Category: कोर्पोरेट समाचार
-
काठमाडौं, साउन १ नबिल बैंकले स्थापनाको ४० औँ वर्ष पुगेको अवसरमा दरबारमार्ग स्थित केन्द्रिय कार्यालय परिसरमा ‘चार दशक नेपालको’ शीर्षकको तस्बिर प्रदर्शनी सुरु गरेको छ । यस प्रदर्शनीमा पछिल्ला चार दशकमा जीवनशैली, अर्थतन्त्र, सञ्चार, यातायात तथा मुद्राको चलनमा आएको परिवर्तनलाई सचित्र बुझाउने प्रयास गरेको छ ।ग…
-
दाङ, १ साउनः दाङको घोराही उपमहानगरपालिका–१३ स्थित तुरुन्तपुरमा मङ्गलबार रोल्पाली उवाँ सेवा समाजको आयोजनामा रोल्पा उवाबाट घोराही आसपासमा बसाइसराइँ गरेर बसेका उवालीहरुले मगर समुदायको पौराणिक तथा सांस्कृतिक चाँड राँके तिवार पर्वको अवसरमा नाचगान गर्दै । अठार मगरात क्षेत्रमा बसोबास गर्ने मगर समुदायले पराप…
-
जानकी (बाँके), १ साउनः बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा द्वन्द्वकालमा तत्कालीन माओवादीले अतिक्रमण गरी बनाएको बस्तीमा अहिले ‘हाइटेक नर्सरी’ निर्माण गरिएको छ । डेढ बिगाहा सरकारी जग्गालाई अतिक्रमण गरी तत्कालीन माओवादीले मुक्त कम्लहरीको बस्ती बसाएको थियो । उक्त जग्गालाई यही आर्थिक वर्षम…
-
काठमाडौं, असार ३१ नागरिक लगानी कोषको २९ औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक बर्ष २०७९-८० को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित १४ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांस स्वीकृत गरेको छ । त्यसै…
-
ललितपुर, असार ३१ राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट कार्य सम्पन्न गरेको छ । सोमबार बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट कार्य गरेसंगै एउटै सदस्यले ९ लाख भन्दा बढी रकम प्राप्त गरेको बैंकले जनाएको छ । सहकारी ऐन, २०…
-
काठमाडौं, असार ३१ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालु आर्थिक बर्ष २०८०-८१ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १३४ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । बैंकको कोशी प्रदेशका २१, मधेश प्रदेशका ६, बाग्मती प्रदेश…
-
गण्डकी, ३१ असार : पोखरा महानगरपालिका–१६ स्थित गर्लाङ सामुदायिक होमस्टेलाई हाइकिङमार्फत प्रवर्द्धनको प्रयास थालिएको छ । पर्यटकीय सम्भावनायुक्त गर्लाङलाई एक दिवसीय हाइकिङका माध्यमबाट जोड्न हाइकर्स क्लब नेपालले आफ्नो ४९औँ शृङ्खला गर्लाङमा सम्पन्न गरेको छ । प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यल…
-
काठमाडौ असार ३० भित्ता र फ्लोर टाइल्स उत्पादक कम्पनी प्राइम सेरामिक्स प्रा. लि.ले आफ्नो सञ्चालनको पहिलो वर्ष पूरा गरेकोछ । कम्पनीले २ अरबको लगानीमा गत असारदेखी रौतहटमा आफ्नो अत्याधुनिक फ्याक्ट्री बाट इटालीको विश्व अग्रणी प्रविधि प्रयोग गरी टाइलहरुको उत्पादन सुरु गरेको थियो । एक वर्षको अवधिमा कम्पनीेको ब्रान्ड &l…
-
काठमाडौं, असार ३१ मन्जुश्री फाइनान्सले आफ्नो ग्राहकको सुबिधाको लागि मन्जुश्री तलब बचत खाता संचालनमा ल्याएको छ । विशेषत कर्मचारीहरुको सुबिधाको लागि ल्याइएको यो खातामा १० लाख सम्मको दुर्घटना बीमाको साथै १ लाख सम्मको घातक रोगको लागि समेत बीमाको सुबिधा उपलब्ध गराएको छ ्र खाता संचालन भएदेखि ५ वर्षसम्म निशुल्क मोवाईल ब…
-
काठमाडौं, असार ३१ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न छ स्थानमा आईतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । सुनसरी जिल्लाको हरिनगरा नगरपालिका वडा नः २, भुटाहा स्थित शाखा कार्यालय भुटाहा, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नः २, लाजिम्पाट स्थित शाखा कार्यालय लाजिम्पाट, का…
-
भोजपुर, ३१ असार : भोजपुरको हतुवागढी गाउँपालिकामा प्रशासनिक भवन निर्माणको कामले तीव्रता पाएको छ । भवन नहुँदा नागरिकलाई सेवा प्रवाहमा देखिएको समस्यालाई ध्यानमा राख्दै यहाँ करिव रु सात करोड ५२ लाख लागतमा प्रशासनिक भवन निर्माणको काम थालिएको हो । भवन निर्माण सुरु भएको सात महिना करिब ३६ प्रतिशत काम सम्पन्न भएको गा…
