Author: Corporate Angle

  • मुख्य समाचार
    काठमाडौं, २१ कात्तिक । खुँडा प्रहार गरी ज्यान मार्ने प्रयास गरेको अभियोगमा गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दिपक मनाङे) दोषी ठहर भएपछि मनाङ–२ मा उपनिर्वाचन हुने भएको छ । गण्डकी प्रदेशसभाका सांसद मनाङे (राजिब गुरुङ) सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि पदमुक्त हुने अवस्थामा पुगेका हुन् ।   सर्वोच्चले मन…
  • राजनिती
    काठमाडौँ, २१ कात्तिक । राष्ट्रपति रामचन्द्र पोडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएकामा बधाई दिएका छन् । राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल ट्विाटमार्फत ऐतिहासिक जित हासिल गरेकामा नेता ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य  अमेरिकाको  राष्ट्रपतिका रुपमा  उनको दोस्रो कार्यकालक…
  • राजनिती
    काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्यलाई सहज बनाउने गरी संघ, प्रदेश र जिल्ला तहमा संयन्त्र गठन गरेका छन् । संघको संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य रमेश लेखक र आरजु राणा छन् भने एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद…
  • राजनिती
    मनाङ, २१ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार सेवा सहज बनाउन निर्देशन दिएका छन् । सञ्चारमन्त्री गुरुङले आज जिल्ला हुलाक कार्यालयको अनुगमन गर्दै जिल्लाका सबै क्षेत्रसम्म सञ्चार सेवा सहज बनाउन निर्देशन दिएका हुन् । सो अवसरमा उनले टेलिफोन नेटवर्कका बारेमा स्थानीयको राय सुझाव लिएका थिए । …
  • मुख्य समाचार
    काठमाडौँ, २१ कात्तिक । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबारदेखि आधिकारिक रुपमा सामाजिक सञ्चाल ‘टिकटक’ सूचिकरण भएको छ ।  सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका– २०८० को दफा ३  को उपदफा १ मा सामाजिक सञ्जाल प्लेटर्फम सञ्चालन गर्न चाहने, व्यक्ति, कम्पनी वा संस्थाले सो न…
  • मुख्य समाचार
    काठमाडौं, २१ कात्तिक । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगका लागि रमानापत्र पठाएको छ । १४ कात्तिकमा भ्रष्टाचार मुद्दामा सफाइ पाएका उनी अब उक्त रमानापत्रअनुसार राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रुपमा हाजिर हुनुपर्नेछ । अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टा…