Author: Corporate Angle
-
काठमाडौँ, ३० कात्तिक । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिख धर्मका प्रवद्र्धक गुरुनानक देवले मानव जातिलाई ‘आफैँभित्र ईश्वर खोज्न, परिश्रम गर्न र अन्न बाँडेर ग्रहण गर्न’ दिएका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरेका छन् । गुरुनानक जयन्ती, २०८१ का अवसरमा आज शुभकामना दिँदै उपराष्…
-
ढोरपाटन (बागलुङ), ३० कात्तिक । जिल्लाको दुर्गम मानिने तमानखोला गाउँपालिका सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरबाट सात सय ८६ जना लाभान्वित भएका छन् । तमानखोला गाउँपालिका र लायन्स क्लबको आयोजनामा सञ्चालित शिविरको पहिलो दिन बुधबार पाँच सय ४६ र दोस्रो दिन बिहीबार दुई सय ४० नागरिकले सेवा लिएका हुन् । सहभागी …
-
काठमाडौँ, ३० कात्तिक । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४२ रुपैया…
-
रामपुर (पाल्पा), ३० कात्तिक ः पाल्पा रामपुर नगरपालिका ३ गण्डकीढिक बस्ने गोविन्दप्रसाद दुवाडी र मतीकला दुवाडीले नर्सरीमा उत्पादन गर्नुभएको प्याजको बिरुवा । यहाँ वार्षिक रुपमा एकै सिजनमा बिरुवा बिक्री गरेर रु एक लाख देखि रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको छ । तस्बिर ः सुशीला रेग्मी÷रासस
-
फुङ्लिङ(ताप्लेजुङ), ३० कात्तिकः ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ स्थित रामथाङ क्षेत्रबाट कञ्चनजङ्घा हिमालको नजिकै अवस्थित यालुङखाङ पिकको दृश्य । तस्बिरःदिलकुमार लिम्बू / रासस
-
लमजुङ, ३० कात्तिक ः शाहवंश राजाको उद्गमस्थल लमजुङ बेँसीसहर नगरपालिका-३ गाउँशहरमा अलपत्र अवस्थामा रहेको निर्माणाधीन लमजुङ दरबार । सोह्रौँ शताब्दीमा बनेको ठानिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले साढे दुई वर्षअघिबाट पुनर्निर्माण थालनी गरेपनि गत साउन महिनायता निर्माणकार्य रोकिएको छ । तस्बिर : जनक श्रेष्ठ / रासस
घरायसी विवादको उग्ररुप: चिर्पट प्रहार गरी श्रीमानको हत्या
'म्याक स्टार नाइट' कार्यक्रम सम्पन्न, म्याक सिप्रदी स्टार एप र रुबी प्लस गृजको उद्घाटन
आज बढ्यो सेयर बजार, घट्यो कारोबार
सबैसँग सल्लाह गरेरै संविधान संशोधन गरिनेछ: सभापति देउवा
कुश्मा बसपार्क सञ्चालन नहुँदै जीर्ण, राज्यको करोडौं रुपैयाँ खेर
अस्तव्यस्त राजधानी, जताततै जाम