शुक्रबार २१ कात्तिक, २०८२

अन्तरास्ट्रिय

  • अन्तरास्ट्रिय
    चीनमा एक शताब्दीदेखि बन्द रहेको एउटा बगैंचा सर्वसाधारणका लागि खुला गरिएको छ । चीनको राजधानी बेइजिङमा रहेको दरबार सङ्ग्रहालय ‘छियान्लोङ बगैंचा’ सर्वसाधारणका लागि खुला गरेको हो । सङ्ग्रहायले आफ्नो १००औं वार्षिकोत्सव मनाउने क्रममा यसलाई खुल्ला गरिएको सीएनएनले लेखेको छ । त्यस्तै यो बगैंचालाई सम्पूर्ण शाही…
  • अन्तरास्ट्रिय
    काठमाडौं । फिलिपिन्स र भियतनाममा आएको कालमेगी आँधीका कारण मृत्यु हुनेको संख्या १९३ पुगेको छ ।  आँधीमा परेर फिलिपिन्समा १८८ जना र भियतनाममा पाँच जनाको मृत्यु भएको हो । बिहीबार १४९ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले मध्य भियतनामबाट बाहिरिएर पश्चिमतर्फ कम्बोडिया र लाओसतिर अघि बढिरहेको छ । मध्य भिय…
  • अन्तरास्ट्रिय
    नयाँदिल्ली । दिल्लीमा वायु प्रदूषणका कारण श्वासप्रश्वास जन्य रोगहरू जस्तै रूघा खोकी, दम र आँखाबाट पानी बग्ने, नाक बग्ने जस्ता रोगहरूबाट पीडित बिरामीहरुको सङ्ख्यामा उल्लेखनीय रुपमा वृद्धि भएको दिल्लीका चिकित्सकहरूले बिहीबार बताएका छन् । मिडियाका अनुसार भारतको नयाँ दिल्लीका अस्पतालहरू विगत केही दिन देखि त्यस्ता बिरामीह…
  • अन्तरास्ट्रिय
    नयाँदिल्ली । विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क इन्टरनेट सेवा अब भारतमा आधिकारिक रूपमा सुरु हुन लागेको छ । राजधानी वित्तीय केन्द्र मुम्बई रहेको भारतको महाराष्ट्र राज्य यो सेवा सञ्चालन गर्ने पहिलो भारतीय राज्य बन्ने भएको मुख्यमन्त्रीले बुधबार घोषणा गरेका छन् । स्टारलिङ्कले कम–कक्षीय उपग्रह…
  • अन्तरास्ट्रिय
    काबुल । अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको संयुक्त राष्ट्रसंघले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसैसँगै उक्त निकायले सिन्थेटिक औषधि उत्पादन र तस्करीमा एकैसाथ तीव्र वृद्धि हुने खतरा रहेको चेतावनीसमेत दिएको छ । तालिबान सरकारका अधिकारीहरूले सत्तामा पुनः फर्किएको एक वर्षपछ…
  • अन्तरास्ट्रिय
    क्यालिफोर्निया । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बनाउने कम्पनी ओपनएआईमाथि मुद्दा दायर भएका छन् । यसको एआई च्याटबोट च्याटजीपीटीले मान्छेहरूलाई आत्महत्या गर्न उक्साएको र भ्रम फैलाएको भन्दै कम्पनीमाथि सात मुद्दा दायर भएका हुन् ।  आत्महत्या गरेका व्यक्तिहरूमा पहिलेदेखि कुनै पनि मानसिक स्वास्थ्य समस्या नभएको आरोप मुद्दामा लग…
  • अन्तरास्ट्रिय
    भर्जिनिया । अमेरिकाको भर्जिनियामा एक पूर्व शिक्षिकालाई दुई वर्षअघि छ वर्षीय विद्यार्थीले गोली हाने । अदालतले ती पीडित शिक्षिकालाई १ करोड डलर क्षतिपूर्ति दिलाउने निर्णय गरेको छ ।  विद्यार्थीले हानेको गोली लागेर शिक्षिका अबिगेल ज्वर्नर गम्भीर घाइते भइन । उनको कयौँ शल्यक्रिया गर्नु परेको थियो । ‘मलाई लाग्यो क…
  • अन्तरास्ट्रिय
    टेस्लाका प्रमुख एलन मस्कलाई कम्पनीका शेयरधनीहरूले करिब १ ट्रिलियन डलर (१० खर्ब डलर) बराबरको कीर्तिमानी पारिश्रमिक प्याकेज स्वीकृत गरेका छन्। बीबीसीका अनुसार, यो अभूतपूर्व सम्झौता ७५ प्रतिशत मतका साथ पारित भएको थियो र बिहीबार कम्पनीको वार्षिक साधारण सभामा उपस्थित दर्शकहरूले यसलाई ठूला तालीसहित स्वागत गरे। विश्वकै…
  • अन्तरास्ट्रिय
    अमेरिकामा अंग्रेजी भाषाको परीक्षामा कोही फेल हुन्छ होला भनेर हामीले सामान्य रुपमा सोच्दैनौं, किनकि त्यहाँको भाषा नै अंग्रेजी हो। तर, त्यहीँ अंग्रेजी भाषा परीक्षामा फेल भएका कारणले अमेरिकामा हालै सात हजारभन्दा धेरै ट्रक ड्राइभरले जागिर गुमाउनु परेको छ । अमेरिकी परिवहनमन्त्री सीन डफीका अनुसार अंग्रेजीको अनिवार्य प…
  • अन्तरास्ट्रिय
    काठमाडौं । जोहरान ममदानी न्यूयोर्क सहरको मेयरमा निर्वाचित भएका छन् । ३४ वर्षीय ममदानी न्यूयोर्कका पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गर्दै सहरको पहिलो मुस्लिम मेयर बनेका हुन् । जनवरी १ मा पदभार ग्रहण गरेपछि उनी एक शताब्दीभन्दा बढी समयमा न्युयोर्कका सबैभन्दा कान्छा मेयर पनि बन्नेछन्। उनी न्यु…
  • मुख्य समाचार
    काठमाडौं । अमेरिकाको केन्टुकीमा पर्ने लुईभिले एयरपोर्टमा उडानका भर्ने क्रममा यूपीएस कागोर्को एक विमान दुर्घटनामा परेको छ । दुर्घटनाका कारण विमानमा आगो लागको छ । उक्त दुर्घटनामा परी अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको पुष्टि भएको छ । अन्य ११ जनाको उपचार भइरहेको र केही मानिसको अवस्था अज्ञात रहेको बीबीसीले जनाएको छ…
  • अन्तरास्ट्रिय
    काठमाडौ । अफगानिस्ताको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट कम्तिमा आठ जनाको मृत्यु भएको छ । घाइतेहरु धेरै रहेका र कतिपयको अवस्था चिन्ताजनक भएकाले मृतकको संख्या बढ्ने आशंका छ । अधिकारीहरुका अनुसार भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धारको काम जारी छ । बीबीसीका अनुसार सोमबार राति करिब १ बजे मजा…
  • अन्तरास्ट्रिय
    काठमाडौं । नेपाली नागरिक शाम्भवी अधिकारीलाई भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको घटनामा आफ्नो भूमिका नरहेको भारत सरकारले स्पष्ट पारेको छ । अधिकारी काठमाडौंबाट नयाँदिल्ली हुँदै जर्मनीको बर्लिन जाँदै गर्दा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको थियो । भारतको गृह मन्त्रालयले विज्ञप्ति…
  • अन्तरास्ट्रिय
     काठमाडौं । चीनले आफ्नो नयाँ अन्तरिक्ष अभियान ‘शेन्जो–२१’ बुधबार राति ११:४४ बजे प्रक्षेपण गर्ने तयारी गरेको छ। चिनियाँ सञ्चार माध्यमहरूका अनुसार, यो उडान चीनको उत्तर–पश्चिमी क्षेत्रमा रहेको जिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट हुनेछ। यो अभियान तियांगोङ अन्तरिक्ष स्टेशन तर्फ पठाइनेछ । त्य…
  • अन्तरास्ट्रिय
    काठमाडौं । बेलायतका राजा चार्ल्स तेस्रोले आफ्ना कान्छा भाइ प्रिन्स एन्ड्र्यूबाट राजकुमारको उपाधि खोसेका छन् । राजा चार्ल्सले उनी बस्दै आएको विन्डसरस्थित घरबाट पनि निकालेका छन्। बकिङ्घम प्यालेसले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘शाही परिवारले जेफ्री एप्स्टिन काण्डसँग उनी (एन्ड्र्यू) को सम्बन्धका कारण दूरी कायम गर्न …
  • अन्तरास्ट्रिय
    टोरन्टो ।  चीनको महत्त्वपूर्ण खनिज बजारमा बढ्दो प्रभुत्वलाई सन्तुलनमा ल्याउने उद्देश्यसहित ग्रुप अफ सेभेन (जी–७) का ऊर्जा मन्त्रीहरू बिहीबार क्यानडाको टोरन्टोमा भेला भएका छन् । औद्योगिक प्रजातन्त्रहरूले भविष्यका प्रविधिहरू- सौर्य प्यानलदेखि विद्युतीय सवारीसाधन र सटीक मिसाइलसम्मका लागि आवश्यक कच्चा पदार्थहरूमा भरपर्द…
  • अन्तरास्ट्रिय
    काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच ६ वर्षपछि बिहीबार दक्षिण कोरियामा भेटवार्ता भएको छ।  दुवै नेताले हात मिलाएर एकअर्कालाई अभिवादन गरेपछि द्विपक्षीय वार्ता सुरु भएको हो। सन् २०१९ पछि यो उनीहरूको पहिलो प्रत्यक्ष भेट हो। वार्ताको प्रारम्भमा ट्रम्पले भने, ‘ह…
  • अन्तरास्ट्रिय
    काठमाडौं । इजरायलले मंगलबार राति गाजा क्षेत्रमा भीषण हवाई आक्रमण गरेको छ । इजरायलले गाजा शहरसँगै, बेत ला र खान युनिस सहितका केही अन्य शहरका घर, विद्यालय र बसोबासका लागि बनाइएका भवनहरूमा हवाई आक्रमण गरेको हो । हमासका स्वास्थ्य अधिकारीहरू र ‘सिविल डिफेन्स एजेन्सी’ का अनुसार आक्रमणबाट ३३ प्यालेस्टाइन…
  • अन्तरास्ट्रिय
    टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार टोकियोस्थित अकासाका प्यालेसमा जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीसँग भेटवार्ता गरेका छन्। भेटमा ट्रम्पले जापानलाई अमेरिकाको सबैभन्दा बलियो सहयोगी भन्दै आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाए। ताकाइची हालै जापानकी पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्। दुवै नेत…
  • अन्तरास्ट्रिय
    काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ साउदी अरब पुगेका छन् । ‘फ्यूचर इन्भेस्टमेन्ट इनिसिएटिभ (एफआईआई) को नवौं सम्मेलनमा भाग लिन उनी पाकिस्तानी प्रतिनिधिमण्डलका साथ साउदी पुगेका हुन् । रियादको किङ्ग खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शरीफ नेतृत्वको प्रतिनिधिमण्डलको स्वागतका लागि उपगभर्नर प्रिन्स मोहम्मद बिन अ…
  • अन्तरास्ट्रिय
    पेरिस । फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सारकोजीले सन् २००७ को राष्ट्रपतीय निर्वाचनको लागि लिबियाबाट अवैध रूपमा आर्थिक सहयोग लिएको आरोपमा दोषी ठहर गरिएको छ । उनी युरोपेली सङ्घको इतिहासमा जेल सजाय भोग्ने पहिलो पूर्व राष्ट्रप्रमुख बन्ने भएका छन् । सारकोजीलाई पेरिसस्थित ला सान्ते नामक कारागारमा राखिनेछ । उनलाई एक…