राष्ट्रिय परिचयपत्र बनाउन ९४ वर्षिया विष्ट सदरमुकाममा

राष्ट्रिय परिचयपत्र बनाउन ९४ वर्षिया विष्ट सदरमुकाममा

गुल्मी, २९ जेठः

स्थानीय पालिकाले सामाजिक सुरक्षा भत्ता वितरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि राष्ट्रिय परिचयपत्र बनाउन गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङ्बाट सदरमुकाम तम्घासस्थित जिल्ला प्रशासन कार्यालय आइपुग्नु भएकी ९४ वर्षिया कुन्तीकुमारी विष्ट । दुवै आँखाले देख्न नसक्ने उहाँ राष्ट्रिय परिचयपत्रका लागि छोराको सहारामा तम्घास आइपुग्नु भएको हो ।

तस्बिरः जनार्दन घिमिरे/रासस