कला
-
काठमाडौं, २ चैत्र । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) तेस्रो संस्करणमा १२ देशका १७ नाटक मञ्चन हुने भएको छ । मण्डला थिएटरद्वारा आयोजना गरिने महोत्सव यही चैत ६ देखि १२ गतेसम्म चल्ने महोत्सवका संयोजक केदार श्रेष्ठले जानकारी दिए । उनले भने, “हामीलाई विश्वभरबाट एक सय १५ नाटक प्राप्त भएका थिए । तीमध्येबाट…
-
काठमाडौं, २६ फागुन । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा काठमाडौँमा आजदेखि ‘बाग्मती प्रादेशिक ललितकला प्रदर्शनी, २०८१’ सुरु भएको छ। नक्सालस्थित प्रतिष्ठानको प्रदर्शनी हलमा सुरु भएको प्रदर्शनीको प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरले उद्घाटन गरे। सो क्रममा उनले प्रतिष्ठानले प्…
-
काठमाडौं, २३ फागुन । नेपाल कला परिषद् बबरमहलमा ललितकलाकी कलाकार कृति शाह ‘चन्द’को दोस्रो एकल चित्रकला प्रदर्शनीको एक हजार बढी कलापारखीले अवलोकन गरेका छन् । यही फागुन १९ गतेदेखि सुरु भएर बिहीबार सकिएको उक्त प्रदर्शनीमा अग्रज कलाकार, प्राध्यापक, साहित्यकार, युवा तथा विद्यार्थीहरू गरी एक हजारले अवलोकन …
-
-नारायण ढुङ्गाना/काठमाडौँ, २० फागुन । कति थरी रङहरु मिसिएपछि स्वतन्त्रताको रङ बन्ला ? प्रेममा कुन रङको बढी लालित्य होला ? आत्माको रङ चाहिँ कस्तो हुन्छ ? आत्माको उतारचढाव कस्तो हुन्छ ? अनि आत्मा जीवित देखिन्छ र ? आत्मा परिकल्पनाभन्दा बाहिरको कुरा हो । रङ्गीन दृश्यमा देखिन सम्भव नहोला तर पनि आत्माको भाव सधैँ मानवसँगै रहन्छ…
-
काठमाडौँ, ५ फागुन । भारतीय राज्य आसामको भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा सक्रिय आसाम साहित्य सभाको ७७ औँ सम्मेलन नेपाल र आसामबीचको साहित्यिक र सांस्कृतिक सम्बन्धबारे चर्चा गरिएको छ । आसामको पाठशालामा भएको पाँचदिने सो सम्मेलनमा नेपाल र आसामबीचको साहित्यिक आदानप्रदान र सम्पदाबारे विशेष चर्चा भएको हो । शताब्दीऔ…
-
काठमाडौं, ४ फागुन । जुनिम गहतराज निर्देशित फिल्म ‘ताण्डवम’ यही फागुन ९ गतेबाट प्रदर्शनमा आउँदैछ । डार्क थिममा तयार पारिएको फिल्म महाशिवरात्रीको छेको पारेर फागुन ९ गतेदेखि प्रदर्शनमा आउन लागेको हो । फिल्मले एक नवविवाहित जोडीको कथा समेटिएको छ । जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उन…
-
भक्तपुर, ४ फागुन । यस वर्षको पाँचौँ एपिक नेपाल म्युजिक अवार्ड मध्यपुरथिमि नगरपालिकास्थित ऐतिहासिक सम्पदास्थल दुई पोखरीमा चैत २ गते आयोजना हुने भएको छ। एपिक नेपाल म्युजिक प्रालिले शनिबार मध्यपुरथिमिको शङ्खधर पार्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा अवार्ड वितरणबारे जानकारी दिँदै मध्यपुरथिमि नगरपालिकाका निवर्तमान नगर…
-
काठमाडौँ, १ फागुन । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको अगुवाइनमा सातै प्रदेशमा आयोजना हुने प्रादेशिक र राजधानी काठमाडौँमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । गत वर्षदेखि संघीयता संरचनाअनुसार सुरु भएको दोस्रो प्रादेशिक ललितकला प्रदर्शनीको तयारीमा सात वटै प्रदेशका ललितकलाकर्मी जुटे…
-
-अजयकुमार साह/जनकपुरधाम, २७ माघ । छैटौँ जनकपुर साहित्य महोत्सवअन्तर्गत शनिबारको विशेषसत्र ‘मधेसको मत’ले मधेसको राजनीति, जनचेतना र बदलिँदो सामाजिक संरचनाबारे गहन गन्थनमन्थन गरियो । सांसदहरू मनीष सुमन, योगेश भट्टराई र डा अमरेशकुमार सिंहले उक्त सत्रमा आफ्ना विचार व्यक्त गरेका थिए । तीनैजनाले मधेसक…
-
काठमाडौं, २५ माघ । ‘वल्र्ड अफ डान्स नेपाल’ को छनौट प्रतियोगिता काठमाडौंमा सुरु भएको छ । बिहीबारबाट काठमाडौंमा उक्त छनौट प्रतियोगिता सुरु भएको हो । यसका निर्णायकमा जेडी तमु, निशान गौचन, मुकेश ढकाल रहेका छन् । च्याम्पियनसिपको आर्टिस्टिक डाइरेक्टरमा जेडी तमु रहेका छन् । यसबाट छनोट भएक…
-
काठमाडौं, २४ माघ । काठमाडौँमा बुधबारदेखि नेपाल–भारत रङ्ग महोत्सव सुरु भएको छ । राष्ट्रिय नाचघर जमलमा सुरु भएको महोत्सवको बुधबार साँझ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले उद्घाटन गरे । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय नाट्य विद्यालय भारतसँगको सहकार्यमा आयोजना…
-
न्यूयोर्क, १४ माघ । सबैभन्दा धेरै पुरस्कार राशी भएको विश्वस्तरीय नेपाली गायन र नृत्यका रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन दुईको अडिसन अमेरिकाको ओहायोबाट शुरु भएको छ। संसारका ५ महादेशहरुमा पर्ने १२ देशका १४ शहरहरुमा तय गरिएका यी अडिसनहरुको शुरुवात अमेरिकाको कोलम्बसबाट जनवरी २५ र २६…
-
काठमाडौँ, १२ माघ । दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी वृहत् कला प्रदर्शनी आजदेखि यहाँ सुरु भएको छ । ‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एशियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने प्रदर्शनीका परिकल्पनाकार डा अर्शिया लोखन्डवालाले बताइन् …
-
काठमाडौं, ११ माघ । कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको सिनेमा ‘तान्डवम्’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको सिनेमाको ५७ सकेण्ड लामो टिजरले सिनेमाको कथाको बारेमा प्रकाश पार्न खोजेको छ । सिनेमाका मुख्य कलाकार अंकित खड्काको संवादबाट सुरु हुने टिजर निर्देशक समेत रहेको अभिनेता…
-
काठमाडौँ, ५ माघ । पहाडी समुदायको केटा र मधेशी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई समेटेर निर्देशक दीपेन्द्र गौचनले चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गरेका छन् । वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित भएका निर्देशक गौचन…
-
काठमाडौं, २१ मंसिर । गायिका स्मिता दाहाल विवाह बन्धनमा बाँधिएकी छिन् । आज (शुक्रबार) काठमाडौंको मूलपानीस्थित नर्लिङ रिसोर्टमा प्रेमी सायुज्य श्रेष्ठसँग विवाह गरेकी हुन् । अहिले विवाह समारोह भइरहेको छ ।
-
काठमाडौं, २१ मंसिर । साहित्यकार ध्रुव खनालको सामाजिक उपन्यास ‘श्रेय’ सार्वजनिक भएको छ । काठमाडौं उपत्यकाको केही पुस्ता अघिको परिवेशमा आधारित यो उपन्यासले काँठ क्षेत्रको त्यतिबेलाको सङ्घर्ष र कथा व्यथालाई सजीव रूपमा प्रस्तुत गरेको छ । यसअघि नै करिब एक दर्जन पुस्तकहरू र त्यत्तिकै संख्यामा गीतहरू सार्व…
-
काठमाडौँ, १६ मङ्सिर । अष्ट्रेलियालाई कर्मभूमि बनाउँदै आइरहेकी आयुमी तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘आफैँलाई’ सार्वजनिक गरेकी छिन् । आर्मी अफिसर्स क्लबमा शनिबार एक कार्यक्रमकाबीच उनले आफ्नो उक्त गीतको ‘भिडियो’ सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतमा शब्द र सङ्गीत पनि आयुमीकै छ । गीतको …
-
काठमाडौँ, १४ मङ्सिर । नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक गरिएको छ । बाह्रौँ संस्करणको महोत्सव आगामी मङ्सिर २४ देखि २७ गतेसम्म चल्ने र नेपालसहित २३ देशका ४७ चलचित्र छनोटमा भएको महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिए । “यसपटकको संस्करणमा अन्तर्राष्ट्रियस्तर…
-
धरान (सुनसरी), १३ मङ्सिर । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख आर्जन गर्दै आएका छन् । विगत २० वर्षदेखि थाङ्का बनाउँदै आएका उनले थाङ्कालाई नै आम्दानीको मुख्य स्रोत बनाएका छन् । उनी भन्छन्, “बौद्ध दर्शनमा आधारित…
-
काठमाडौँ, १३ मङ्सीर । ‘आन्तरिक परिदृश्य’ शीर्षकमा दुई विदेशी कलाकारका कला साताव्यापी रूपमा प्रर्दशन गरिने भएको छ । ताइवानकी चाउ मेङ येह र लिथुआनियाकी गेर्डा ल्युड्विनाभिसियुटेकाले सिर्जना गरेका कला प्रर्दशनी गरिने भएको हो । आर्टुडियो अन्तर्राष्ट्रिय कलाकार रेसीडेन्सी कार्यक्रम २०२४ अन्तर्गत दुवै जनाल…
प्रधानन्यायाधीशको प्रश्न : कागजविहीन अदालतको यात्रामा अघि बढ्न तपाईंहरू तयार हो ?
कांग्रेस नेताहरूले ज्ञानेन्द्रको नाम लिएपछि गभर्नर नियुक्ति नयाँ मोडमा
युक्रेनमा युद्ध रोक्नेबारे साउदी अरबमा सुरू भयो अमेरिका र रूसबीच वार्ता
बङ्गलादेशी पूर्व कप्तान तमिम इकबाल हृदयाघातपछि निको हुँदै
सन नेपाल लाइफले सार्वजनिक गर्यो २०८२ को क्यालेन्डर
हवाई सेवा विधेयकबारे विज्ञको राय लिँदै रास्वपा