Author: Corporate Angle
-
काठमाडौं, २६ कात्तिक । नेपाली कांग्रेसले मधेस प्रदेशमा रहेका स्थानीय तहमा हुने उपनिर्वाचन तयारीका लागि नेता खटाएको छ । मधेस प्रदेश समितिको बैठकले नेताहरुलाई जिल्लागत जिम्मेवारी दिएको छ । धनुषामा मधेसका पूर्वमन्त्री मा रामशरोज यादव, सप्तरीमा महामन्त्री उपेन्द्र यादव र सहमहामन्त्री पर्शुराम चौधरी, महोत्तरीमा नर…
-
बाकु (अजरबैजान), २६ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच संक्षिप्त भेट भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा जहाजमा उनीहरुबीच भेटवार्ता…
-
काठमाडौँ, २६ कात्तिक । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल–भारतको सम्बन्ध भौगोलिकसँगै सांस्कृतिक, सामाजिक, शैक्षिकलगायत बहुआयामका रुपमा प्रगाढ रहँदै आएको बताएका छन् । बागबजारस्थित काठमाडौं मोडेल कलेजमा आज भएको ‘भारत–नेपाल फ्रेन्डसीप समिट २०२४ः ग्लोबलाइजेशन ए…
-
बाकु (अजरबैजान) २६ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज यहाँ आइपुगेका छन् । उनलाई यहास्थित हैदर अलियभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजानका न्याय मन्त्री फारिद तरुव अहमदोभले …
-
काठमाडौँ, २६ कात्तिक । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा लैङ्गिक समानता र महिला सशक्तीकरणका क्षेत्रमा गएका तीन दशकयता धेरै नै उपलब्धि भए पनि चुनौती पनि रहेको उल्लेख गरेकी छिन् । युएन वुमनद्वारा आज राजधानीमा आयोजित बेइजिङ प्लस तीसको सिभिल सोसाइटी रिपोर्ट सार्वजनिक गर्दै मन्त्री डा राणाले ३० वर्षअघि…
-
काठमाडौं, २५ कात्तिक । धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ डार्केफाटमा बोलेरोले पैदलयात्रुलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । ज्यान गुमाउनेमा बेनीघाट–२ की १९ वर्षीया अनिशा मिजार रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए । उनका अन…
सबैसँग सल्लाह गरेरै संविधान संशोधन गरिनेछ: सभापति देउवा
'म्याक स्टार नाइट' कार्यक्रम सम्पन्न, म्याक सिप्रदी स्टार एप र रुबी प्लस गृजको उद्घाटन
आज बढ्यो सेयर बजार, घट्यो कारोबार
अस्तव्यस्त राजधानी, जताततै जाम
कुश्मा बसपार्क सञ्चालन नहुँदै जीर्ण, राज्यको करोडौं रुपैयाँ खेर
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान