Author: Corporate Angle
-
फिक्कल (इलाम), २७ कात्तिकः चुलाचुली गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ । चुलाचुली गाउँपालिका–२ बाह्रगोठेमा आर्थिक वर्ष २०७७÷७८ देखि निर्माण सुरु गरिएको अस्पताल भवन निर्माण पूरा भएको हो । सङ्घीय सरकारको सहयोगमा रु १२ करोड ९० लाख लागतमा अस्पताल निर्माण पूरा भएको चुलाचुली गा…
-
नवलपुर (नवलपरासी बसुपू), २७ कात्तिकः हरिबोधिनी एकादशीका अवसरमा मङ्गलबार नारायणी नदीमा स्नान गर्दै भक्तजन । एकादशी पर्वको अवसरमा आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को शिख्रौलीघाट, घुमारीघाट, पिठौली, केउरेनी, गुन्द्रही, बालीघाट, त्रिवेणीलगायतका तीर्थस्थलहरूमा विशेष मेला लाग्ने गर्दछ । तस्बिर ः टेकराज पोखरेल&div…
-
खोटाङ, २७ कात्तिकः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा सञ्चालित श्री माध्यमिक विद्यालय बाँसबोटेमा अक्षयकोषको सङ्ख्या १२ पुगेको छ । कक्षा १२ सम्म अध्ययन÷अध्यापन हुँदै आएको माविको ६४औँ वार्षिकोत्सवमा ‘किराँत चाम्लिङ राई चन्दाहँछा’ परिवारले रु ५१ हजार राशिको अक्षयकोष स्थापनासँगै उक्त …
-
भरतपुर (चितवन), २७ कात्तिकः चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएर बग्ने राप्ती नदीमा सरसफाइ गरिएको छ । राप्ती नदी तटीय सरसफाइ अभियानले सोमबार भरतपुर महानगरपालिका–२२ स्थित पटिहानीबाट भरतपुर महानगरको अन्तिम बिन्दु गोलाघाटसम्मको नदी किनार सरसफाइ गरिएको हो । नदी किनारमा मानवीय क्रियाकलाप बढ्दै गएपछि चेतना जगाउ…
-
बुटवल, २७ कात्तिक तुलसी विवाह अर्थात हरिबोधिनी एकादशी पूजाका लागि मङ्गलबार बुटवल उपमहानगरपालिका-६स्थित ट्राफिकचोकको सडक छेउमा बिक्री गर्न राखिएको सखरखण्ड खरिद गर्दै सर्वसाधारण। सखरखण्ड तुलसीलाई चढाउने र व्रतालु भक्तजनहरुले फलारको रुपमा खाने गर्दछन् । तस्बिरः सुमित्रा अधिकारी /रासस
-
त्रिशूली (नुवाकोट), २७ कात्तिक : हरिबोधिनी एकादशी पर्वको अवसरमा मङ्गलबार नुवाकोटको विदुर नगरपालिका–५ स्थित प्रसिद्ध जालपादेवी मन्दिर देवीघाटमा लागेको मेलामा सहभागीहरु । मनोकांक्षा पूरा हुने विश्वास तथा पितृ मोक्षको लागी गए रातभर मादी एवं दीपप्रज्वलन गरेर आज बिहान त्रिशूली नदी वारपार गराई जालपादेवी मन्दिर…
सबैसँग सल्लाह गरेरै संविधान संशोधन गरिनेछ: सभापति देउवा
'म्याक स्टार नाइट' कार्यक्रम सम्पन्न, म्याक सिप्रदी स्टार एप र रुबी प्लस गृजको उद्घाटन
आज बढ्यो सेयर बजार, घट्यो कारोबार
अस्तव्यस्त राजधानी, जताततै जाम
कुश्मा बसपार्क सञ्चालन नहुँदै जीर्ण, राज्यको करोडौं रुपैयाँ खेर
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान