Category: मुख्य समाचार

  • मुख्य समाचार
    सुर्खेत, २४ वैशाख : दैलेखको भैरवी गाउँपालिका-१ जलजलेस्थित पेट्रोलियम पदार्थ तथा ग्यास खानीको अन्वेषणका लागि पहिचान गरिएको मुख्य ड्रिलिङ(जमिन मुनिसम्म खन्ने कार्य) गर्ने स्थल। तस्बिरः सुरेश आचार्य / रासस
  • मुख्य समाचार
    काठमाडौं, बैशाख २३ नेक्सजेन म्यानेजमेन्ट रमंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाण्डौमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमासम्झौता भएको छ । सो सम्बन्धी सहमति यहि वैशाख २० गते बीरगंजमा भएको हो  । सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र मंगलम डायग्नोष्टिक सेन्टरको तर्फबाट अध्यक्ष प्रा.डा. अम…
  • मुख्य समाचार
    काठमाडौं, बैशाख २३ मधेश प्रदेशको मुख्य नगदेबाली उखु खेतीको प्रवद्र्धन, यसप्रति किसानहरूको आकर्षण वृद्धि तथा कृषि क्षेत्रको बृहत्तर विकासका लागि दि नेपाल डिस्टिलरिज प्रा.लि.ले नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलसँगको सहकार्यमा विशेष पहल सुरु गरेको छ । दि नेपाल डिस्टिलरिज प्रा.लि.को आर्थिक व्यवस्थापन तथा नेपाल फार्म…
  • मुख्य समाचार
    रुकुम (पश्चिम), २१ वैशाखः रुकुम पश्चिम आठबिसकोट नगरपालिका ५ र ६ मा अवस्थित ढुङ्गाले छाएका परम्परागत शैलीका मौलिक घरहरु भएको गाउँ गोतामकोट । तस्बिरः कुलदीप न्यौपाने /रासस
  • मुख्य समाचार
    काठमाडौं, बैशाख २०  नेप्से घट्दा कारोबार रकम बढेको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से सात दशमलव ३१ अंकले घटेर १९ सय ९८ दशमलव ९६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स एक दशमलव ४८ अंकले घटेर तीन सय ५६ दशमलव शुन्य पाँच अंकमा पुगेको छ । तीन सय आठ वटा कम्पनीहरुको ६४ हजार एक सय ८१ पटकको कारोब…
  • मुख्य समाचार
    काठमाडौं, बैशाख १८  नेप्सेमा उछाल आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से आज मंंगलबार भने २५ दशमलव ९३ अंकले बढेर दुई हजार छ दशमलव २८ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ५८ अंकले बढेर तीन सय ५७ दशमलव ६४ अंकमा चढेको छ । तीन सय २० वटा कम्पनीहरुको आज ७५ हजार दुई सय ७१ पटकको क…
  • मुख्य समाचार
    बैतडी, १७ वैशाख : डिभिजन वन कार्यालय बैतडीको परिसरमा रहेकाे नर्सरीमा उत्पादित जडिबुटी र फलफूलका बिरुवा। नर्सरीमा ७५ हजार बिरुवा रहेका र उत्पादित बिरुवा किसानलाई निःशुल्क वितरण गरिनेछ । तस्बिर: विनाेदसिंह विष्ट / रासस
  • मुख्य समाचार
    काठमाडौं, बैशाख १६  नेप्से उच्च अंकले बढेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से १४ दशमलव ३३ अंकले बढेर १९ सय ८० दशमलव २७ अंकमा पुगेकोमा सेन्सिटिभ पनि दुई दशमलव ६२ अंकले बढेर तीन सय ५० दशमलव ८० अंकमा चढेको छ । नेप्सेमा आज तीन सय आठ वटा कम्पनीहरुको ४८ हजार एक सय ८३ पटकको कारोबारमा ६८ लाख ७८ ह…
  • मुख्य समाचार
    काठमाडौँ, १५ वैशाखः काठमाडौँको कमलपोखरीस्थित ढकमक्क फुलेको ज्याकराण्डा फूल । तस्बिरः विमलबहादुर विष्ट/रासस
  • मुख्य समाचार
    दमौली, १४ वैशाखः तनहुँको बन्दीपुर गाउँपालिका–६ स्थित धरमपानी गाउँ । स्थानीयको आयआर्जन बढाउन यहाँ घरबास सञ्चालन गरिएको छ । तस्बिर: कृष्ण न्यौपाने/रासस
  • मुख्य समाचार
