Author: Corporate Angle
-
धरान, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन् । नेपालमा थारू समुदायमा यो रोग बढी देखिने गरेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले इमानदार र लगनशी…
-
राँझा (बाँके), २६ कात्तिक । नेपालगञ्जमा सञ्चालित वैकुण्ठधाम आध्यात्मिक महोत्सवको चार दिनमै एक करोड बढी सङ्कलन भएको छ । बाँकेको डुडुवा गाउँपालिका–५ सिधनियाघाटमा प्रस्तावित वैकुण्ठधाम निर्माणको सहयोगार्थ नेपालगञ्जमा यही कात्तिक २२ गतेदेखि महोत्सव सुरु भएको हो । महोत्सवमा पण्डित दीनबन्धु पोखरेलले कथावाचन गरिरहे…
-
सुर्खेत, २६ कार्तिक। जाजरकोटमा माइक्रो बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । आज (सोमबार) बिहान १२ बजेतिर जिल्लाको भेरी नगरपालिका–१३, स्थित कुदु नजिक फोर्स गाडी दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरूषोत्तम पाण्डेका अनुसार जाजरकोटबाट नेपालगन्ज जाँदै गरेको बा ५ ख १८९२ नम्…
-
काठमाडौँ, २६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहका रिक्त स्थानमा हुन लागेको उपनिर्वाचनका लागि तल्ला कमिटीबाट सिफारिस भएर आएका उम्मेदवारको नाम अनुमोदन गरेको छ । प्रचण्ड निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन पार्ट…
-
सुर्खेत, २६ कात्तिक । कालिकोट जिप दुर्घटनामा निधन भएकाको सम्झनामा पलाँता गाउँपालिकाले आज (सोमबार) शोक बिदा दिएको छ । आइतबार पलाँता गाउँपालिका–३ मा भएको जिप दुर्घटनामा ७ जनाको निधन भएको थियो । उक्त दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा पलाँता गाउँपालिकाले शोक विज्ञप्ति जारी गर्दै पालिकासहित मातह…
-
सुर्खेत, २६ कात्तिक । जाजरकोटमा भएका बेग्लाबेग्लै दुई वटा सवारी दुर्घटनामा गम्भीर घाइते भएका ९ जनालाई थप उपचारका लागि सुर्खेत ल्याउने तयारी भएको छ । आज (सोमबार) दिउँसो भएको दुई सवारी दुर्घटनामा गम्भीर घाइते भएका ९ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याउन लागिएको हो । जिल्लाको भेरी नगरपालिका…
सबैसँग सल्लाह गरेरै संविधान संशोधन गरिनेछ: सभापति देउवा
'म्याक स्टार नाइट' कार्यक्रम सम्पन्न, म्याक सिप्रदी स्टार एप र रुबी प्लस गृजको उद्घाटन
आज बढ्यो सेयर बजार, घट्यो कारोबार
अस्तव्यस्त राजधानी, जताततै जाम
कुश्मा बसपार्क सञ्चालन नहुँदै जीर्ण, राज्यको करोडौं रुपैयाँ खेर
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान