बेलिब्रिज निर्माणमा लापरवाही

बेलिब्रिज निर्माणमा  लापरवाही

सोलुखुम्बु, २७ जेठः

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको हुँगाखोलामाथि निर्माण भएको महाकुलुङ गाउँपालिका–१ बुङदेखि वडा नं ४ र ५ गुदेल जोड्ने मोटर चल्ने पुल । उक्त पुल निर्माणको क्रममा लापरवाहीका कारण प्रयोगमा आउनु अगावै बाङ्गो देखिएको गाउँपालिकाले जनाएको छ ।

तस्बिरः सुवास दर्नाल/रासस