विपद्जन्य घटनामा आधारित कृत्रिम अभ्यास
_xg08WVv2NH_nnua6rzsgzgrlrxeswgvdspjcf3rcxzugvstls2lpcgfewdkdxraacp1iia6_4a5vRYLQcV_o7m0zrgc2zeikhjisoesmrqp44xj8egqxbg06taqhhgc7ramwe66vlhpyuew.jpg)
डोल्पा, २७ जेठः
डोल्पाको ठुलीभेरी नगरपालिका–३ मेलसरास्थित भेरी नदीमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र जिल्ला रेडक्रस सोसाइटीको संयुक्त आयोजनामा मनसुनको समयमा उत्पन्न हुन सक्ने विपद्का घटनाहरुमा आधारित जनशक्ति परिचालन र उद्धारसम्बन्धी कृत्रिम अभ्यास गर्दै । तस्बिर हेमन्त केसी/रासस