निर्धारित समयअघि सम्पन्न चरणमा रहेको मोटरेबल पुल

निर्धारित समयअघि सम्पन्न चरणमा रहेको मोटरेबल पुल

म्याग्दी, २८ जेठ :

म्याग्दीको बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–३ को सिमानामा रहेको अर्चेखोलामा निर्धारित समयभन्दा दश महिना अघि निर्माण कार्य अन्तिम चरणमा पुगेको मोटरेबल पुल । पूर्वाधार विकास कार्यालय म्याग्दीसँग गत असोज २६ गते रु तीन करोड ४१ लाख १५ हजारमा ठेक्का सम्झौता गरेको प्रमान–पारस जेभीले काम थालेको आठ महिनामै पुलको मुख्य संरचना तयार पारेको हो ।

तस्बिर : सन्तोष गौतम/रासस