Author: Corporate Angle
-
काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्यलाई सहज बनाउने गरी संघ, प्रदेश र जिल्ला तहमा संयन्त्र गठन गरेका छन् । संघको संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य रमेश लेखक र आरजु राणा छन् भने एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद…
-
मनाङ, २१ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार सेवा सहज बनाउन निर्देशन दिएका छन् । सञ्चारमन्त्री गुरुङले आज जिल्ला हुलाक कार्यालयको अनुगमन गर्दै जिल्लाका सबै क्षेत्रसम्म सञ्चार सेवा सहज बनाउन निर्देशन दिएका हुन् । सो अवसरमा उनले टेलिफोन नेटवर्कका बारेमा स्थानीयको राय सुझाव लिएका थिए । …
-
काठमाडौँ, २१ कात्तिक । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबारदेखि आधिकारिक रुपमा सामाजिक सञ्चाल ‘टिकटक’ सूचिकरण भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका– २०८० को दफा ३ को उपदफा १ मा सामाजिक सञ्जाल प्लेटर्फम सञ्चालन गर्न चाहने, व्यक्ति, कम्पनी वा संस्थाले सो न…
-
काठमाडौं, २१ कात्तिक । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगका लागि रमानापत्र पठाएको छ । १४ कात्तिकमा भ्रष्टाचार मुद्दामा सफाइ पाएका उनी अब उक्त रमानापत्रअनुसार राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रुपमा हाजिर हुनुपर्नेछ । अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टा…
-
काठमाडौँ, २१ कात्तिक । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ८८ अङ्कले ओरालो लागेर दुई हजार छ सय ७५ दशमलव ५१ विन्दुमा आएको छ । आजको कारोबारमा सेन्सेटिभ परिसूचक शून्य दशमलव ८१ अङ्कले घटेर चार सय ७७ दशमलव १८ मा सीमित भएको…
-
काठमाडौं, २१ कात्तिक । संयुक्त राज्य अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग हारेका थिए । त्यसपछि पुनस् यसवर्षको चुनावमा ट्रम्पले डेमोक्र्याट उम्मेदवार उपराष्ट्रपति कम…
'म्याक स्टार नाइट' कार्यक्रम सम्पन्न, म्याक सिप्रदी स्टार एप र रुबी प्लस गृजको उद्घाटन
अस्तव्यस्त राजधानी, जताततै जाम
कुश्मा बसपार्क सञ्चालन नहुँदै जीर्ण, राज्यको करोडौं रुपैयाँ खेर
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
बालेन एमालेविरुद्ध परिचालित छन्: शंकर पोखरेल
काठमाडौंमा छविलाल जोशीको बयान जारी