Category: कोर्पोरेट समाचार
-
डडेल्धुरा १६, असार ः तीन तरिकाबाट भेडे खुर्सानी लगाई बारीमै तरकारी खेतीका बारेमा जानकारी लिँदै मुद्राड गाउँका महिलाहरु । तस्बिरः धनबहादुर भण्डारी÷रासस
-
काठमाडौं, असार १५ एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक तथा अध्यक्षमा प्रकाश राज शर्मा नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा यही असार १३ गते बसेकोे संस्थाको सञ्चालक समितिको बैठकले हेकुली–०४, दाङ स्थाई घर भई हाल भैसेँपाटी, ललितपुर–२५ निवासी प्रकाश राज श…
-
काठमाडौं, असार १५ नबिल इन्भेष्टमेन्ट बैंकिङ र भुर्गभ सिमेन्टबिच सम्झौंता भएको छ । केन्द्रीय कार्यालय नारायणचौर, नक्साल काठमाण्डौं स्थित भुगर्भ सिमेन्ट लिमिटेडले सर्वसाधारण (उद्योग प्रभावित क्षेत्र, नेपाल सरकारको स्वीकृती लिइ वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) मा जारी पूँजीको २…
-
काठमाडौं, असार १४, सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष तथा संचालक नियुक्त भएका छन् । सिटिजन्स क्यापिटलको मुख्य कम्पनी सिटिजन्स बैंक ईन्टरनेशनलको तर्फवाट मनोनित भई यस संस्थाको अध्यक्ष रहेका पारस कुमार काफ्लेको असमायिक निधन भई रिक्त रहन गएको अध्यक्ष पदमा मिति २०८१÷०३÷१३ गते बसेको यस संस्थाको १२५ औं संच…
-
काठमाडौं, असार १४, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला अत्तरियामा अवस्थित सु.प. समावेशी आधारभूत विद्यालयलाई २० वटा फ्यान सहयोग स्वरुप उपलब्ध गराएको छ । सो विद्यालय शारीरिकरुपमा अपांगता भएका बालबालिकाहरुलाई आवासिय रुपमा राखेर अध्यापन ग…
-
काठमाडौं, असार १४, एनएमबि बैंकले सातै प्रदेशमा वल्र्ड एमएसएमई डे २०२४ सम्पन्न गरेको छ । सो अवसरमा बैंकले विशेष समारोहबीच आफ्ना ग्राहकलाई सम्मान गरेको छ । कार्यक्रममा विभिन्न विभिन्न बैंकका आठ सयभन्दा धेरै ग्राहकहरुको उपस्थिति थियो । कार्यक्रममा उपस्थित ग्राहकहरुबीच एक आपसमा सम्बन्ध जोड्न र उनीहरुको ब्यवसाय प्रवर्…
-
काठमाडौं, असार १४ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला अत्तरियामा अवस्थित सु.प. समावेशी आधारभूत विद्यालयलाई २० वटा फ्यान सहयोग स्वरुप उपलब्ध गराएको छ । सो विद्यालय शारीरिकरुपमा अपांगता भएका बालबालिकाहरुलाई आवासिय रुपमा राखेर अध्यापन गराउ…
-
काठमाडौं, असार १४ एनएमबि बैंकले सातै प्रदेशमा वल्र्ड एमएसएमई डे २०२४ सम्पन्न गरेको छ । सो अवसरमा बैंकले विशेष समारोहबीच आफ्ना ग्राहकलाई सम्मान गरेको छ । कार्यक्रममा विभिन्न विभिन्न बैंकका आठ सयभन्दा धेरै ग्राहकहरुको उपस्थिति थियो । कार्यक्रममा उपस्थित ग्राहकहरुबीच एक आपसमा सम्बन्ध जोड्न र उनीहरुको ब्यवसाय प्रवर्दन गर्नको…
-
सुर्खेत, १४ असारः शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले काठमाडौँको त्रिचन्द्र क्याम्पस परिसरमा अवस्थित घण्टाघरको पुनःनिर्माण गर्दै । तस्बिर: हरिराम भेटुवाल/रासस
-
सुर्खेत, १४ असारः सल्यानको बनगाँड कुपिन्डे नगरपालिका वडा नं ८ स्थित कुपिन्डे दह । उक्त दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्ने स्थायीय बताउँछन् । तस्बिरः सुरेश आचार्य/रासस
-
त्रिवेणी(रुकुम पश्चिम), १४ असारः रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा अवस्थित कमल ताल । उक्त ताल हेर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । तस्बिरः बलबहादुर ओली/रासस
-
काठमाडौं, असार १३ एक विश्वव्यापी गतिशीलता र शहरी सेवा प्लेटफर्म इन्ड्राइभ, नेपालमा द्रूत गतिमा बढिरहेको छ । यसमा ग्राहकले उचित मुल्यको अफर गर्न सक्ने छन् । इन्ड्राइभले नेपालमा उचित मूल्यमा सवारी र डेलिभरी समेत प्रदान गर्दे आएको छ । इन्ड्राइभ (एपीएसी) का मार्केटिङ डाइरेक्टर नतालिया माकारेन्कोले भनिन् &ldq…
-
काठमाडौं, असार १३ राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा देवेश प्रसाद लोहनी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको यही असार नौं गतेको निर्णय अनुसार उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिएको बैंकले जानकारी दिएको छ । …
-
कञ्चनपुर, १३ असार ः कृष्णपुर नगरपालिका-२ बंक ओखलफाँटास्थित वनहरा नदीमा भूक्षय नियन्त्रणका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले निर्माण गरिरहेको तटबन्ध । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु/रासस
-
झापा, १३ असार : मेचीनगर नगरपालिका–३ मा आज बिहान एउटा हात्ती मृत अवस्थामा फेला भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वडा नं ३ को धरधरे टोल सुकेनिन्दा खोलाकिनारमा मत्ता हात्ती मृत फेला परेको हो । स्थानीवासीले खोलामा मरेको हात्ती देख्नेवित्तिकै जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयमा खबर गरेक…
-
काठमाडौं, असार १२ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेश, बझाङ गोलाईमा अवस्थित श्री बाल विकास माध्यमिक विद्यालयलाई पुनर्निर्माण को लागी रु एक लाख रुपैँया आर्थिक सहयोग उपलब्ध गराएको छ । गत असोजमा गएको विनासकारी भुकम्पले गर्दा विद्यालय भवनका कोठाहरु पूर्ण तथा अांशि…
-
काठमाडौं, असार १२ समृद्धि फाइनान्स कम्पनीको खरेन्द्रपुर शाखा कार्यालयले मंगलबार आफ्नो पहिलो बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शाखाले वर्ष दिनमा गरेको प्रगति विवरण प्रस्तुत गरिएको छ। नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले शिवराज नगरपालिकाका स्थानीय …
-
काठमाडौं, असार १२ सबैजसो बिकास बैंकहरुले एनएफआरएस ९ मा आवद्ध भएको डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपाल (डेवान) ले जानकारी दिएकोे छ । संघले बिज्ञप्ती जारी गर्दै संघमा आवद्ध १६ बिकास बैंक मध्ये अधिकांश विकास बैंकहरुले ‘एनएफआरएस–९’ कार्यान्वयनका लागि आवश्यक पर्ने ‘एनएफआरएस–९ इम्प्लिमेन्…
-
काठमाडौं, असार १२ ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर ऋण प्रदान गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् । यो ऋण लघु, साना तथा मझौला उद्यमहरुलाई वित्तीय पहुँच बढाउन, जलवायु परिवर्तन…
-
ललितपुर, असार १२ लक्ष्मी सन्राइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका वडा न.२२ स्थित न्युरोडमा रहेका २ शाखाहरु मध्ये एउटा शाखा ललितपुर महानगरपालिका वडा न. १४ स्थित नखिपोटको विशाल चोकमा स्थानान्तरण गरिएको बैंकले जानकारी दिएको छ । स्थानान्तरण गरिएको सावि…
-
काठमाडौँ, १२ असार : भारतकी प्रसिद्ध नारीरत्न राजेश्वरी मोदी (राजदिदी) ले जीवन र त्यससँग सम्बन्धित अध्यात्मिक पक्षका बारेमा उजागर गर्नुभएको छ । नारायण रेकी सत्सङ्ग परिवार मुम्बईको भ्रातृ संस्थाका रूपमा स्थापित नारायण रेकी सत्सङ्ग परिवार काठमाडौँको आयोजनामा भएको ‘जिन्दगीभर सुखी रहने मन्त्र’ विषयक कार्यक्रममा …
श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ
खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन
'शंकास्पद बैंकिङ कारोबारमा १८–२४ उमेरका विद्यार्थी सक्रिय'
अध्यक्ष दाहालद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन
चितवनमा ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु