डाउनपेमेन्ट, १० दशमल ४९ प्रतिशत ब्याजदर, एक आर्थिक बर्ष…
-
काठमाडौं, चैत १५ शुक्रवारबाट शुरु हुने नेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रवार हेटौडामा पत्रकार सम्मेलन आयोजना गर्दै महासंघका अध्यक्ष रवि सिंहले शनिवार सम्म चल्ने साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । मकवानपुर निर्माण व्यवसायी संघको सह&…
-
काठमाडौं, चैत १५ गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधवप्रसाद उपाध् याय नियुक्त भएका छन् । बैंक सञ्चालक समितीको बुधबारबसेको सञ्चालक समितिको ३०४औं बैठकले उपाध्यायलाई १ वैशाख २०८१ देखि लागु हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उपाध्याय सोही बैं…
-
काठमाडौं, चैत १५ सिटिजन्स क्यापिटल लिमिटेड र सिद्धि हाइड्रो कम्पनी लिमिटेड बीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । बिहिबार भएको उक्त सम्झौतामा सिद्धि हाइड्रो कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सन्तोषराज नेपाल तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्र…
-
काठमाडौं, चैत १५ गोखार्ज फाइनान्स लिमिटेडको ग्लोबल मनी वीक २०२४ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाका सातै प्रदेशमा रहेका १८ शाखाहरुले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी झण्डै १००० विद्यार्थीहरुलाई वित्तीय ज्ञान, सीप र वित्तीय चेतना तथा बैंक वित्तीय संस्थाले दिने सेवा र यसमा ग्…
-
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेको भिरबाट निकालिएको मह जङ्गलमै पुगेका ग्राहकलाई बिक्री गरिँदै । भिर मह किन्न ग्राहक जङ्गलमै पुग्ने गरेका छन् । तस्बिरः सन्तोष गौतम÷रासस
-
सर्लाहीको कविलासी नगरपालिका–८ स्थित स्थानीय रामकेबल भण्डारीले व्यावसायिक रुपमा गरेको फूलखेती । तस्बिर ः विश्वनाथ ठाकुर÷रासस
म्यान्माको यागी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ७४ पुग्याे
सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन आज रातिबाट अन्त्य
सेन्ट्रल फाईनान्सको प्रमुख कार्यकारीमा पुन श्रेष्ठ
काभा महिला भलिबलः पुलिसले श्रीलङ्काको एयर फोर्सलाई हरायो
वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