-
वीरगञ्ज (पर्सा), ३१ असार : पर्साको प्रमुख जिल्ला अधिकारीसहित चारवटै सुरक्षा निकायका प्रमुखले नेपाल भारत सीमास्तम्भका बारेमा स्थलगत अवलोकन एवं जानकारी लिनुभएको छ । जिल्लामा एक सय सात किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ । सो अवसरमा प्रजिअ दिनेशसागर भुसालले सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न…
-
काठमाडौं, असार २८ माछापुच्छ्रे बैंक यही असार २७ गते बसेको संचालक समितिको बैंठकले साउन एक गतेबाट लागू हुने गरी प्रसिद्ध राज अर्याललाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा तथा सुभाष जमरकटेललाई नायब महाप्रबन्धकमा पदमा बढुवा गर्ने निर्णय गरेको छ । काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन संकायमा स्नातकोतर गरेका …
-
काठमाडौं, असार २८ नेपालमा मोटुल लुब्रिकेन्ट बिक्री–वितरण सुरु गरेको छ महिनामै आईएमई इलेक्ट्रिक, ‘मोटुल इन्डिया एलिट क्लब’ मा समावेश भएको छ । नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आईएमई इलेक्ट्रिकले गत डिसेम्बर २०२३ देखि नेपालमा मोटुल लुब्रिकेन्टको बिक्री–वितरण प्रारम्भ गरे…
-
काठमाडौं, असार २८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ग्वार्को, काठमाडौंस्थित ब्लु क्रस डेन्टल क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ब्लु क्रस डेन्टल क्लिनिकमा २० प्रतिशतसम्मको आकर्षक छु…
-
काठमाडौं, असार २७ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप तीन शाखाहरू सुदूरपश्चिम प्रदेशको अमरगढी डडेल्धुरा र महाकाली दार्चुलामा साथै कर्णाली प्रदेशको दुल्लु दैलेखमा एकसाथ संचालनमा ल्याएको छ । यो संगैे बैंकको १९७ वटा शाखाहरु संचालनमा आएका छन् । प्रदेशगत रुपमा बैंकको कोशी प्रदेश…
-
काठमाडौं, असार २७ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सहायक कम्पनी आर.वि.वि.सेक्युरिटिज कम्पनी लिमिटेडको धितोपत्र व्यवसायको व्यावसायिक कारोबार (ब्रोकर) बुधबारबाट सञ्चालनमा आएको छ । धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरीय ब्रोकरेज सेवाहरु प्रदान गर्ने लक्ष्य राखेका आर.वि.वि. सेक्युरिटिज कम्पनी…
-
दाङ, २७ असार : दाङको घोराहीदेखी रुकुम जोड्ने सहिदमार्ग अन्तर्गत घोराही-होलेरी सडकखण्डको बगालेमा सडकमा खसेको पहिरो । बुधबार राती परेको पानीले सहिद मार्गको दर्जनौँ स्थानमा खसेको पहिरोले सडक अवरुद्ध छ । तस्बिर : कुलदीप न्यौपाने / रासस
-
म्याग्दी, २७ असार ः भुरुङ्गखोलाको बाढीले कटान गरेर जोखिमपूर्ण बनाएको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीमा रहेको बेलीब्रिज । बेनी–जोमसोम–कोरला सडक आयोजनाले जोखिममा परेको बेलिब्रिजको संरक्षण र बाढी नियन्त्रणको काम थालेको छ । तस्ब…
-
ढोरपाटन (बागलुङ), २७ असार ः बागलुङ नगरपालिका–१ स्थित पर्खाल भत्किएको फोहोर व्यवस्थापन केन्द्र(डम्पिङसाइट) । भारी वर्षाले कारण बागलुङ बजारको फोहोर व्यवस्थापन गर्ने डम्पिङसाइटको पर्खाल भत्किँदा कालीगण्डकी कोरिडोरनै दुगन्धित बनेको छ । तस्बिर ः डम्मर बुढामगर÷रासस
-
गुल्मी, २६ असारः गुल्मीको रेसुङ्गा नगरपालिका– २ अन्तर्गत जीपपार्क नजिकै निर्माण गरिएको झोलुङ्गेपुल । तीन सय ५७ मिटर लम्बाइ रहेको उक्त पुल तम्घासवासीका लागि यतिबेला मुख्य आकर्षक गन्तव्य बनेको छ । तस्बिरः जनार्दन घिमिरे/रासस
श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ
खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन
'शंकास्पद बैंकिङ कारोबारमा १८–२४ उमेरका विद्यार्थी सक्रिय'
अध्यक्ष दाहालद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन
चितवनमा ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु