Author: Corporate Angle

  • राजनिती
    कीर्तिपुर, २२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।  एमालेको नगर समितिले केही दिनअघि कीर्तिपुर नगरप्रमुखमा डा सुरेन्द्र मानन्धर, वडा नं १ मा र वडा नं ४ मा बद्री बुढाथोकीलाई सर्वसम्मत सिफारिस …
  • मुख्य समाचार
    काठमाडौँ, २२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छठ पर्वबाट समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् । अध्यक्ष दाहालले आज जारी शुभकामना सन्देशमा तराई–मधेसमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा त…
  • मुख्य समाचार
    काठमाडौँ, २२ कात्तिक । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत स्मुलिम एरी बास आफ्नो कार्यभार सम्हाल्न काठमाडौँ आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा नायब शिष्टाचार महापाल लेखनाथ गौतम तथा यहाँस्थित इजरायली दूतावासका कार्यवाहक राजदूत जनान बेबरले स्वागत गरे । प्रथम जननिर्वाचित प्रधान…
  • मुख्य समाचार
    विराटनगर, २२ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेश तथा विदेशमा रहेका दाजुभाई, दिदीबहिनीमा छठको शुभकामना व्यक्त गरेका छन् । आज जारी शुभकामना सन्देशमा  उनले  संस्कृति र रीतिरिवाजको संरक्षणबाट आपसी सद्भाव र एकतालाई मजबुत बनाउन मद्दत मिल्ने बताएका छन् ।  सन्देशमा उनले भनेका…
  • मुख्य समाचार
    काठमाडौँ, २२ कात्तिक । राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले छठ पर्व, २०८१ को पावन अवसरमा न्यायपूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भनी शुभकामना  व्यक्त गरेकी छिन् । छठ पर्वका अवसरमा आज उनले जारी गरेको शुभकामना सन्देशमा विश्वभर रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृ…
  • मुख्य समाचार
    काठमाडौँ, २२ कात्तिक । उपसभामुख इन्दिरा रानाले उदाउँदो सूर्यको आराधना गर्दै उल्लासपूर्वक मनाइने छठ पर्व–२०८१ को आमनेपालीलाई शुभकामना व्यक्त गरेकी छिन् । एक प्रेस विज्ञप्ति जारी गर्दै तराईबासीका साथै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी हुन् । उपसभा…