    काठमाडौं, बैशाख १३  नेप्से सामान्य अंकले घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज बिहिबार तीन दशमलव २४ अंकले घटेर एक हजार नौं सय ६५ दशमलव ५३ अंकमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आज शुन्य दशमलव ३७ अंकले घटेर तीन सय ४८ दशमलव १८ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ती…
  • मुख्य समाचार
    दमौली, १३ वैशाखः तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित रहेको पर्यटकीय रामकोट गाउँ । यहाँ होमस्टे सञ्चालनमा आएपछि पर्यटकको चहलपहल बढ्न थालेको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस
  • मुख्य समाचार
    दमौली (तनहुँ), १३ वैशाख ः तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार । यहॉ देश तथा विदेशबाट पर्यटक भ्रमणका लागि आउने गर्छन् । तस्बिर ः कृष्ण न्यौपाने÷रासस
  • मुख्य समाचार
    काठमाडौ, बैशाख १२  नेपाल राष्ट्र बैकले झण्डै दुई अर्ब रुपैंयाँ संस्थागत निक्षेप लगानी गर्नै भएको छ । आप्mनो बिभिन्न कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा २०८१ जेठ तीन गतेदेखि २०८२ जेठ दुई गतेसम्मको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको संस्थागत निक्षेपकोरुपमा लगानी गर्न लागिए…
  • मुख्य समाचार
    काठमाडौं, बैशाख १२  नेप्से सामान्य अंकले बढेको छ । आज बुधबार नेप्से शुन्य दशमलव १५ अंकले बढेर एक हजार नौं सय ६९ दशमलव १७ अंकमा पुग्दा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६० अंकले बढेर तीन सय ४८ दशमलव ५५ अं्रकमा पुगेको छ । तीन सय १३ वटा कम्पनीहरुको ३६ हजार चार सय ८३ …
  • मुख्य समाचार
    गलेश्वर(म्याग्दी), १२ वैशाख : म्याग्दीको रघुगङ्गा गाउँपालिका-४ दग्नामको रामसिंहस्थित सिद्धथान । यहाँ भाकल गरेपछि मनोकामना पुरा हुन्छ भन्ने जनविश्वास रहेको छ । तस्बिर ः ः ध्रुवसागर शर्मा / रासस
  • मुख्य समाचार
    काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा मङ्गलबार काठमाडौँको माइतीघर मण्डलास्थित राखिएको स्वागतद्वार । तस्बिरः हरिराम भेटुवाल/रासस
  • मुख्य समाचार
    काठमाडौँ, ११ वैशाख : काठमाडौ महानगरपालिका-१६ स्थित प्राचीन धार्मिक तीर्थस्थल बाइसधारामा बालाजु बाइसधारा(ल्हुति पुन्हि)मेलामा मङ्गलबार स्नान गर्दै भक्तजन। तस्बिर : हरिराम भेटुवाल/रासस
  • मुख्य समाचार
    काठमाडौं, बैशाख १०  अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से आज सोमबार भने दोहोरो अंकले घटेको छ । नेप्से आज  १५ दशमलव ४१ अंकले घटेर एक हजार नौं सय ६९ दशमलव शुन्य दुई अं्रकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८० अंकले घटेर तीन सय ४७ दशमलव ९५ अंकमा पुगेको छ । तीन सय २० वटा कम्पनीहरुको ३८ हजार…
  • मुख्य समाचार
    सुर्खेत, १० वैशाख : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० मा सुन्दर कर्णाली गौशाला तथा सरसफाइ व्यवस्थापन बहुउद्देश्यीय उपभोक्ता सहकारी संस्थाले सञ्चालन गरेको सुन्दर कर्णाली गौशाला । वीरेन्द्रनगरका छाडा पशुचौपाया व्यवस्थापन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त गौशालामा करिब दुई सय पशुचौपाया रहेका छन् । तस्बिर ः सुरेश …
  • मुख्य समाचार
    काठमाडौं, बैशाख ९  नेप्से दोहोरो अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से १२ दशमलव २९ अंकले बढेर १९ सय ८४ दशमलव ४३ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव २८ अंकले बढेर तीन सय ५० दशमलव ७५ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज तीन सय १० वटा कम्पनीहरुको ४…