Category: कोर्पोरेट समाचार
-
गण्डकी, १२ असार ः हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको गङ्गापूर्ण ताल । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने उक्त ताल पर्यटकको रोजाइमा पर्ने गरेको छ । तस्बिर ः रामबहादुर थापा÷रासस
-
गण्डकी, १२ असार ः हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको हुम्डे विमानस्थल । धावनमार्ग कालोपत्र भएको एक दशक बितिसक्दा पनि विमानस्थल सञ्चालनमा आउन सकेको छैन । तस्बिर ः रामबहादुर थापा÷रासस
-
कञ्चनपुर, १२ असार ः शुक्लाफाँटा नगरपालिका ७ जुडाका जगतबहादुर सिंह तानमा कपडा बुन्दै । स्थानीयस्तरमै पायने अल्लोलगायत प्रशोधन गरी धागो निर्माण गरि सिंहले घरमै कपडा बुनेर आम्दानी गर्दै आउनुभएको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु / रासस
-
काठमाडौं, असार ११ सानिमा बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सम्झौंता भएको छ । बैंकले एनसीएचएलसँग नेपाल र भारतमा अन्तरदेशीय सरल र सजिलो डिजिटल भुक्तानी सुविधा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप…
-
म्याग्दी, ११ असार : कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा रहेको गायत्री मन्दिर क्षेत्र । मुक्तिनाथ जाने आउने तीर्थयात्रीका लागि आवास र भोजनका लागि धर्मशाला रहेको यस मन्दिर धौलागिरी आईसफल पदमार्गको प्रवेश विन्दुमा पर्दछ । तस्बिर : सन्तोष गौतम/रासस
-
काठमाडौं, असार ११ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँबानेश्वर, काठमाडौं स्थित सितल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्यूट एण्ड रेस्ट्रो बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सितल चौतारी…
-
ललितपुर, असार ११ फोनपेले, भारतीय यात्रुहरूद्वारा नेपालभरि युपिआई (यूनिफाइड पेमेन्ट्स इन्टरफेस) को प्रयोगमा ठूलो बृद्धि भएको घोषणा गरेको छ । २०२४ फेब्रुअरी २८ मा सुरु भएदेखि, युपिआईको प्रयोगबाट २५ करोड रुपैयाँ भन्दा बढी रकमको कारोबार भएको छ र ७७ वटै जिल्लामा १ लाख भन्दा बढी कारोबार भएका छन् । यो वृद्धि त्यही सम…
-
काठमाडौं, असार ११ नेपालमा विद्युतीय तार, केबल तथा कन्डक्टरको अग्रणी उत्पादक लिट्मस इन्डस्ट्रिज लिमिटेड र नेपालको पहिलो घरेलु निजी इक्विटी फन्ड अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानीमा सहकार्य गर्ने रणनैतिक साझेदारी भएको छ । परासी जिल्लामा अत्याधुनिक उद्योग स्थापना गरेर आफ्नो क्षमता विस्तार गर्ने योजना रहेको लिट्मस इन्डस्…
-
काठमाडौं, असार ११ गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिती फेरबदल भएको छ । कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकको रुपमा नैना नेपाल ढकाल नियुक्त भएका छन भने यस कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी संजू प्रसाद जैसवाल सञ्चालकको रुपमा नियुक्त भएका छन् । …
-
काठमाडाैँ, ११ असारः सांसदहरुले विनियोजन विधेयक, २०८१ माथिको छलफलका क्रममा उठेका विषय सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद भीमप्रसाद आचार्यले बजेटमाथि सांसदले राखेकोे चासोलाई सम्बोधन गर्न नसक्ने हो भने बजेटमाथिको छलफलको अर्थ नहुने बताउनुभयो । “गत जेठ १५ गते…
-
काठमाडौं, असार ११ एनआईसी एशिया बैंकले कर्जावाला ग्राहकहरुलाई कर्जाको व्याजमा छुट दिने भएको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण …
-
