Category: विविध

  • विविध
    भजनी, १३ साउनः कैलालीको टीकापुर पार्कभित्र पूर्वराजा वीरेन्द्र शाहको नाममा रहेको वीरेन्द्र विश्राम वाटिका। पार्कमा राजा महेन्द्रको नाममा अर्को महेन्द्र विश्राम वाटिका पनि अवस्थित छ । तस्बिरः झलनाथ खनाल/रासस
  • विविध
    मुगु, १३ साउनः अविरल वर्षाले आइतबार बिहान डुम्रे बेँसीसहर सडकअन्तर्गत बेसीसहर नगरपालिका–१ दलालमा झरेको पहिरो । पहिरो झरेर यस सडकको विभिन्न स्थानमा अवरुद्ध भएकाले सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुहरु अलपत्र परेका छन् । तस्बिर जनक श्रेष्ठ/रासस
  • विविध
    देउखुरी (दाङ), ११ साउनः   घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा आहारको खोजीमा किसानको धान खेतमा पसेका बकुल्ला । तस्बिरः रञ्जिता अधिकारी/रासस
  • विविध
    पोखरा, ११ साउनः पर्यटकीय राजधानी कास्कीको पोखरा अवस्थित फेवातालमा शुक्रबार डोरीले बाधेर राखिएका डुङ्गा । तस्बिरः राधिका कँडेल/रासस
  • विविध
    कैलाली, ११ साउनः धनगढीको द्वारनिर कान्जी हाउसको विभिन्न ठाउँबाट जम्मा गरेर राखिएका छाडा गाईगोरुहरु । यहाँ दूध दिनुञ्जेलसम्म गाई पाल्ने र दूध दिन छाडेपछि जथाभावि विभिन्न क्षेत्रमा लगी छाड्ने प्रवृत्ति अझै हट्न सकेको छैन । तस्बिरः तिलकराज ओझा÷रासस
  • विविध
      काठमाडौँ, ११ साउनः प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक मामिला समितिको शुक्रबार सिंहदरबारमा ‘देशको समग्र विकासको मूलप्रवाहमा आउन नसकेका जाति, वर्ग तथा समुदायको “सूचनाको हक” सम्बन्धमा राष्ट्रिय सूचना आयोगसँग छलफल’का सन्दर्भमा बसेको बैठक । तस्बिरः किरणराज विष्ट/रासस
  • विविध
    दोधारा चाँदनी (कञ्चनपुर), ११ साउनः अठार वर्षअघि प्रारम्भ भएको भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति मात्र २२ प्रतिशत भएको छ । राष्ट्रिय गौरवको आयोजना दुई दशक बित्नै लाग्दा पनि सम्पन्न हुन नहुँदा आयोजना क्षेत्रका स्थानीय खिन्न छन् । विसं २०६३ बाट महाकाली सिँचाइ तेस्रो चरणको काम सुरु भए पनि हालसम्म आयोजनाको २८ क…
  • विविध
    काठमाडौं, साउन ६ हुम्ला, चंखेली गाउँपालिका–२ रानीसरास्थित सडकमा रानीसराबाट गौरीसल्लातर्फ जाँदै गरेको भे.२ त १७७२ नम्बरको ट्याक्टरमा ठोक्किएर सर्केगाड गाउँपालिका–७ बस्ने धनकृष्ण जैशीको छोरा १२ वर्षीय दिपेश जैशीको शनिबार दिउँसो मृत्यु भएको हो । ट्याक्टरको पिछा गरी दौडने क्रममा चालकले ब्रेक लगाउँदा ट्याक्…
  • विविध
    काठमाडौं, साउन ६ कास्कीको पोखरा महानगरपालिका–५ ज्योति मार्ग डेरा गरी बस्ने स्याङजा विरूवा गाउँपालिका–११ घर भएकी २२ वर्षीया सुस्मिता नेपालीसमेत ३ जनालाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले सुस्मिताको कोठ…
  • विविध
    झापा, साउन ५ लागूऔषध मुद्दा र गौवध मुद्दाका फरार २ जना प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय झापा तथा मातहतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हल्दीबारी गाउँपालिका–१ बस्ने ४४ वर्षीय मिन भन्ने मणि कुमार तुम्बापो र दमक नगरपालिका–२ बस्ने २९ वर्षीय किसन राजबंशी रहेका छन् ।  …
  • विविध
    काठमाडौं, साउन ५ नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा २ जना गेष्टहाउस सञ्चालकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित रामेछाप खाजाघर एण्ड गेष्टहाउसका संचालक रामेछाप लिखु तामाकोशी गाउँपालिका–१ ठेगाना भएका ३२ वर्षीय नविन थापा र काठमाडौं …
  • विविध
    काठमाडौं, साउन २ गृहमन्त्री रमेश लेखकले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरी उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिएका छन् । गृहमन्त्री लेखकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रह…
  • विविध
    बाँके, साउन २ नेपालगंज उपमहानगरपालिका–२० नटनपुरुवा बस्ने २४ वर्षीय धर्मराज बर्मालाई उनकै घर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरी…
  • विविध
    पाल्पा, साउन २ ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मिस्दी गाउँपालिका–७ ज्यामिरे बस्ने ३५ वर्षीय सन्त बहादुर बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई सन्त बहादुरले गत असार ३१ गते बिहान उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी रूक्सेभन्ज्याङबाट खटिएको प्रह…
  • विविध
    सुनसरी, साउन २ बराहक्षेत्र नगरपालिका–३ बिस्थापित टोल बस्ने बिक्रम बिकको छोरा ६ वर्षीय अबि बिकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय विर बहादुर बिश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विर बहादुरले मादक पदार्थ सेवन गरी अबिलाई कुटपिट गर्दा घाइते भई उपचारको लागि बिप…
  • विविध
    काठमाडौं, साउन २ कास्की जिल्लाको पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा डुवेर बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीको गोताखोरले साउन १ गते दिउँसो करीव ३ः१५ बजे फेला पारेको छ । धादिङ्ग जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–७ घर भई पोखरा महानगरपालिका–८ नागढुङ्गा बस्ने २५ वर्षिय सन्तोष स…
  • विविध
    काठमाडौं, असार ३१ भिजिट भिसामा कुवेत पुर्यासई मानव बेचबिखन गरेको अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ बस्ने ३२ वर्षीय ङेमा लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोकर्णेश्वजर नगरपालिका–६ बाट पक्राउ…
  • विविध
    जानकी (बाँके), ३१ असारः बाँकेको नरैनापुर गाउँपालिका–२ मझरेटियाकी समिरा पठानी दुबै आँखा देख्नुहुन्न । मोतिबिन्दुका कारण दुबै आँखाको ज्योति गुमेपछि उहाँका लागि संसार अन्धकार बनेको हो । गाउँमा निःशुल्क स्वास्थ्य शिविर बस्दै भन्ने तीन दिन पहिलै नै थाहा पाउनुभएकी समिरा लौरोको साहारामा बिहान ६ बजे नै शिवि…
  • विविध
    काठमाडौँ, ३१ असार : कारागार व्यवस्थापन विभाग, केन्द्रीय कारागार अस्पतालले कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने ध्येयले स्वास्थ्य सेवा प्रवाहलाई थप सुदृढ एवं चुस्त बनाएको छ । यसका लागि अस्पतालले विशिष्टिकृत तथा अतिआवश्यक स्वास्थ्योपचार सेवा आवश्यक पर्ने कैदीबन्दीलाई सरकारी तथा निजी अस्पतालसँग सम्झौ…
  • विविध
    काठमाडौं, असार २८ काठमाडांै जिल्लाको शंखरापुर नगरपालिका–१ चापाकोटस्थित साँखु मेलम्ची सडकखण्डको छाप भन्ज्याङ्गमा असार २८ गते बिहान अविरल बर्षाको कारण पहिरो गई अवरुद्ध भएको सडक खुलाईएको छ । सुरक्षा बेश लप्सिफेदीबाट खटिएको सशस्त्र प्रहरीले पहिरो हटाई सडक सुचारु गरेको हो । यसैगरी तनहँु जिल्लाको बन्दिपु…
  • विविध
    काठमाडौं, असार २८ भरतपुर महानगरपपालिका–२९ सिमलतालस्थित नारायणी नदिमा असार २८ गते बिहान अन्दाजी ३ बजे दुई वटा यात्रुवाहक सवारी साधन दुर्घटना भएको छ । अविरल वर्षासँगै आएको पहिरोमा परी लामो दुरीमा चल्ने दुई वटा गाडी सो स्थानमा खसेको हो । पर्साको बिरगंजबाट काठमाडौतर्फ आउँदै गरेको माईक्रो र …