अध्यक्ष प्रचण्ड-सम्बोधन

अध्यक्ष प्रचण्ड-सम्बोधन

काठमाडौँ, २५ जेठ :

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को समाज कल्याण विभागद्वारा शुक्रबार काठमाडौँमा आयोजित सामाजिक अभियान्ताहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ।

तस्बिर : प्रदीपराज वन्त/रासस