दोर्दीखोला बाँधस्थल

दोर्दीखोला बाँधस्थल

लमजुङ, २९ जेठः

हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले दोर्दी गाउँपालिका वडा नंं ६ स्थित दोर्दी खोलामा निर्माण गरेको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युतको बाँधस्थल । नदी तथा खोलामा पानीको कमी हुँदा यसअघि विद्युत उत्पादन घटे पनि यतिबेला यस आायोजना सहित जिल्लामा उत्पादिन आयोजनाहरुबाट बिजुली उत्पादन बढेको छ ।

तस्बिरः जनक श्रेष्ठ/रासस