ठोरीको हरियाली

ठोरीको हरियाली

वीरगन्ज (पर्सा), २८ जेठ :

पर्साको ठोरी गाउँपालिका–१ स्थित रातो डाँडाबाट देखिएको ठोरीको मनोरम दृश्य । सूर्य उदय र अस्ताएको सूर्य हेर्नका लागि पछिल्लो समय यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् ।

तस्बिर : हिमाल लम्साल/रासस