Category: बिजनेस

  • बिजनेस
    काठमाडौं, भदौ २० सन् २०२३ को लागि अणुव्रत विश्व भारती द्वारा प्रदान गरिने प्रतिष्ठित अणुव्रत पुरस्कार प्रसिद्ध उद्योगपति तथा सामाजसेवी रतन टाटा लाई प्रदान गरिएको छ । एक कार्यक्रमका बिच उक्त पुरस्कार टाटाको मुम्बई स्थित निवासमा गएरै प्रदान गरिएको हो । अणुव्रत विश्व भारतीका राष्ट्रिय अध्यक्ष अविनाश नाहरसँगै त्यहाँ पुगेको…
  • बिजनेस
    नारायणगढ, भदौ १६ सङ्खुवासभाका कुलुङ दम्पती यतिबेला चितवन उद्योग सङ्घको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालित तिजविशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलामा अल्लोको कपडा बेच्नमा व्यस्त हुनुहुन्छ । आफ्नै उद्योगमा अल्लोको धागोबाट आफैँले बनाएको कोट, टोपी र झोला बेच्न उहाँहरू सङ्खुवासभाबाट चितवन आउनुभएको हो । चितवन उ…
  • बिजनेस
    गलकोट (बागलुङ), भदौ ७ यहाँको बागलुङ नगरपालिका–३ गहतेकी इशा क्षत्रीले व्यावसायिक तरकारी खेती थालेको चार वर्ष भयो । तीन रोपनी भन्दा बढी जग्गामा उहाँले चारवटा प्लास्टिक टनेल लगाउनुभएको छ ।  दुईवटा भैँसी पाल्दै आउनुभएका क्षत्रीले तरकारीमा नाफा देखेपछि एउटा भैँसी बेचेर तरकारी खेतीमा लगानी ग…
  • बिजनेस
    म्याग्दी, ५ भदौ : किबी खेतीमा संलग्न हुनुहुन्थेन भने बेनी नगरपालिका–३ भकिम्लीका ४१ वर्षीय लालबहादुर पुन यतिबेला युरोप, अमेरिका र खाडीका कुनै देशमा श्रम र पसिना बगाइरहेको हुनुहुन्थ्यो । विस. २०७५ मा बेलायत जाने तयारी गरेका लालबहादुरको योजना वडा कार्यालयले सञ्चालन गरेको किवी खेती सम्बन्धी तालिममा सहभागी…
  • बिजनेस
    इलाम, ४ भदौः सूर्योदय नगरपालिका–१२ का रमेस गड्तौलाले यस वर्ष पाँच रोपनी जग्गामा काँक्रोखेती गर्नुभयो । “याम सकिनै लाग्यो । अन्तिम टिपाइ भइसक्यो, यसवर्ष राम्रैगरी काँक्रा बिक्री भए”, उहाँले भन्नुभयो, “झापाको चारआली र बिर्तामोड पुर्याउँदा कम्तीमा प्रतिगोटा रु ३० देखि ९० सम्ममा बिक्री हुन्छ । व…
  • बिजनेस
    फुङ्लिङ, ३१ साउनः ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका-६ गुम्बाडाँडा क्षेत्रमा रहेको छिरिङ नेपाल हाते कागज उद्योगमा परम्परागत प्रविधिबाट कागज बनाउँदै उद्यमी । यहाँ उत्पादित नेपाली हाते कागज सरकारी कार्यालयमा प्रयोग हुनुका साथै विदेशमा समेत निर्यात हुँदै आएको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस
  • बिजनेस
    काठमाडौं, साउन २९ सिद्धार्थ बैंक र आगन्तुक रिसर्ट प्रा. लि. (काठमाडा,ैं धुलिखेल) बीच बैंकका ग्राहकहरुलाई  विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुलिखेल स्थित आगन्तुक रिसर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजमा १५ प्रतिशतस…
  • बिजनेस
    भैरहवा, साउन २९  कजारिया रमेश टायल्स लिमिटेडले भैरहवामा नयाँ अत्याधुनिक उत्पादन केन्द्रको किल्न लाइट अप (भट्टी प्रज्वलन) समारोहको सफलतापूर्वक उ्दघाटन गरेको छ । कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाको प्रमुख उपस्थिति रहेको कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूले समारोहको गरिमा बढाएका …
  • बिजनेस
    काठमाडौं, साउन २८ मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघ नेपाल बीच सहकार्यको लागि सम्झौता भएको छ । महासंघसँग आवद्ध घरेलु तथा साना उद्योगहरुलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह गरी यस क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यवसायिक शिक्षामा योगदान पु¥याउने उद्देश्य सहित यो सम्झौंता भएको बैंकले जानकारी …
  • बिजनेस
    काठमाडौं, साउन २८, होटल तथा गेस्ट हाउस व्यवसायीले होटल क्षेत्रका समस्यहरु तत्काल समाधान गर्न सरकारसमक्ष आग्रह गरेका छन् । शनिबार सम्पन्न एकता होटल तथा गेस्ट हाउस व्यवसायी संघको १२ औं साधारणसभामा उनीहरूले यस्तो माग गरेका हुन् । अनुगमनका नाममा होटल तथा गेस्ट हाउस व्यवसायीमाथि अनावश्यक दुःख दिंदा व्यवसायीको आत्मसम्मान…
  • बिजनेस
    भोजपुर, २८ साउनः टेम्केमैयुङ गाउँपालिकाका महिला उद्यमशीलतमा जोडिन थालेका छन् । गृहिणी भएर घरमा समय बिताउँदै आएका महिलाहरु सीपमूलक तालिम पाएसँगै उद्यममा जोडिन थालेका हुन् । गाउँपालिकाले यहाँ विभिन्न खालका सीपमूलक तालिम सञ्चालनमा पहल थालेपछि महिलालाई उद्यममा जोडिन सहजता भएको छ । वडा नं ६ कोटमा ढाका बुनाइस…
  • बिजनेस
    नवलपुर (नवलपरासी), २८ साउन : गैँडाकोटका किसान गोपिचन्द्र रिमालले गँड्यौलापालनबाट मासिक रु दुई लाख आम्दानी गर्दै आउनुभएको छ । उहाँले तीन वर्षअघि गैँडाकोट–५ वैकुण्ठपथमा १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन सुरु गर्नुभएको हो । एक कठ्ठा क्षेत्रफलमा १२ वटा ब्याड निर्माण गरी तीन वर्षदेखि व्यावसायिक गँड्यौलापालन …
  • बिजनेस
    काठमाडौं, साउन २७ नेपालको सबै भन्दा बढी लोकप्रिय बेभरेज ब्रान्ड कोका–कोलाले गर्मीको अवसर पारेर उपभोक्ताहरूको लागि फेरी अर्को विशेष अफर लिएर आएको छ ।   यो सिमित अवधिको ‘मेगा डिस्काउन्ट अफर’ अन्तर्गत २ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा उपभोक्ताले रु. १९९ को छुट …
  • बिजनेस
    पर्वत, २७ साउन : जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि रु १० लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । तीनवटा गुम्वज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र कुश्माबजार…
  • बिजनेस
    खजुरा(बाँके), २५ साउन : लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगर राष्ट्रिय सूचना आयोगद्वारा नेपालगन्जमा आयोजित 'सुशासनका लागि सूचनाको हक' विषयक प्रदेशस्तरिय गोष्ठीको उद्घाटन गर्दै । तस्बिर : राकेशकुमार मिश्र/रासस
  • बिजनेस
    बरहथवा, २५ साउनः सर्लाहीको हरिवन नगरपालिका–६, घुर्काैली निवासी चन्द्रमणि मैनालीले व्यावसायिक रुपमा गर्नु भएको ड्रागन फ्रुट खेती । मैनालीले ३३ कठ्ठा जमिनमा उन्नत जातको पाँच हजार ८८० वटा ड्रागनको बिरुवा लगाउनु भएको छ । तस्बिरःसिंगबहादुर थापा/रासस
  • बिजनेस
    काठमाडौं, साउन २४ समृद्धि फाईनान्सको औरही शाखाले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । फाईनान्सका अनुसार बिहिबार ब्रम्स्थान मन्दिर र जनता आधारभूत स्कूल– औरही १ परिसरमा विभिन्न फलफुल र फुलका २७ वोटा बोट लगाई उक्त कार्यक्रम सम्पन्न गरिएको हो । श्रावण पहिलो साताबाट सुरु भएको बृक्षारोपण कार्यक्रम श्रावण महिना भित्र…
  • बिजनेस
    काठमाडौं, साउन २४, त्रिवेणी मोटोकर्प प्रा.लि.ले कामा ब्राण्डको ११ र १४ सिट क्षमताका भ्यान तथा माइक्रोवसको पनि विक्री वितरण सुरु गरेको छ ।  कमर्सियल र प्यासेन्जर दुबै प्रयोजनमा प्रयोग हुने इलेक्ट्रिक भ्यानको माग नेपालमा बढ्न थालेपछि पछिल्लो समय त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्पले, चीनको स्याङडो∙ कामा अटोमोव…
  • बिजनेस
    काठमाडौं, साउन २४ नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचर मार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्यामा उत्साहजनक रुपमा बृद्धि भइरहेको कम्पनीले जानकारी दिएको छ । सहज फिचर सगसगै प्रयोगकर्ताहरूले कल तथा इमेल मार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पे ले उपलब्…
  • बिजनेस
    काठमाढडौं, साउन २४ एनआईसी एशिया बैंकले खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहकहर…
  • बिजनेस
    काठमाडौं, साउन २४ विगत केही वर्षयता गुगलले प्रयोगकर्ताहरूको सुरक्षा र अनुभवमा सुधार ल्याउको लागि नयाँ नीति जारी गरेको छ । उक्त नीति अनुरूप डेभलपरले उपलब्ध गराएको विवरण र अकाउन्टमा कुनै भिन्नता देखिए गुगलले प्ले स्टोरबाट डेभलपर प्रोफाइल र त्यसमा रहेका एपहरु हटाउने गर्दै आइरहेको छ । गुगल प्ले स्टोरमा एप पब्लिस ग…