रक्सौल रेल स्टेसन

रक्सौल रेल स्टेसन

वीरगन्ज, ३२ जेठः

वीरगन्जको सीमावर्ती शहर रक्सौल रेल स्टेशन । रक्सौल रेल स्टेशनबाट भारतका विभिन्न शहरसँग रेलसेवा जोडिएको छ । पछिल्लो समय भारतका विभिन्न शहरका पर्यटक सो रेल स्टेशन हुँदै नेपाल घुम्न आउने गर्छन् ।

तस्बिरः हिमाल लम्साल/रासस