शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक

काठमाडौँ, २८ जेठ :

प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबार सिंहदरबारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अवस्था, कार्यक्रमको प्रगति र चुनौतीका सम्बन्धमा छलफलका लागि बसेको बैठक।

तस्बिर : रत्न श्रेष्ठ/रासस