Author: Corporate Angle

  • बिजनेस
    सिरहा, २९ कात्तिकः सिरहाको लहानस्थित हुलाक चोकमा बिक्रीका लागि राखिएको घोङ्ही । यहाँ प्रतिकिलो रु ५० मा घोङ्ही किनमेल हुने गरेको छ । मुख्यरुपमा थारु समुदायको परम्परागत भोजनको रुपमा घोङ्ही चिनिन्छ । तस्बिरः सुदिप राउत ÷ रासस
  • बिजनेस
    कास्की,२९ कात्तिक : पोखराको नालाकोमुखमा विक्रीका लागि राखिएका बाँसबाट निर्माण गरिएका सामग्रीको अवलोकन गर्दे विदेशी पर्यटक । तस्बिर ः कृष्ण दवाडी /रासस
  • समाचार
    दैलेख, २९ कात्तिकः जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियो…
  • मुख्य समाचार
    ढोरपाटन (बागलुङ), २९ कात्तिकः ढोरपाटन नगरपालिका–२ खप्तरीबाङमा निर्माणाधीन बसर्पाकको काम सीमा विवादका कारण अवरुद्ध भएको छ । नयाँ सहर आयोजना कार्यालयले निर्माण गर्न लागेको बसपार्कको सिमानामा विवाद हुँदा काम रोकिएको हो । वि.सं.२०७५ सालमा छ रोपनी जग्गा खरिद गरेर निर्माण सुरु भएको बसपार्कको पर्खाल सँधियारले…
  • विविध
    झापा, २८ कात्तिक : झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि त्रास फैलिएको छ । प्रायः रातिमात्र डुल्ने हात्ती आहाराको खोजीमा केही दिनदेखि दिउँसै बस्ती पस्न थालेका हुन् । आज दिउँसो भद्रपुर नगरपालिका– ९ को मिलचोकमा दुई वटा हात्ती निस्किँदा गाउँले त्रसित बने । हात्ती दिउँसै आउँदा मानिस रमिता हेर्न, फोटो ख…
  • समाज
    वीरगञ्ज (पर्सा), २८ कात्तिक : खानेपानीमन्त्री प्रदीप यादवले आत्मरक्षा तालिमबाट किशोरीहरूमा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गर्नुभएको बताउनुभएको छ । वीरगञ्जका छात्राहरूको आत्मबल बढाउनका लागि वीरगञ्ज महानगरपालिकाद्वारा आदर्शनगरस्थित रङ्गशालामा आयोजित बृहत् आत्मरक्षा तालिम कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले आत्मरक्षा तालिमले …