Category: स्पेसल

  • स्पेसल
    दाङ, २० वैशाखः दाङको घोराही उपमहानगरपालिका–१५ स्थित जिल्ला समन्वय समिति सडकमा ढकमक्क फूलेको गुलमोहरको फूल । तस्बिरः कुलदीप न्यौपाने/रासस
  • स्पेसल
    डोल्पा, १९ वैशाख : डोल्पाको त्रिपूरासुन्दरी नगरपालिका-१ त्रिपुराकोटस्थित धार्मिक तथा ऐतिहासिक महत्वको बाला त्रिपुरासुन्दरी भगवती मन्दिर । तस्बिर : कुलदीप न्यौपाने / रासस
  • स्पेसल
    काठमाडौं, बैशाख १८  नेपाल टेलिकमले आईसिटी डे को अवसरमा अफर सार्वजनिक गरेको छ । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी बैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि आईसिटी डे अफर उपलब्ध…
  • स्पेसल
    काठमाडौं, बैशाख १६ मुुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन मान्छन् । यस्तै किरात राई समुदायको संस्कृति र सभ्यतासँग जोडिएको साल्पा–सिलिचुङको मुन्दुमी मिथकलाई लिपिबद्ध गरी पुस्तकका रुपमा प्रकाशन गरिएको छ । साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले प्रकाश…
  • स्पेसल
    दमौली (तनहुँ), १३ वैशाखः तनहुँको बन्दीपुर गाउँपालिका–२ मा निर्माण भइरहेको पदमार्ग पर्खाल । सोही वडाको थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ । तस्बिरः कृष्ण न्यौपाने/रासस
  • स्पेसल
    काठमाडौँ, १२ वैशाख : काठमाडौँ महानगरपालिका-१६ स्थित बाइसधारा उद्यानमा ढकमक्क फुलेको बेगमबेली फूल र उद्यान आसपासमा देखिएको विभिन्न बोट बिरुवाको हरियाली । तस्बिर : हरिराम भेटुवाल / रासस
  • स्पेसल
    कञ्चनपुर, १० वैशाख ः शुक्लाफाँटा नगरपालिका-८ बेलडँडीस्थित अनौखी खोलामा आइतबार माछा मार्दै थारु महिला । तस्बिर ; राजेन्द्रप्रसाद पनेरु/ रासस
  • स्पेसल
    सुर्खेत, ९ वैशाखः सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्रा खोला किनारमा जोखिममा रहेको बादी बस्ती । बर्सेनि नदीजन्य पदार्थ उत्खननका कारण बाढीले बस्ती बग्ने जोखिममा रहेको छ । तस्बिरः सुरेश आचार्य/रासस
  • स्पेसल
    काठमाडौं, बैशाख ९  कृषि उत्पादन बढाउने तथा युवा जनशक्तिलाई  स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने दीर्घकालीन योजना तयार गर्न विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् । “हाम्रो आदतः  श्रम निर्यात, खाद्यान्न आयात“ विषयमा जय नेपाल फाउण्डेसनले काठमाडौमा आयोजना गरेको छलफलका सहभागीहरुले यस्तो स…
  • स्पेसल
    सुर्खेत, ७ वैशाखः ड्रोन क्यामराबाट खिचिएको सुर्खेतको चिङ्‌गाड गाउँपालिका–४ मा रहेको ठाँटी बजार । तस्बिरः सुरेश आचार्य/रासस
  • स्पेसल
    धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सोमबार नागढुङ्गा मुख्य सुरुङमार्गको सफल ‘ब्रेक थ्रु’ उत्सव मनाउँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस
  • स्पेसल
    सङ्खुवासभाको चैनपुर नगरपालिका वडा न १ मा रहेको पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य गुफापोखरी तथा गुफाबजार । तस्बिर ः सुजन बज्राचार्य÷रासस
  • स्पेसल
    काठमाडौ. चैत २१ नेपाल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत महानगरीय प्रहरी वृत्त बौद्धलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । मंगलबार कलेजका प्रबन्ध निर्देशक प्रा.डा.जैनुद्धिन अन्सारीले बौद्ध प्रहरी वृत्तका डिएसपी राजु पाण्डेलाई इमरजेन्सी फस्टहेड वक्सहरु हस्तान्तरण गर्नुभयो । सो क्रममा प्रा.डा.अन्सारीले समाजमा शान्ति…
  • स्पेसल
    काठमाडौं, चैत १५ मन्त्री भगबती चौधरी र नेपाल लागि फिनल्याण्डका राजदुत रिना रिक्का हेक्काको शिष्टाचार भेट भएको छ । बिहिबार मन्त्रालयमा आयोजित भेटमा दुई देश विचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यकका विषयमा आपसी सहकार्यका बारेमा दुई पक्षविच कुराकानी भएको छ । भेटमा मन्…
  • स्पेसल
    धनुषाको क्षिरेश्वरनाथ नगपालिका–२ स्थित श्री क्षिरेश्वर जनता माध्यमिक विद्यालयमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत बिहीबार पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिँदै विद्यार्थी । तस्बिर ः अमरेन्द्रकुमार यादव÷रासस
  • स्पेसल
    काठमाडौं, चैत ९ नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका समसामयिक विषय उपर छलफल गर्ने अभिप्रायका साथ संसारमै लब्धप्रतिष्ठीत तथा विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा यस कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनको समुपस्थितिमा काठमाडौ…
  • स्पेसल
    म्याग्दी, २८ फागुन : प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रङ्गीएको म्याग्दीको टोड्के क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि दुई हजार तीन सय मिटर हो । टोड्केका अनिल बुढाथोकीले गुराँस फुल्न थालेपछि म्याग्दीका साथै छिमेकी जिल्ला र देशका …
  • स्पेसल
    मनाङ, २२ फागुन : मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ । हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार भारी हि…
  • स्पेसल
    सिरहा, २० फागुन : आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्रीवितरण गर्न किसान लक्ष्मण महतोले सास्ती खेप्दै आउनुभएको थियो । लहान नगरपालिका–१६ तरेगणाका उहाँलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दूरी हप्तामा दुईपटक दुःख, कष्टले धाउनु नियमित कर्मजस्तै बनेको थियो । अहिले भने महतोले आफ्नो उत्…
  • स्पेसल
    सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन सामाजिक अभियन्ताको टोली सोलुखुम्बुको लुक्ला आइपुगेको छ । सो टोली आज लुक्लाबाट फाक्दिङ पुग्ने बताइएको छ । टोलीले जलवायु परिवर्तनले हिमाली महिलाहरूमा पारेको प्रभाव, हिमा…
  • स्पेसल
    गलकोट (बागलुङ), १७ फागुनः बागलुङ नगरपालिकाले कृषिजन्य वस्तुको उत्पादन लागत घटाउनका लागि यान्त्रिकीरणको प्रयोगमा जोड दिएको छ । नगरपालिकाले नीति तथा कार्यक्रममा स्वीकृत योजनाअन्तर्गत किसानलाई अनुदानमा थ्रेसर मेसिन प्रदान गरेको हो । नगरपालिकाले पाँच सय किसानलाई सेवा दिनेगरी तीनवटा किसान समूह, एउटा सहकारी संस्था र छ…