Author: Corporate Angle
-
काठमाडौँ, २७ कात्तिक । वैदेशिक रोजगारमा लैजाने भनी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिरूवा गाउँपालिका–१ स्याङ्जा घर भई काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बडिगाड गाउँपालिका–९ बाग्लुङ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका–२ …
-
ढोरपाटन (बागलुङ), २७ कात्तिक । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकारसँग जनताले विकास–निर्माणलगायत जनजीविकाका विषयमा धेरै अपेक्षा गरेका बताएका छन् । नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले सरकारमा सहभागी राजनीतिक दलले जनता केन्द्रित …
-
काठमाडौं, २६ कात्तिक । काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । नरेफाँटबाट ललितपुर इमाडोलतर्फ जाँदै गरेको बा६५प ३४३३ नम्बरको स्कुटर अनियन्त्रित भएर सोमबार राति दुर्घटना भएको थियो । दुर्घटना हुँदा चालक ललितपुर महालक्ष्मी नगरपालिका–१ इमाडोल घर भएका ४७ वर्ष…
-
काठमाडौं, २७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चढेको बुद्ध एयरको विमान पोखराबाट भैरहवा उडेको छ । रास्वपा कोषाध्यक्ष दीपक बोहोराले पोखराबाट विमान उडेको जानकारी दिए । प्रहरीले रविलाई बयानका लागि रुपन्देही लैजाने क्रममा विमानबाट भैरहवा लैजान लागिएको हो । भैरहवा र पोखरा दुवै विम…
-
काठमाडौँ, २७ कात्तिक । नेपाल विद्युतीय व्यवसायी महासंघले इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरूको अन्तर्राष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्ठीको एघारौं संस्करणको ‘फिन इलेक्ट्रो टेक–२०२४’ कार्तिक २९ देखि मंसीर २ गतेसम्म आृयोजना गर्ने भएको छ । काठमाडौँको भृकुटिमण्डपस्थित प्रदर्शनी हलमा हुने ‘फ…
-
काठमाडौं, २७ कात्तिक । काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको विमान पोखरा ‘डाइभर्ट’ भएको छ । बुद्ध एयरको उडान नम्बर ‘बीएचए ८५१’ विमान काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडेको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार अहिलेसम्म गौतमबुद्ध व…
सबैसँग सल्लाह गरेरै संविधान संशोधन गरिनेछ: सभापति देउवा
'म्याक स्टार नाइट' कार्यक्रम सम्पन्न, म्याक सिप्रदी स्टार एप र रुबी प्लस गृजको उद्घाटन
आज बढ्यो सेयर बजार, घट्यो कारोबार
कुश्मा बसपार्क सञ्चालन नहुँदै जीर्ण, राज्यको करोडौं रुपैयाँ खेर
अस्तव्यस्त राजधानी, जताततै जाम
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान