Author: Corporate Angle
-
बाकु (अजरबैजान), २८ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेरियो गुटेरेसलाई आग्रह गर्नुभएको छ । उहाँले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरको न्यूनीकरणका लागि विकसित देशहरुबाट अनुदान उपलब्ध गराउन पनि आग्रह गर्नुभएको छ…
-
काठमाडौँ, २८ कात्तिक : प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौँ–तराई–मधेस दु्रतमार्ग आयोजनाको हालसम्मको कार्य प्रगति सन्तोषजनक रहेको जनाउँदैले समयमै पूरा हुने विश्वास लिएको छ । समितिका सभापति रामहरि खतिवडाको नेतृत्वमा रहेको संसदीय टोलीले आज गरेको अनुगमनबाट सोचेभन्दा राम्रो प्रगति हास…
-
काठमाडौं, २८ कात्तिक । नेपाल आगामी वर्ष मलेसियामा हुने आईसीसी यु–१९ टी–२० महिला विश्वकपमा छनोट भएको छ । आज (बुधवार) भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल पहिलोपटक यु–१९ महिला विश्वकपमा छनोट भएको हो । यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेट…
-
काठमाडौं, २८ कात्तिक । नेपाल प्रहरीले मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको विषयमा कांग्रेस उपसभापति धनराज गुरुङसँग घटना विवरण कागज गराएको छ । सीआईबीका एक अधिकृतका अनुसार, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा बोलाएर प्रहरीले गुरुङसँग बयान कागज गराएको हो ।
-
काठमाडौँ, २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौँको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमला…
-
काठमाडौं, २८ कात्तिक । ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक आम्दानी गर्ने घरेलु फिल्मको इतिहास बनाएको छ । चलचित्र प्रदर्शनको १३ औं दिन मंगलबारसम्म फिल्मले देशव्यापी २५ करोड ४ लाख रुपैयाँ भन्दा बढी कमाइसकेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले १२ कात्तिकसम्मको कलेक्सन सार्वजनिक गरेको छ । फिल्मले …
'म्याक स्टार नाइट' कार्यक्रम सम्पन्न, म्याक सिप्रदी स्टार एप र रुबी प्लस गृजको उद्घाटन
घरायसी विवादको उग्ररुप: चिर्पट प्रहार गरी श्रीमानको हत्या
आज बढ्यो सेयर बजार, घट्यो कारोबार
सबैसँग सल्लाह गरेरै संविधान संशोधन गरिनेछ: सभापति देउवा
अस्तव्यस्त राजधानी, जताततै जाम
कुश्मा बसपार्क सञ्चालन नहुँदै जीर्ण, राज्यको करोडौं रुपैयाँ खेर