Author: Corporate Angle

  • मुख्य समाचार
    चौतारा(सिन्धुपाल्चोक), २८ कात्तिक : सिन्धुपाल्चोकको मेलम्ची–९ मा रहेको गुफाडाँडा जलवायु उद्यानमा फहराइरहेका नेपालको राष्ट्रिय झण्डा । गुफाडाँडामा पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माण हुन थालेसँगै गुफाडाँडा पर्यटकको आकर्षक गन्तव्यस्थल बन्न थालेको छ । तस्बिर ः रुपक पुरी ÷रासस  
  • व्यवस्थापन
    पाँचथर, २८ कात्तिकः बाढीपहिरोले बगाएको सडक र गोरेटो बाटो मर्मत नहुँदा जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका बासिन्दाले १८ महिनादेखि समस्या झेल्दै आएका छन् । यहाँका १० वटा बस्तीबाट बिरामीलाई ‘स्टेचर’मा स्वास्थ्य संस्था पुर्याउने बाटो पनि छैन । यहाँका मेवा खोलासहित उक्त खोलामा जोडिने मुरुङ्गा…
  • बजार
    मलङ्गवा (सर्लाही), २८ कात्तिक : सर्लाही सदरमुकाम मलङ्गवामा बुधबार बिहान लागेको बाक्लो कुहिरो। तस्बिर : विश्वनाथ ठाकुर/ रासस
  • बजार
    गोदावरी(कैलाली), २८ कात्तिक कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीको गोदाममा मौज्दात रहेको रासायनिक मल । तस्बिर ः मीन ठकुरी÷रासस
  • मुख्य समाचार
    सुर्खेत, २८ कात्तिक : कालिकोटको खाँडाचक्र नगरपालिका-१ मा रहेको कालिकोट जिल्लाको सदरमुकाम मान्म बजार । वि.सं. २०३२ साल मङ्सिरमा तत्कालिन जुम्ला जिल्लाबाट विभाजित भई कालिकोट जिल्ला बनेपछि मान्म बजार सदरमुकामका रुपमा स्थापित भएको हो । तस्बिर : सुरेश आचार्य / रासस
  • समाचार
    गलकोट (बागलुङ) २८ कात्तिकः बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापा व्यावसायिक रूपमा फलफूलखेती थानुभएको छ । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाउनुभएका उहाँले किबीखेती थाल्नुभएको हो । तीन वर्षअघि किबीखेती थाल्नुभएको उहाँलाई उत्पादन ब…