Author: Corporate Angle
-
इनरुवा(सुनसरी), २७ कात्तिकः नेपाल–भारत क्षेत्रका समस्या र चुनौती बुझ्नका लागि सुरु गरेको पैदल यात्राका क्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीसहित नेपाल–भारतका सुरक्षा अधिकारी । तस्बिरः अजितकुमार झा/रासस
-
बाकु, अजरबैजान, २७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको मारमा नेपाल र माल्दिभ्सजस्ता देश परेकाले यस विषयमा द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्ताहरुमा सहकार्य गर्नुपर्ने बताउनुभएको छ । अजरबैजानको बाकु सहरमा सोमबारबाट शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महास…
-
भक्तपुर, २७ कात्तिकः चाँगुनारायण नगरपालिका–४ स्थित ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व रहेको चाँगुनारायण मन्दिरमा आज हरिबोधनी एकादशीका अवसरमा पूजा आराधना गर्न आएका सर्वसाधारण । तस्बिरः रमेश गिरी/रासस
-
सुनसरी, २७ कात्तिकः हरिबोधिनी एकादशीका अवसरमा सुनसरीको इनरुवा नगरपालिका–३ स्थित राधाकृष्ण मन्दिरमा मङगलबार साँझ श्रीराधाकृष्ण महाआरतीमा सहभागी भक्तजन । यसै वर्षदेखि सुरु गरिएको महाआरती प्रत्येक वर्ष हरिबोधिनी एकादशीमामा आयोजना गरिने मन्दिर समितिले जनाएको छ । तस्बिरः नवीन गड्तौला/रासस
-
बाकु (अजरबैजान), २७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गर्नुभएको छ । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (को…
-
काठमाडौं, २७ कात्तिक । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले डेटिकेटड तथा ट्रंक लाइन विवादमा काटिएका विद्युत् लाइन जोडिदिने निर्णय गरेको छ । आज (मंगलबार) बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको एक बोर्ड सदस्यले जानकारी दिए । यसअघि प्राधिकरणले गत ८ कात्तिकमा बक्यौता विवाद रहेका सबै उद्योगको लाइन काटिदिए…
'म्याक स्टार नाइट' कार्यक्रम सम्पन्न, म्याक सिप्रदी स्टार एप र रुबी प्लस गृजको उद्घाटन
आज बढ्यो सेयर बजार, घट्यो कारोबार
सबैसँग सल्लाह गरेरै संविधान संशोधन गरिनेछ: सभापति देउवा
अस्तव्यस्त राजधानी, जताततै जाम
कुश्मा बसपार्क सञ्चालन नहुँदै जीर्ण, राज्यको करोडौं रुपैयाँ खेर
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान