Category: समाचार

  • समाचार
    काठमाडौँ, २७ असार : आँपको बगैँचामा झुला । हल्का हावाको बहाव अनि त्यही हावासँगै झुलामा नतमस्त रमाइरहेका नारीहरु । यो आकृति चित्रकार एससी सुमनले ‘आँपको बगैँचामा झुला’ शीर्षकमा केन्द्रित भई कोर्नुभएको मिथिला चित्रकला हो । सुमनले तीन वर्षअघि उहाँको गाउँमा देखिएको दृश्यलाई मिथिला चित्रमार्फत क्यानभासमा…
  • समाचार
    काठमाडौँ, २७ असारः प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उहाँकी जीवन सङ्गीनी सीता दाहालको प्रथम स्मृति दिवस कार्यक्रममा ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन गर्दै । तस्बिरः प्रदीपराज वन्त/रासस
  • समाचार
    काठमाडौँ, २७ असारः प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उहाँकी जीवन सङ्गीनी सीता दाहालको प्रथम स्मृति दिवस कार्यक्रममा दाहालको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै । तस्बिरः प्रदीपराज वन्त/रासस
  • समाचार
    काठमाडौँ, २७ असारः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवन सङ्गिनी सीता दाहालको प्रथम स्मृति दिवसमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालसहित उहाँका परिवारका सदस्यहरू…
  • समाचार
    वीरगञ्ज (पर्सा), २७ असार : मेधश प्रदेशमा यसवर्ष रासायनिक मलको अभाव नहुने भएको छ । रासायनिक मल वितरण गर्दै आएका साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले कम्पनीसंग यथेष्ट मल मौज्दात रहेका जनाउँदै मलको अभाव नहुने दाबी गरेका हुन् । रासायनिक मल कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र…
  • समाचार
    चितवन, २७ असार : भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो । प्रा डा पौडेलका अनुसार सङ्घीय…
  • समाचार
    काठमाडौं, असार २६ मुलुकको निर्यात व्यापार खुम्चिएको छ ।  राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक बर्षको पछिल्लो ११ महिनाको प्रतिवेदन अनुसार कुल वस्तु निर्यात तीन प्रतिशतले घटेर एक खर्ब ३९ अर्ब २६ करोड कायम भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातम…
  • समाचार
    काठमाडौं – नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आईएमई इलेक्ट्रिक प्रालि नेपालमा सो लुब्रिकेन्ट बिक्री–वितरण प्रारम्भ गरेको ६ महिनामै ‘मोटुल इन्डिया एलिट क्लब’SnaÚ (MOTUL INDIA ELITE CLUB)   मा समावेश भएको छ ।  आईएमई ग्रुप नेपालको एक प्रतिष्ठित व्यावसायिक सम…
  • मुख्य समाचार
    काठमाडौं, असार २६ नेप्से उच्च अंकले बढेको छ । आज बुधबार नेप्से २३ दशमलव २५ अंकले बढेर २१ सय ७५ दशमलव ४० अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७२ अंकले बढेर तीन सय ८५ दशमलव ७५ अंकमा चढेको छ ।नेप्सेमा आज तीन सय २२ पटकको कारोबारमा ७२ हजार सात सय १४ पटकको कारोबारमा एक करोड ५२ लाख ९६ हजार सात सय ३…
  • समाचार
    भोजपुर, २६ असारः अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो । कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले …
  • समाचार
    काठमाडौं, असार २६ केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको दोस्रो संस्करणको ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ सम्पन्न भएको छ । मंगलबार कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना भएको उक्त कार्यक्रम शैक्षिक क्षेत्रमा अब्बल साबित भएका संस्थागत र सामुदायिक विद्यालयहरूलाई सम्मानित गर्दै …
  • समाचार
    काठमाडौँ, २६ असारः नेपाल नेत्रज्योति सङ्घले नूर दुबई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा ‘टेलिअफ्थाल्मोलोजी’ परियोजना सुरुआत गरेको छ । सो परियोजनाले ‘टेलिअफ्थाल्मोलोजी’मार्फत नेपालको दुर्गम क्षेत्रका वासिन्दामा आँखा उपचारको पहुँच बढाउने लक्ष्य लिएको छ । तीन वर्षका अवधिमा सङ्घअन्तर्गतका १…
  • समाचार
    म्याग्दी, २६ असारः म्याग्दीमा यस आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १८ योजना सम्पन्न भएका छन् । चालु आव २०८०÷८१ मा गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको रु एक करोड ५६ लाख बजेटबाट १८ वटा पर्यटन पूर्वाधार योजना निर्माण भएका हुन् । चर्चित, ऐतिहासिक र धार्मिक पर्यटकीयस्थलमा…
  • समाचार
    रामपुर (पाल्पा), २५ असारः ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्र्ने ध्येयले पुराना जीर्ण संरचनाको पुनःनिर्माण थालिएको थियो । लुम्बिनी प्रदेश सरकार , पुरातत्व विभाग र तानसेन नगरपालिकाको सहकार्यमा दरबार क्षेत्र परिसरमा ढुङ्…
  • समाचार
    एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. द्वारा हालसालै आफ्ना च्यानल पार्टनर हरुलाई सात दिने जापान भ्रमण गराइएको छ । उक्त भ्रमणमा तिरुपति बालाजी टायर वल्र्ड, भट्टराई एण्ड ब्रदर्स सप्लायर्स, आरबी इलेक्ट्रिक एण्ड इलोक्ट्रोनिक्स, शिव शक्ति सप्लायर्स, चण्डेश्वरी इलेक्ट्रिक एण्ड इलोक्ट्रोनिक्स सप्लायर्स र आँचल…
  • समाचार
    ढोरपाटन (बागलुङ), २५ असारः बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन् । जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी व्यहोर्नुपरेको गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, “यतिबेला बारीम…
  • समाचार
    काठमाडौं, असार २४ नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) द्वारा सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा ३९ औं ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आईतबार भव्यताका साथ सम्पन्न भएको छ । नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित उक्त रथयात्रा महोत्सव कमलादी&nda…
  • समाचार
    देउखुरी (दाङ), असार २४ लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले अविरल वर्षाका कारण विपद्मा परेकाहरूलाई तत्काल राहत र उद्धारका गर्न निर्देशन दिनुभएको छ । वर्षाका कारण बाढी, पहिरो र डुबानबाट प्रभावित जनताको जनधनको सुरक्षाका लागि राज्यका निकायहरूलाई कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभएको हो । लुम्बिनी प्रदेश…
  • समाचार
    ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बिच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।  सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास–आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत दिलिप पोखरेल र न…
  • समाचार
    ललितपुर, २४ असार : ललितपुर महानगरपालिकाले जावालाखेलमा रहेको ऐतिहासिक धारा (जरुँहिटी) उत्खनन गरेको छ । यसक्रममा महानगरले सो स्थानमा उद्यान निर्माण गर्नेक्रममा उत्खनन गर्दा भेटिएको धारालाई पुन निर्माण गरेर सञ्चालनमा समेत ल्याएको छ । महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा परम्परागत रुपमा सो धारा पुनःनिर्माण गर…
  • समाचार
    चितवन, २४ असार : कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा रु एक अर्बभन्दा माथिको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । हिमाल, पहाड र तराइको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाका अगुवाइमा हालै रिसोर्ट सञ्चालनमा आएको हो । व्यवसायी लाम…