Category: कोर्पोरेट समाचार
-
काठमाडौं, साउन १६ सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित सूर्य हस्पिटल प्रा.ली बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सूर्य हस्पिटल प्रा.ली मा १० प्रतिशत सम्मको आकर्षक छुट पाउन…
-
काठमाडौँ, १६ साउनः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गर्नुभएको छ । उद्योग मन्त्रालयमा आज भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र जनवादी गणतन्त्र चीनबीचको सम्बन्ध ऐतिहासिक तथा राजनीतिक एवं सांस्कृतिक रुपमा पनि निकै घनिभूत रहेको बताउनुभयो । उह…
-
काठमाडौँ, १६ साउन : राष्ट्रिय समाचार समिति (रासस) र चाइना मिडिया ग्रुप (सिएमजी)बीच प्रविधि हस्तान्तरण, तालिम प्रशिक्षण र अनुभव आदनप्रदानमा सहकार्य गर्नेबारे छलफल भएको छ । नेपाल भ्रमणमा रहेको चाइना मिडिया ग्रुपका एसिया–प्रशान्त निर्देशक छाओ यी नेतृत्वको टोली र राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाबीच आज राससको …
-
वीरगञ्ज(पर्सा), १६ साउन: एकीकृत जाँचचौकी वीरगञ्जमा टेलर ट्रकमा साना चार पाङग्रे सवारीसाधन लोड गरिँदै । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा एक हजार ४३५ वटा जीप, कार र भ्यान आयात हुँदा कार्यालयले रु चार अर्ब ९६ करोड ९२ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ । तस्बिरः हिमाल लम्साल/रासस
-
भक्तपुर, १६ साउन (रासस) : मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्रका बासिन्दा गएरातिदेखि नै बाढीबाट प्रभावित भए । बस्तीभित्र बाढी पसेपछि सुरक्षित स्थानमा घरका सामान सार्ने र आफ्ना सवारीसाधन उच्चस्थानमा सार्न मै उनीहरू व्यस्त रहे । भूमिगत पसल तथा साना उद्य…
-
वालिङ (स्याङ्जा), १६ साउनः चापाकोट नगरपालिकाले नगर क्षेत्रका विपन्न छ परिवारलाई उपहारस्वरुप घर निर्माण गरिदिएको छ । चापाकोट–१० भुमरीघाटकी माया भट्टराई र सोही पालिका–४ घुर्लीचौरका केशबहादुर दमैको परिवारलगायत विपन्न परिवारलाई ती घर म¬ङ्गलबार हस्तान्तरण गरिएको हो । चापाकोट नगरपालिकाको विपन्न नागर…
-
काठमाडौं, साउन १५ सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र पोखरा, कास्की स्थित चरक मेमोरियल हस्पिटल बीच सिटिजन्स् बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्मको आकर्षक छु…
-
काठमाडौं, साउन १५ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले गाला कन्सर्ट भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीका अनुसार जेठ महिनामा जारी गरिएको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरु सहित कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करि…
-
काठमाडौं, साउन १५ अत्याधुनिक उपकरणको अग्रणी ब्राण्ड प्रोमेटले काठमाडौंमा उत्साहजनक प्राविधिक कार्यक्रम प्रोमेट मेला २०२४ आयोजना गर्दैछ । यो एकदिने कार्यक्रमलेविशेष अफर र छुटहरूमा फाइदा उठाउन चाहने धेरै प्राविधिक उत्साहीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । प्रोमेटले उत्कृष्ट एक्सचेन्ज अफर र छुटहरू जस्ता विशेष योजना…
-
काठमाडौं, साउन १५ ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई किक फन वल्र्ड प्रा.लि. बाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश कार्यालय म…
-
काठमाडौं, साउन १४ लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत वर्ष जेठ १५ गतेबाट सञ्चालनमा रहेको छ । केबलकारको टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माता मन्दिर हिन्दु धर्मावलम्बीहरूका लागि विशिष्ट आकर्षण बनेको छ । मन्दिरको लुम्बिनी केबलकारले साउन १४ देखि भदौ मसान्तसम्म सोमबा…
-
काठमाडौं, साउन १४ बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले काठमाडौंको कालिमाटीस्थित दुई पकेट फरेस्टमा ५५० वृक्षारोपण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अभियान ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अन्तर्गत बीवाईडीले द हिडन ट्रेजर, रिभोलुसन प्रोजेक्ट र काठमाडौं महानगरपालिका वडा नं…