गण्डकी, ११ असार ः हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकाका किसानले लगाएको आलुखेती । मनाङमा आलु, मकै, गहुँ, फापर, उवालगायत रैथाने बालीको खेती हुँदै आएको छ । तस्बिर ः रामबहादुर थापा÷रासस
-
गण्डकी, ११ असार ः हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ स्थित पिसाङ गाउँ । सामुद्रिक सतहदेखि ३३ सय मिटरको उचाइमा अवस्थित पिसाङ विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्दछ । तस्बिर ः रामबहादुर थापा÷रासस
-
मंगलबारे (इलाम), ११ असार : इलामको माईजोगमाई गाउँपालिका-३ स्थित माङचोक गाउँमा रहेको विद्योदय आधारभुत विद्यालय । आवश्यक परेका विद्यार्थीका लागि विद्यालयमा आवासको समेत व्यवस्था गरिएपछि अहिले विद्यार्थीको संख्या बढ्दै गएको छ । तस्बिर ः टीका खतिवडा / रासस
-
वीरगञ्ज (पर्सा), ११ असार : वीरगञ्ज महानगरपालिका-११ स्थित रानीघाट पुल नजिकै भासिएको सडक । यो सडकखण्ड गत कात्तिक महिनामा भासिएको हो । सम्बन्धित निकायले सडक भासिएको नौ महिना पुग्दा समेत मर्मतसम्भारको काम अगाडी नबढाउँदा सर्वसाधारणहरु जोखिममा परेका छन् । तस्बिर : हिमाल लम्साल / रासस
-
म्याग्दी, ११ असार : म्याग्दीको सदरमुकाम बेनीमा कालिगण्डकी नदीको कटान नियन्त्रणका लागि निर्माण गरिएको काउन्टर फोर्ट प्रविधिको पर्खाल । रुपाताल संरक्षण परियोजना मार्फत बेनी नगरपालिका–७ मा कालिगण्डकी नदी किनारमा १४० मिटर लम्बाइ भएको काउन्टर फोर्ट (नयाँ प्रविधिको बलियो पर्खाल) र ३० मिटर, 'ग्राभेटि' प्रविधिक…
-
काठमाडौं, असार १० सहकारीले मुलकको अर्थतन्त्र चलायमान गर्न मद्दत गरेको छ नगन्य व्यक्तिले सहकारी नै बदनाम गरियो । डोल प्रसाद अर्याल मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हामीले केहि समय अगाडि श्रमाधान रोजगार मेला सम्पन्न ग¥यौं । नेपालमा रोजगारदाता र रोजगारको खोजीमा रहेका नागरी…
-
हेटौँडा, १० असार : दूध उत्पादन भन्नेबित्तिकै आम उपभोक्ता र किसानले गाई वा भैँसीपालन सम्झन्छन् तर दैनिक चार लिटर दूध दिने ‘सानन’ जातको बाख्रा हुन्छभन्दा धेरैलाई अचम्म लाग्न सक्छ । अब नेपाली किसानले दूध उत्पादनका लागि बाख्रापालन गर्न सक्ने भएका छन् । बाख्रा विकास फार्म चित्लाङले गाईभैँसी पाल्न नसक्ने र थोरै …
-
गलकोट (बागलुङ), १० असारः भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत अन्तर्गतको बागलुङ सम्पर्क कार्यालयमा उत्पादन गरेको डाले घाँसको बिरुवा किसानलाई वितरण गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापा । कार्यालयले बागलुङसहित चार जिल्लामा ६४ हजार डाले घाँसका बिरुवा उत्पादन गरेर वितरण गरिरहेको छ । …
-
वीरगञ्ज (पर्सा),१० असार सुख्खाबन्दरगाह भन्सार कार्यालय वीरगञ्जको परिसरमा कार्गो रेलबाट मेसिनको सहायताले कन्टेनर झिक्दै । एउटा कार्गो रेलमा ६० वटासम्म कन्टेनर राखेर ल्याउने गरिन्छ । तस्बिर : हिमाल लम्साल / रासस
-
कर्णाली, १० असारः वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेत माझगाउँ बस्तीमा खानेपानी भर्नका लागि लामवद्ध स्थानीय । तस्बिर : शुरबहादुर सिंह/ रासस
श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ
'शंकास्पद बैंकिङ कारोबारमा १८–२४ उमेरका विद्यार्थी सक्रिय'
अध्यक्ष दाहालद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन
चितवनमा ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु
बङ्गलादेशको विशेष न्यायाधिकरणले पदच्युत पूर्वप्रधानमन्त्री हसिनालाई पक्राउ गर्ने कदमबारे प्रहरीको प्रगति सुन्ने