Category: बिजनेस

  • बिजनेस
    देउखुरी,१३ जेठः दाङको घोराही उपमहानगरपालिका–१५ स्थित तरकारी बिक्री बजारमा तरकारी खरिद गर्दै उपभोक्ता । उपमहानगरपालिकाले सञ्चालन गरेको बिक्री केन्द्रमा रु १० को रसिद काटेर किसानले तरकारी बिक्री गर्छन् । तस्बिरः रञ्जिता अधिकारी/रासस
  • बिजनेस
    सुर्खेत, १३ जेठः दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि मुख्य ड्रिलिङस्थल । करिब ६ महिनामा यहाँ कति मात्रामा पेट्रोलियम पदार्थ रहेको छ पत्ता लाग्ने जियोलोजिकल सर्भे कम्पनीले जनाएको छ । अहिलेसम्म करिब ६३ मिटर ड्रिलिङको काम सम्पन्न भइसकेको छ । तस्बिरः सुरेश आचार्य/रासस
  • बिजनेस
    कञ्चनपुर, १३ जेठः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका महिला छिमेकी गाउँमा पुगेर तितेकरेला, बोडी लगायतका तरकारीसँग गहुँ साट्दै । तरकारी उत्पादनमा संलग्न महिलालाई बजारमा तरकारी बेच्न गाह्रो हुन थालेपछि गाउँ गाउँमा पुगेर अन्नसँग तरकारी साटेका हुन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस  
  • बिजनेस
    चितवन, जेठ ११ पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेपछि लागत मूल्यको खोजी गरिएको हो ।  नेपाल कुखुरा व्यवसायी मञ्चको अग्रसरतामा पोल्ट्री विज्ञ डा…
  • बिजनेस
      गुल्मीको गुल्मी, ९ जेठ :  गाउॅपालिका ४ अन्तर्गत सान्तिपुरमा खेतको डिलमा मौरीघार राखेर व्यावसायीक रूपमा गरिएको मौरी पालन ।  तस्बिर : जनार्दन घिमिरे/ रासस
  • बिजनेस
    गलेश्वर (म्याग्दी), ८ जेठ : म्याग्दीको बेनी नगरपालिका-६ वास्कोटका कृषक दुर्गा पौडेलले सञ्चालन गरेको बरदान पशुपंक्षी फर्ममा व्यवसायिक रुपमा पालिएका भैँसी । दैनिक दुई सय लिटर दुध बेच्ने पौडेलको गोठमा अहिले चार गाई र २७ भैँसी छन् । तस्बिर ः ध्रुवसागर शर्मा / रासस
  • बिजनेस
    काठमाडौं, जेठ ३ नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको आधिकारिक वितरक, अग्नी ग्रुपले विश्वकर्मा पूजा, दशैं, तिहार र छठ पूजालाई लक्षित गरि “महिन्द्रा उत्सव २०२३” विशेष योजना महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकहरुका लागि लागु गरेको थियो । त्यसै योजना अन्तर्गतका विजेताहरुको नामावली लक्की ड्र मार्फ…
  • बिजनेस
    काठमाडौं, जेठ ३  नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले राज्यले अटोमोबाइल्स क्षेत्रलाई जनताको अत्यावश्यक वस्तुको रुपमा लिएर सोही अनुरुपको बजेट र नीति लिनु आवश्यक रहेको बताएका छन् । इकोनोमिक मिडिया एसोसियसन (इमान) द्वारा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र नाडा अटोमोबाइल्स एसो…
  • बिजनेस
    काँक्रेविहार (सुर्खेत), ३ जेठ ः यार्सागुम्बा सङ्कलन गर्न डोल्पाको त्रिपुरासुन्दरीको बगरबाट पाटनतिर जाँदै गरेका जुम्लाका स्थानीयबासीहरु । तस्बिर ः हेमन्त केसी रासस
  • बिजनेस
    बेलबारी (मोरङ), ३ जेठ ः तमोर नदी किनारमा रहेको मूलघाट बजारमा बिक्रीका लागि राखिएको उखु । तस्बिर ः विवेक मिश्र ÷रासस
  • बिजनेस
    काठमाडौं, बैशाख ३१ कोका–कोलाले “कोका–कोला महोत्सव” नामक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजना अन्र्तगत ग्राहकहरुले रेष्टुरेण्टहरुमा कम्बो डिससँग कोका–कोला अर्डर गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यो क्याम्पेनको लागि कोका–कोलाले केकेएफसी, डल्ले, पेपे पिज्जा, रोड हाउस,…
  • बिजनेस
    काठमाडौँ, ३० वैशाख : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबार सिंहदरबारमा ‘साल्ट टेड्रिङ कर्पोरेशन लिमिटेडबाट हालसम्म भए गरेका कामकारबाही तथा आगामी कार्ययोजना’ सम्बन्धमा बसेको बैठक । तस्बिर : रत्न श्रेष्ठ/रासस
  • बिजनेस
    काठमाडौं, बैशाख ३१ सात करोड ६५ लाख रुपियाँ बराबरको कारोबार गर्दै नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बुधबारदेखि पाँच दिन चलेको घरेलु उद्योग महोत्सवमा दुई लाख ५३ हजार अवलो…
  • बिजनेस
    काठमाडौं, बैशाख २७ इन्ड्राइभको योरपेस किप फिट सर्किट नेपाल शुरु भएको छ । यो तालिम सबै उमेर र क्षमताका व्यक्तिहरूका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजाइन गरिएको हो । मे २ देखि सेप्टेम्बर २५ (बैशाख २० गतेदेखि असोज ९ गते) सम्म चल्ने यो रनिङ्ग प्रोग्राम नेपालमा हेल्थ एण्ड वेलनेसको संस्कृति…
  • बिजनेस
    काठमाडौं, बैशाख २७ होटेल तथा पर्यटन व्यवसायमा सेवा शुल्क अन्त्य सँगै श्रमिकहरू पलाएन हुने अवस्थामा पुगेपछि पुन कानुन बनाई सेवा शुल्कलाई व्यवस्थित गर्न माग राख्दै राष्ट्रिय स्तरका तिन वटा ट्रेड युनियन हरूले हान लाई छ बुँदे ज्ञापन पत्र बुझाएका छन् । सेवा शुल्क कानुनी रूपमा प्राप्तिको निम्ति राष्ट्रिय स्तरका तिन वटा ट्र…
  • बिजनेस
    भक्तपुर (बालकोट), २६ वैशाख ः भक्तपुर जिल्ला बालकोट क्षेत्रमा गाडामा राखेर कुखुरा बेच्न तयार गर्दै महिला व्यापारी । एउटा कुखुराको रू ४०० सम्ममा बिक्री हुने गरिन्छ । तस्बिर ः रत्न श्रेष्ठ÷ रासस
  • बिजनेस
    खलङ्गा (प्युठान), २५ वैशाख ः प्युठानको स्वर्गद्वारी नगरपालिकाको उपल्लो भिङ्ग्रीमा चैते धान रोप्दै किसान । पछिल्लो समय प्युठान जिल्लामा चैते धानप्रति आकर्षण बढ्दो छ । तस्बिर ः केशर सुनार÷रासस
  • बिजनेस
    दाङ, २४ वैशाख : दाङको घोराहीमा आज र भोली हुन लागेको गुठी पीडित किसानको राष्ट्रिय सम्मेलनका अवसरमा पूर्व घोराहीमा किसानले निकालेको र्‍याली। स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिती, राष्ट्रिय भुमि अधिकार मञ्च नेपाल तथा सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको आयोजनामा राष्ट्रिय सम्मेलन हुन लागेको हो । तस्बिर :…
  • बिजनेस
    बेदकोट (कञ्चनपुर), २५ वैशाखः केराको घरी नढल्योस् भनी टेको लगाउँदै कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका किसान । लामो समयदेखि व्यावसायिक रुपमा केराखेती गर्दै आएका किसान केराबाट राम्रो आम्दानी हुने बताउँछन् । तस्बिरः गोकुल जोशी/रासस
  • बिजनेस
    काभ्रेपलाञ्चोक, २४ वैशाख : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीस्थित फाँटमा व्यावसायिक रुपमा गरिएको सित्ताके च्याऊ खेतीको टनेल । काठको मुढामा उत्पादन गरिने उक्त जातको च्याऊ स्थानीय तथा काठमाडौँका तरकारी बजारमा माग बढेको उत्पादक बताउँछन् । तस्बिर : राजकुमार पराजुली/रासस
  • बिजनेस
    दाङ , २४ वैशाख : दाङको घोराही उपमहानगरपालिका–१७ स्थित खिरट्टेमा भाडाको जग्गामा दिपककुमार श्रेष्ठले वर्षायाममा मौरीलाई सुरक्षित राख्न तयार पार्नुभएको मौरिको घार । तस्बिर :कुलदीप न्यौपाने/रासस