-
काठमाडौं, साउन १३ नेपाली वायर तथा केबल उद्योगमा अग्रणी नाम लिट्मस इन्डिस्ट्रिज लिमिटेडले हालै मात्र आफ्नो दोस्रो पावर पार्टनर्स मिट २०८१ कार्यक्रम काठमाडौंको हायात होटलमा सम्पन्न गरेको छ । कार्यक्रममा देशैभरबाट लिट्मसका डिलर तथा वितरकका साथसाथै एम्इपि, इपिसी तथा कर्पोरेट पार्टनरहरु समेत गरी दुई सय जनाको उपस्थिति रह…
-
राँझा (बाँके), १३ साउनः पक्की सडक निर्माणसँगै जिल्लाको खजुरा गाउँपालिकाका ग्रामीण बस्ती सुगम बन्दै गएका छन् । खजुरा–१ मा भारतीय सीमाक्षेत्रसँगै जोडिएको जलपोखरी, सैनिकलगायत राधापुरका बस्तीसम्म पक्की सडक निर्माण भएका छन् । परसपुर–गौघाट सडकको विकल्पमा लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको बेलभार–र…
-
धरान (सुनसरी), १३ साउनः सिराहाबाट आउनुभएका रामबाबु यादव शनिबार भेडेटारको पाथीभरा मन्दिरमा भेटिनुभयो । यो मन्दिरमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने ठानेर आफू दोस्रोपटक आएको उहाँले बताउनुभयो । दुहवी नगरपालिकाका विजयकुमार गौतमले पनि पाथीभरा दर्शन गरे चिताएको पूरा हुने विश्वासका कारण भेडेटार आएको बताउनुभयो…
-
खोटाङ, १३ साउनः जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा सवारी नियम उल्लङ्घन गरेका छ हजार सात सय २० जनाबाट रु ५० लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ । बिनाअनुमतिपत्र सवारी साधन चलाएको, कागजपत्र साथ नभएको, मादक पदार्थ सेवनगरी सवारी चलाएको, पटके इजाजतपत्र नलिएको, सिट क्षमताभन्दा बढी यात्रु बोकेको, सि…
-
मन्थली (रामेछाप), १३ साउनः जिल्लाको गोकुलगङ्गा गाउँपालिका वडा नं ६ फर्पुको पहिरोमा परी मृत्यु भएका किशोरीका परिवारलाई प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर (कान्छाराम) तामाङले राहत रकम उपलब्ध गराउनुभएको छ । सांसद तामाङले प्रतिपरिवार रु १० हजारका दरले सहयोग गर्नुभएको हो ।…
-
लमजुङ, ११ साउनः लमजुङको ११ वर्षीय निरज गुरुङलाई शुक्रबार बेँसीसहरमा आर्थिक सहयोग गर्दै संविधानसभा सदस्य जमिन्द्रमान घले, लमजुङ सेवा समिति हङकङको सहसचिव दिनेश गुरुङलगायत । गुरुङलाई आमा र बहिनीको मृत्यु , घर पूर्ण ध्वस्त र पढाइखर्च गरी एकमुष्ट तीन लाख १७ हजार पाँच सय ४० रुपैयाँ सहयोग गरिएको छ । तस्बिरः जनक श्…
-
दाङ, ११ साउनः दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरामा रहेको प्युठान स्वर्गद्वारी आश्रमको गुठी जग्गामा शुक्रबार रोपाइँ गर्दै स्थानीय रोपाहार । कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी एवं कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेका अनुसार जिल्लामा अझै दश प्रतिशत रोपाइँ हुन बाँकी रहेको छ । तस्बिरः कुलदीप न्यौपा…
-
काठमाडौं, साउन ९ समृद्धि फाइनान्स कम्पनीको बनेपा शाखा कार्यालयले बुधबार आफ्नो दोश्रो बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा फाइनान्सका कार्यकारी निर्देशक टिकानिधि लोहोनीले उपस्थित व्यक्तिहरुले समृद्धि फाइनान्समा गरेको विश्वास र साथको लागि धन्यवाद दिनुका साथै आगामी दिनहरुमा पनि फाइनान्सले उच्च साथ÷स…
-
सुर्खेत, ११ साउन : जुम्लाको सिंजा गाउँपालिका-३ स्थित हिमा नदीको किनारमा निर्माणाधीन अवस्थामा रहेको सिंजा गाउँपालिकाको प्रशासकीय भवन र आसपासको दृश्य । तस्बिर : सुरेश आचार्य/रासस
श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ
अध्यक्ष दाहालद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन
'शंकास्पद बैंकिङ कारोबारमा १८–२४ उमेरका विद्यार्थी सक्रिय'
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन
चितवनमा ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु