Author: Corporate Angle

  • मुख्य समाचार
    विराटनगर, २२ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेश तथा विदेशमा रहेका दाजुभाई, दिदीबहिनीमा छठको शुभकामना व्यक्त गरेका छन् । आज जारी शुभकामना सन्देशमा  उनले  संस्कृति र रीतिरिवाजको संरक्षणबाट आपसी सद्भाव र एकतालाई मजबुत बनाउन मद्दत मिल्ने बताएका छन् ।  सन्देशमा उनले भनेका…
  • मुख्य समाचार
    काठमाडौँ, २२ कात्तिक । राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले छठ पर्व, २०८१ को पावन अवसरमा न्यायपूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भनी शुभकामना  व्यक्त गरेकी छिन् । छठ पर्वका अवसरमा आज उनले जारी गरेको शुभकामना सन्देशमा विश्वभर रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृ…
  • मुख्य समाचार
    काठमाडौँ, २२ कात्तिक । उपसभामुख इन्दिरा रानाले उदाउँदो सूर्यको आराधना गर्दै उल्लासपूर्वक मनाइने छठ पर्व–२०८१ को आमनेपालीलाई शुभकामना व्यक्त गरेकी छिन् । एक प्रेस विज्ञप्ति जारी गर्दै तराईबासीका साथै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी हुन् । उपसभा…
  • मुख्य समाचार
    काठमाडौँ, २२ कात्तिक । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । छठ पर्वको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले हरेक समुदाय, जाति र क्षेत्रमा आफ्नो संस्कार एवं आस्थाअनुसार चाडपर्वहरू मनाउनु र यस्ता समुदाय व…
  • मुख्य समाचार
    काठमाडौँ, २२ कात्तिक । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा सबै चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर भएको उल्लेख गरेका छन् । छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले  चाड–पर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न…
  • मुख्य समाचार
    काठमाडौँ, २२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मौलिक कला र संस्कृतिको संरक्षणबाट सबै नेपालीलाई एकताबद्ध गरी राष्ट्रियतालाई बलियो बनाउन सहयोग पुग्ने बताएका छन् । छठ पर्वका अवसरमा आज जारी शुभकामना सन्देशमा उनले  विविधतायुक्त नेपाली समाजका प्रत्येक समुदायका मौलिक, …