Category: मुख्य समाचार

  • मुख्य समाचार
       काठमाडौं, भदौ २३ ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, मा…
  • समाचार
    काठमाडौं, भदौ २१ हिन्दु नारीहरुले भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वर महादेवको पूजाराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज…
  • मुख्य समाचार
       काठमाडौं, भदौ २० फ्रान्सको पेरिसमा रहेको ग्रान्ड प्यालेसमा पलेसा गोबद्र्धन रिङमा भिड्दै गर्दा नेपाली गोलाद्र्धतिर मध्यरात भइसकेको थियो । गत शनिबार बिहानमात्रै संसारभरि छरिएका नेपालीमा एउटा हर्षको सञ्चार भयो–पलेसाले कास्य पदक जितिन् । नेपालको खेल इतिहास अझ भनाँै ओलम्पिक इतिहासमा पलेसाले ल्याएको य…
  • समाचार
    धनुषा, भदौ २० लक्ष्मीनिया गाउँपालिका–७ कुम्हरौरास्थित पोखरीमा डुबेर ३ जना बालकको बुधबार राती मृत्यु भएको छ । पोखरीमा डुबेर सोही ठाउँ बस्ने दिलीप साहको छोरा ७ वर्षीय आयुष कुमार साह, सबैला नगरपालिका–१ बस्ने परशुराम साहको छोरा १२ वर्षीय सुशान्त प्रसाद साह र महोत्तरी बर्दिबास नगरपालिका–६ ब…
  • समाचार
    काठमाडौं, भदौ २० हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली र…
  • मुख्य समाचार
    काठमाडौं, भदौ १९   राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गर्नुभएको छ । शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । साथै उहाँका प्रशिक्…
  • मुख्य समाचार
    काठमाडौं, भदौ १९  काठमाडौं महानगरपालिकाले पेरिस पारालिम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई रु पाँच लाख नगदसहित सम्मान गरेको छ । महानगरपालिका कार्यालय काठमाडौं प्लाजामा आज आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सम्मानपत्र तथा उपप्रमु…
  • बजार
    काठमाडौं, भदौ १९ नेप्से घटेर राताम्मै भएको छ । आज बुधबार नेप्से ९० दशमलव ७३ अंकले घटेर २७ सय ३९ दशमलव ४६ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि १६ दशमलव ३१ अंकले घटेर चार सय ८८ दशमलव ७१ अंकमा झरेको छ ।   नेप्सेमा आज तीन सय २० वटा कम्पनीहरुको एक लाख ३७ हजार एक सय ६३ पटकको कारोबारमा दुई करोड ६५ ला…
  • कोर्पोरेट समाचार
    काठमाडौं, भदौ १९ साउथ एशिया रिजन फाइनान्सियल इन्कुल्सन इनिसियटिभ (सारफी) को नेतृत्व राष्ट्र बैंकमा हस्तान्तरण भएको छ । नेतृत्व हस्तान्तरण सँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सारफीको अध्यक्ष चयन हुनुभएको छ ।  मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्सात्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी एलायन्स फ…
  • समाचार
    काठमाडौं, भदौ १९ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जारी रहेको छ ।  मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ  हाल देशभर आंशिकदेखि सा…
  • मुख्य समाचार
    काठमाडौं, भदौ १८  काठमाडौँको विष्णुमती नदीले आज साँझ खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले साँझ गोङ्गबु जल मापन केन्द्रमा विष्णुमतीले खतराको तह पार गरेकाले तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन सूचना जारी गरेको छ । ‘काठमाण्डौँ जिल्लास्थित विष्णुमती नदीको गो…
  • मुख्य समाचार
    काठमाडौं, भदौ १८  काठमाडौँको विष्णुमती नदीले आज साँझ खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले साँझ गोङ्गबु जल मापन केन्द्रमा विष्णुमतीले खतराको तह पार गरेकाले तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन सूचना जारी गरेको छ । ‘काठमाण्डौँ जिल्लास्थित विष्णुमती नदीको गो…
  • बजार
        काठमाडौं, भदौ १८  रात छिप्पिँदै जाँदा ठमेलका महेन्द्र महर्जन आनन्दले सुत्न सक्नुहुन्न । छाँया सेन्टरको नजिकै बस्ने उहाँ निदाउँन नसक्नुको एउटै कारण चर्को ध्वनि प्रदूषण हो । कोभिड महामारी पछि बन्द गरिएको ठमेलको रात्रिकालीन व्यवसाय गत वैशाखदेखि पुनःसञ्चालनमा आएको छ । सरकारले ठमेल र दरबारमा…
  • समाचार
      बाँके, भदौ १८ शरीरमा पानीको कमीले भएकाले एकैपरिवारका तीनसहित एकजना बालकको चार मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पान…
  • समाचार
    काठमाडौं, भदौ १८ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छभने बागमती प्रदेशका केही  स्थानमा हल्कादेखि मध्यम वर्षा…
  • समाचार
    काठमाडौं, भदौ १८ सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रबिन्दु भए…
  • समाज
    काठमाडौं, भदौ १७ भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ…
  • बजार
    काठमाडौं, भदौ १६ नेप्से घटेर राताम्मै भएको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से ५३ दशमलव ६३ अंकले घटेर २६ सय ९५ दशमलव ९३ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ आठ दशमलव  ९१ अंकले घटेर चार सय ८० दशमलव ८८ अंकमा अंकमा खुम्चिएको छ ।  नेप्सेमा आज तीन सय ३७ वटा कम्पनीहरुको एक लाख ३० हजार छ…
  • मुख्य समाचार
    काठमाडौं, भदौ १६ प्रतिकूल मौसमका कारण मुुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । निरन्तरताको वर्षाका कारण भिजिविलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्य प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अन्त…
  • मुख्य समाचार
      दमौली (तनहुँ), भदौ १६ ऋषिङ गाउँपालिका–१ झापुटारमा आज बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन् । भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था…
  • मुख्य समाचार
    काठमाडौं, भदौ १५ मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रविन्दू भएर चार दशमलव तीन…