Author: Corporate Angle

  • कोर्पोरेट समाचार
    ढोरपाटन (बागलुङ), २९ कात्तिक बागलुङ नगरपालिका–८ लामिचौरस्थित सिगाना माध्यमिक विद्यालयलाई नगरकै पहिलो बालमैत्री विद्यालय घोषणा कार्यक्रममा ताम्रपत्र अनावरण गर्दै गण्डकी सभा सदस्य दीपेन्द्रबहादुर थापा । तस्बिर ः डम्मर बुढामगर/रासस
  • समाचार
    बाकु (अजरबैजान), २९ कात्तिक : नेपालले पेरिस सम्झौताको कार्यान्वयन पक्ष प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ । पेरिस सम्झौताअन्तर्गत पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियलमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसकेकाले अब सिधै निर्णयमा पुग्नेगरी काम गर्नुपर्नेमा नेपालले जोड दिएको हो । अजरबैजानको बाकुमा ज…
  • विविध
    दाङ, २९ कात्तिकः पूर्णिमाको अघिल्लो दिन बिहीबार बेलुका दाङको घोराही उपमहानगरपालिका–१५ स्थित भानुचोकबाट देखिएको पूर्णआकारको चन्द्रमा । तस्बिर ः कुलदीप न्यौपाने÷रासस
  • खेलकुद
    काठमाडौं, २९ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकपमा छनोट भएको यू–१९ महिला टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ ।  टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप जनही २ लाख ५० हजार दिने निर्णय भएको क्रिकेट संघले जनाएको छ । टिम अफिसियलहरुलाई १ लाख ५० हजार दिइने संघका …
  • राजनिती
    पाटन (ललितपुर), २९ कात्तिक । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीति भनेकै सेवा गर्ने उत्कृष्ट स्थल भएको बताएका छन् । नेपाल प्रजातन्त्र सेनानी सङ्घ ललितपुरको तेस्रो जिल्ला सम्मेलन एवं सम्मान कार्यक्रममा उहाँले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था र संविधान जारी गर्न नेपाली कांग्रेसकोे योगदान अग्रस्थ…
  • मुख्य समाचार
    भक्तपुर, २९ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कक्षा १० र १२ को शैक्षिक नतिजालाई सुधार गर्न सम्बन्धित निकायलाई आग्रह गरेकी छिन् । आज शिक्षा परिषद्को सचिवालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीमा परिषद् बैठकको अध्यक्षता गर्दै उनले शैक्षिक उपलब्धिमा सुधार गर्न सरोकारवाला सबैलाई निर्देशन दिएक…