Category: मनोरन्जन

  • मनोरन्जन
    काठमाडौँ, चैत १६ ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत फिल्मले अघिल्लो साता झैँ दोस्रो सातामा पनि शो पाएको छ । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण …
  • मनोरन्जन
    काठमाडौं, चैत १५ महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को रिलिज मिति तय भएको छ । चलचित्रका निर्देशक मिलन चाम्सले सबै पक्षबाट उपयुक्त मिति हेरी आगामी वर्ष २०८१ माघ ११ गते रिलिज गर्न लागिएको बताए । यस चलचित्रमा एञ्जिला स्व…
  • मनोरन्जन
    काठमाडौं, चैत १५ बरिष्ठ लोक गायक, संकलक तथा सर्जक लाल बहादुर खाती तथा वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापाद्दारा स्वरबद्ध  कालजयी नेपाली लोक गीत ’ढुँगे बगर माया ढुँगे बगर’... करीब ५० वर्ष अघि रेडियो नेपालमा रेकर्ड भएर श्रोताहरु माझ ख्याति कमाउन सफल भएको थियो र हालसम्म पनि यो गीत उत्तिकै लोकप्र…
  • मनोरन्जन
    काठमाडौं, चैत १५ अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मेलिना जोशी, प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पण जंग कार्की, मोडल सविता कार्की, जेड दीपिका गारेट लगायतका चर्चित सेलिब्रेटी एउटै र्याम्पमा प्रस्तुत हुने भएका छन् । आगामी शुक्रबार अर्थात चैत्र १६ (मार्च २९)गते होटल याक एण्ड यतिमा आयोजना ह…
  • मनोरन्जन
    काठमाडौं, चैत १४ ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ मा समावेश दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक गरिएको छ । चैत ९ गतेदेखि प्रदर्शनरत फिल्मको सार्वजनिक गीतमा फणिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मु…
  • मनोरन्जन
    काठमाडौँ, चैत १३  भेनिस फिल्म फेस्टिभलमा दुई दुई वटा अवार्ड जित्न सफल ‘द रेड सुटकेस’को टिजर सार्वजनिक भएको छ । प्रदर्शनको मिति नजिकिँदै गर्दा सोमबार निर्माण संस्था आईसफल प्लसको युट्युव च्यानलबाट रिलिज गरिएको हो । यो चलचित्र नयाँ वर्ष २०८१ को अबसरमा यही ३० चैतबाट रिलिज हुँदैछ । निर्माण टि…
  • मनोरन्जन
    काठमाडौं, चैत १३ संसारभरी रासायनिक बिषादयुक्त रंग प्रयोग गरि होली मनाउदैं गर्दा नेपालको राजधानी काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको सुन्दर स्थान नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) द्वारा चैत्र १२, २०८० मा सौहार्दपूर्ण पुष्पको होली उत्सब आयोजना गरिएको छ । वैदिक संस्कारले भरिपूर्ण इस्कोन नेपालमा राध…
  • मनोरन्जन
    काठमाडौं, चैत ९ नेपाली साङ्गीतिक क्षेत्रमा बहुआयामीक व्यक्तित्वको छवि बनाउन सफल संगीतकर्मी अजित घिसिङ तामाङले केही दिनअघि सार्वजनिक गरेको आफ्नो नयाँ यूगल गीत ‘वाचा...’ मार्फत दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ । गायक, गीतकार, संगीतकार, संगीत संयोजक तथा म्युजिक भिडियो निर्देशकको रुपमा स्थापित भ…
  • मनोरन्जन
    काठमाडौं, चैत ८ ३१ औँ दिनमा चलचित्र ‘मोदीबेनी’को छायाङ्कन समाप्त भएको छ । बुधवार पर्वत जिल्लाको फलेवासमा कलाकारहरू वर्षा सिवाकोटी र प्रवीण खतिवडाले अन्तिम शट दिँदै छायाङ्कन प्याक अप गरेका हुन् । दुई चरणमा भएको यो चलचित्रको छायाङ्कन काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुन्डे र पर्वतका मोदी गाउँपालिकाको…
  • मनोरन्जन
    काठमाडौं, चैत ८ गायक महेश काफ्लेको आवाजमा गीत ञचाइना जापानझ सार्वजनिक गरिएको छ । गायक काफ्लेकै युट्युब च्यानल महेश एन्ड मोरबाट सार्वजनिक उक्त गीतमा शब्द रचना र सङ्गीत गायक काफ्ले कै रहेको छ । माया, प्रेममा असफल युवाको कथा गीतमा व्यक्त गर्न खोजिएको छ । सुनिल शिव भक्तिको निर्देशन र सम्पादन रहेको भिडियोलाई मनिश न…