मट्का पुल्दै कुमाले

कञ्चनपुर, २७ जेठः
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका कुमाले मट्का पुल्दै । धातुका भाँडाभन्दा माटोका भाँडाको माग धेरै हुन थालेपछि कुमालेलाई काम गर्न भ्याई नभ्याई छ ।
तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
सोमबार २८ माघ, २०८१