Category: कोर्पोरेट समाचार
-
गण्डकी, १० असार ः हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको पिसाङमा अवस्थित 'ग्रिन लेक' । प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने उक्त तालले पर्यटकलाई लोभ्याउने गरेको छ । तस्बिर ः रामबहादुर थापा÷रासस
-
सिन्धुपाल्चोक, १० असार : आइतबार राति परेको अविरलवर्षा पछि आएको बाढिले क्षतिग्रस्त मेलम्ची-११ स्थित फट्टेमा अस्थायी पुलको रुपमा राखिएको ह्युम पाइप । ह्युम पाइप क्षति भएसँगै मेलम्ची दुवाचौर , केउरानी , बरुवा, बाँसखर्कलगायतमा यातायात सञ्चालनमा कठिनाइ भएको छ । तस्बिर : देवराज सुवेदी ÷रासस
-
लुम्बिनी (मर्चवार), १० असार : रुपन्देहीको कोटहीमाइ गाउँपालिकाले बहुउद्देशीय सडक निर्माण गरेको छ । लुम्बिनी प्रदेश सरकारको साझेदारीमा रु २५ लाखको लागतमा नालासहितको चार किमी सडक निर्माण गरेको हो । बहुउद्देशीय नयाँ सडकको निर्माणबाट स्थानीय बासिन्दा उत्साहित बनेका छन् । “सडक निर्माण भएपछि हामीलाई अस्पताल जान,…
-
काठमाण्डौं, असार ९ माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्म मार्फत सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले गत हप्ता एनसेल आइकन, लैनचौरमा हस्ताक्षर गरेका …
-
काठमाडौं, असार ९ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बचत वृद्धि योजना आईतबारबाट सार्वजनिक गरेको छ । सिटिजन बचत वृद्धि योजना एक युनिभर्सल जीवन बीमा योजनाहो जसले भविष्यको लागि बचत वृद्धिगर्ने अवसर प्रदान गर्नुका साथै मानवलाई आइपर्ने आर्थिक क्षतीबाट बीमितलाई सुरक्षा प्रदान गरी परिवारको आर्थिक भविष्य पनि सुरक्षित ग…
-
काठमाडौं, असार ९ देशको बीमा बजारमा विगत २९ बर्षदेखि सेवा प्रदान गर्दै आएको नेको इन्सुरेन्स लिमिटेडले हालै बार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले विगतका बर्षहरु देखि नै आफ्नो सेवा प्रवाहका क्षेत्रमा निरन्तर बृद्धि गर्दै बीमाशुल्क, दावी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी लगायतका सूचकांकहरुमा उल्लेखनी…
-
काठमाडौँ, ९ असार : आगामी वर्षको बजेटमार्फत दाउरा, वनमारालगायतका वनपैदावारमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने प्रस्तावले स्वदेशी उद्योगलाई नकारात्मक असर गर्ने बताइएको छ । जैविक ऊर्जा व्यवसायी सङ्घ नेपाल र नेपाल प्लाइउड उत्पादक सङ्घले आज पत्रकार सम्मेलन गरी स्वदेशकै वनपैदावारमा भ्याट लगाउने तर सोही प्रकृतिको …
-
काठमाडौं, असार ९ समृद्धि फाइनान्स कम्पनीको मधुवन शाखा कार्यालयले शनिबार आफनो पहिलो बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ । कार्यक्रममा शाखाले बर्ष दिनमा गरेको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।शाखाले स्थापनाकालदेखि हालसम्म दुई हजार एक सय ग्राहकलाई आवद्ध गर्दै चार करोड ८० लाख बचत संकलन र एक करोड…
-
फिक्कल (इलाम), ९ असार : इलामको माङसेबुङ गाउँपालिका–६ की कमलकुमारी राईले एक ग्रागी पानी भर्न घण्टौँ कुर्नुपथ्र्यो । उहाँले मात्रै होइन, माङसेबुङ गाउँपालिका–६ का बासिन्दाले वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका थिए । अहिले भने खानेपानीको समस्या छैन । प्रदेश सरकारको लगानीमा माङसेबुङ बृहत् खानेपानी …
-
काठमाडौं, असार ९ माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्म मार्फत सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले गत हप्ता एनसेल आइकन, लैनचौरमा हस्ताक्षर गरेका थ…
-
मुगु,९ असारः मुगुको छायाँनाथ रारा नगरपालिका–९ स्थित रारा तालको किनारमा पैदयात्रीका लागि बनाउन लागिएको पैदल मार्गका लागि खच्चडबाट निर्माण सामग्री ढुवानी गर्दै । तस्बिरः सुरेश आचार्य/रासस
-
काठमाडौं, असार ८ एनआईसी एशिया बैंकले खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहकहरूले ब…
-
काठमाडौं, असार ७ ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल प्रालि बीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई आरुष लाइफस्टाइल हस्पिटल प्रालिका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोख…
-
म्याग्दी (बेनी), ७ असार : जिल्लाका पर्यटकीयस्थलमा पुग्न नौ किलोमिटर पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८०÷ ८१ मा जिल्लामा विभिन्न १८ वटा पर्यटन पूर्वाधार योजनामा प्राप्त रु एक करोड ५६ लाख बजेटबाट पदमार्गलगायतका पूर्वाधार निर्माण गरिएको पर्यटन तथ…
-
भक्तपुर, ७ असारः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्व योग दिवसका अवसरमा भक्तपुरमा आज आयोजित योग दिवस कार्यक्रम उद्घाटन गर्दै । तस्बिरः प्रदीपराज वन्त/रासस
-
भद्रपुर(झापा),७ असारः दशौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा झापा चन्द्रगढीस्थित दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा योग अभ्यास गर्दै सहभागीहरु । तस्बिरः दिपक चन्द÷ रासस
-
काठमाडौं, असार ६ कुमारी बैंक लिमिटेड र पशुपति रिक्रियशन प्रालि (उप्स), धुमबराही–काठमाडौंबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले उप्समा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, …
-
काठमाडौं, असार ६ एनएमबी बैंकका ग्राहकहरुले कतार एयरको टिकटमा छुट पाउने भएका छन् । बैंकले विश्वकै अग्रणी एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गरी आफ्ना ग्राहकलाई विशेष छुट उपलब्ध गराउने भएको हो । सो अनुसार एनएमबी बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइटमार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशतसम्मको छुट पाउन सक्ने छ…
-
खोटाङ, ६ असार: बचतकर्ताका रकम फिर्ता गर्दै लालुपाते बहुउद्देश्यीय सहकारी संस्था खोटाङका सञ्चालक समिति । बचतकर्ताको बचत रकम ठगी प्रकरणमा मुद्वा चलिरहेको अवस्थामा सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्तामध्ये उजुरी दिने २६५ जना बचतकर्तालाई उनीहरुको बचत रकम फिर्ता दिन थालेको हो । तस्बिरः केदार मगर/रासस
-
गोदार (धनुषा), ६ असार : धनुषा र सिरहालाई जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ । निर्माण सम्पन्न भएर उद्घाटन हुनुअगावै भासिएको उक्त पुल तीन वर्ष बितिसक्दा पनि निर्माण हुनसकेको छैन । गत चैत १८ गते पुलको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ठेकेदारलाई असार १५ गतेसम्म पुल निर्माण सम्प…
-
काठमाडौं, असार ६ माछापुच्छे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत गण्डकी प्रदेशका विभिन्न संघसंस्थाहरुलाई सहयोग गरेको छ । बैंकले गण्डकी प्रदेशको कास्की जिल्ला स्थित पोखरा महानगरपालिका १४, बाच्छीडुवामा सञ्चालित पुष्करणी परोपकार गोकुलधामलाई सडकमा जथाभावि छोडिएका पशु चौपाया र विशेष गरि नेपालको राष्ट्रय जन…
श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ
'शंकास्पद बैंकिङ कारोबारमा १८–२४ उमेरका विद्यार्थी सक्रिय'
अध्यक्ष दाहालद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन
चितवनमा ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु
बङ्गलादेशको विशेष न्यायाधिकरणले पदच्युत पूर्वप्रधानमन्त्री हसिनालाई पक्राउ गर्ने कदमबारे प्रहरीको प्रगति सुन्ने