कोर्पोरेट समाचार
-
भक्तपुर, २१ असारः भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं ७ गुण्डुमा युवा व्यावसायी कुश कार्कीले सञ्चालन गरेको ग्रिन हाउसमा फुलेको फूल । तस्बिरः रत्न श्रेष्ठ/रासस
-
गलकोट,२१ असारः बागलुङ नगरपालिका–१ रामरेखाका विमलेश आचार्यले आठ रोपनी जग्गामा लगाएको व्यावसायिक ड्रागन फ्रुटको उत्पादनलाई क्यारेटमा राखेर बजार पठाउने तयारी गरिँदै । उक्त फल बजारमा प्रतिकेजी रु ५०० मा बिक्री गरिन्छ । उहाँले रु ५० लाख लगानीमा थालिएको ड्रागन फ्रुटको खेतीबाट दोस्रो चरणमै ४०० केजी उत्पादन भएको…
-
म्याग्दी, २१ असारः बेनीस्थित डिभिजन वन कार्यालय परिसरमा मसला र जडिबुटीको रुपमा प्रयोग हुने टिम्मुरको बिरुवा वितरण गरिँदै । डिभिजन वन कार्यालय म्याग्दीले टिम्मुरको खेती विस्तार गर्न २० हजार बिरुवा निःशुल्क वितरण गरेको हो । तस्बिरः सन्तोष गौतम/रासस
-
काठमाडौं, असार २० नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ र २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल संघईको अध्यक्षतामा यही असार १८ मंगलबार होटल भिष्वा, बीरगंज, पर्सामा बार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनीले जानकारी दिएको छ । सो अवसरमा संचाल…
-
काठमाडौं, असार २० नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौं महानगरपालिका बीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । बैंकका अनुसार मंगलबारका दिन काठमाडौं महानगरपालिकाको कार्यालयमा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र काठमाडौं…
-
ढोरपाटन (बागलुङ), २० असार : बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमानामा रहेको पातीहाल्ने । समुन्द्री सतहदेखि करिब तीन हजार एकसय मिटरको उचाइमा रहेको पातीहाल्ने मध्यपहाडी लोकमार्गले जोडिएपछि बस्ती बिस्तार हुन थालेको छ । एक दशक अगाडि यो क्षेत्रमा घना जङ्गल थियो । तस्बिर ः डम्मर बुढामगर÷रासस
-
काठमाडौं, असार २० सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा १५ प्र…
-
काठमाडौं, असार २० चन्द्रागिरि नगरपालिका भित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका र एन आई सी एशिया बैंक बीच सम्झौता सम्पन्न भएको छ । नगरपालिकाको उक्त कार्यक्रमको बैंकिङ्ग साझेदारकोरुपमा एन आई सी एशिया बैंक छनौट भई मुद्दती खाता यस बैंकमा सञ्चालन हुनेगरी नगरपालिका र बैंक …
-
तुलसीपुर (दाङ), १९ असार : वर्षातसँगै रोपाइँका लागि पर्याप्त पानी परेपछि दाङको तुलसीपुर-४ स्थित तल्लो हलवारको खेतमा रोपाइँमा व्यस्त किसानहरु तस्बिरःदीपक बोहरा /रासस
-
गण्डकी, १८ असार : आर्थिक वर्ष २०७३/७४ मा सुरु भएर पनि पूर्णता पाउन नसकेको फुस्रेखोला रामदी मट्टिखान हुँदै स्याङजाको देउरालीसम्मको सडक आयोजनामा सात वर्षमा करिब ५१ प्रतिशत काम सम्पन्न भएको छ । यस क्षेत्रको समृद्धिसँग जोडिएको आयोजना सुस्त गतिमा अगाडि बढ्दा स्थानीयवासी निराश छन् । सडक अनुगमन समितिका सदस्यसमेत रहनु…
-
जलेश्वर, १७ असार : महोत्तरीको जलेश्वर नगरपालिका कार्यवाहक नगरप्रमुख रवीन्द्र यादव सोमबार १३औं नगरसभामा आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस
-
काठमाडौं, असार १७ सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेड बीच इन्स्योरेन्सबिच सम्झौंता भएको छ । दुबै कम्पनीबिच हकप्रद शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा…
-
काठमाडौं, असार १७ ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका दुई सय ३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो । बैंकले सातवटै प्रदेश …
-
काठमाडौं, असार १७ एभरेष्ट बैंक लिमिटेडको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ । बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१” जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाए…
-
काठमाडौं, असार १७ डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै लाखौं ग्राहकहरुमा गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टर कार्ड इस्योयन्स सेवा शुभारम्भ गरेको छ । आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्ड सेवाको शुभारम्भ गरिएको हो । …
-
काठमाडौं, असार १६ प्रभु बैंक लिमिटेडले भिजा बिजनेस डेबिट कार्ड सेवा सुरु गरेको छ । बैंकले भिजा इन्टरनेसनलसँगको सहकार्यमा पूर्ण नविनतम सुविधासहितको प्रभु बिजनेस डेबिट कार्ड सेवा आइतबारदेखि सञ्चालनमा ल्याएको हो । बैंकले आइतबारदेखि सञ्चालनमा ल्याएको यो प्रभु बिजनेस डेबिट कार्ड सेवा अन्तर्राष्ट्रिय रुपमै व्यवसायिक का…
-
म्याग्दी, १६ असार ः म्याग्दीको बेनी नगरपालिका–३ भुकभुकेका कृषकहरु आइतबार दिउँसो आलुु खन्दै । म्याग्दीका कृषकलाई आलुु भित्र्याउने चटारो छ । यस वर्ष क्षेत्रफल विस्तार भए पनि म्याग्दीको आलुको उत्पादकत्व घटेको छ । तस्बिर ः सन्तोष गौतम÷रासस
-
लुम्बिनी (मर्चवार), १६ असार : बुद्धको जन्मसँग जोडिएको मायादेवी सुत्केरीपथ (लुम्बिनी–तिलौराकोट) मार्ग प्रचारप्रसार, संरक्षण र प्रवर्द्धनको पर्खाइमा रहेको छ । मायादेवी सुत्केरी भएपछि शिशुसहित घर फर्किनुभएको उक्त मार्गको प्रचारप्रसार र संरक्षण नहुँदा ओझेलमा परेको हो । लुम्बिनीको पडरिया गाउँस्थित प्रवेशद्वारभित्र सर्वसा…
-
डडेल्धुरा १६, असार ः तीन तरिकाबाट भेडे खुर्सानी लगाई बारीमै तरकारी खेतीका बारेमा जानकारी लिँदै मुद्राड गाउँका महिलाहरु । तस्बिरः धनबहादुर भण्डारी÷रासस
-
काठमाडौं, असार १५ एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक तथा अध्यक्षमा प्रकाश राज शर्मा नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा यही असार १३ गते बसेकोे संस्थाको सञ्चालक समितिको बैठकले हेकुली–०४, दाङ स्थाई घर भई हाल भैसेँपाटी, ललितपुर–२५ निवासी प्रकाश राज श…
-
काठमाडौं, असार १५ नबिल इन्भेष्टमेन्ट बैंकिङ र भुर्गभ सिमेन्टबिच सम्झौंता भएको छ । केन्द्रीय कार्यालय नारायणचौर, नक्साल काठमाण्डौं स्थित भुगर्भ सिमेन्ट लिमिटेडले सर्वसाधारण (उद्योग प्रभावित क्षेत्र, नेपाल सरकारको स्वीकृती लिइ वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) मा जारी पूँजीको २…

१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
कालोसूची प्रावधान लचिलो बनाउँदै सरकार, बैंक–ऋणी सम्बन्ध सुधार्ने प्रयास
स्वास्थ्य मन्त्रालयद्वारा इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह
१७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा टुरगाइड पक्राउ
कुकुरलाई निर्दयीपूर्वक भीरमा फ्याँकियो, कानुनी कारबाही भएन
सर्वोत्तम स्टीलको व्यापार ९ अर्ब नजिक, आईपीओ तयारीमा