Category: कोर्पोरेट समाचार

  • कोर्पोरेट समाचार
    गुल्मी, २५ जेठ : छत्रकोट गाउॅपालिका-४ स्थित श्रृङ्गामा सुन्तलामा लाग्ने औसा किरा ब्यवस्थापन गर्न प्रोटिनबेट प्रयाेग गर्दै कृषक । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गुल्मीले किसानको सुन्तला बगैंचामा पुगेर सुन्तलामा लाग्ने औसा किरा नियन्त्रणका लागि प्रोटिनबेट प्रयोग गर्ने विधिको बारेमा कृषकहरूलाई जानकारी गराउन शुरू गर…
  • कोर्पोरेट समाचार
    भक्तपुर, २५ जेठ : काठमाडौँ स्कुल अफ ल र मधेस विश्वविद्यालयको आयोजनामा आजदेखि ‘प्रथम राष्ट्रिय कानुन शिक्षासम्बन्धी सम्मेलन–२०८१’ भक्तपुरमा सुरु भएको छ । सम्मेलनमा कानुन सङ्कायको पाठ्यक्रम समयानुकूल परिमार्जन गर्दै लैजानुपर्ने आवश्यकताबारे देशभरका विज्ञबीच छलफल हुने जनाइएको छ । भक्तपुरको दधिकोटस्थित …
  • कोर्पोरेट समाचार
    वीरगञ्ज, २५ जेठ : छिमेकी मुलुक भारतसँग सीमा जोड्ने वीरगन्ज– रक्सौल सडक खण्ड अन्तर्गतको रजत जयन्तीचोकमा पर्ने जीर्ण सडक खण्ड लामो समयदेखि कालोपत्र नहुँदा सर्वसाधारणलाई सास्ती। यो सडक गत पुस तेस्रो साता ठेक्का सम्झौता भएर २०८१ असार २१ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तस्बिर : हिमाल लम्साल/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ २५ एनएमबी बैंक ’ग्रिन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ । बैंकका अनुसार यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन डब्ल्युएसिसी २०२४ मा प्रदान गरिएको हो ।यो सम्मान एनएमबी बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासह…
  • कोर्पोरेट समाचार
    काठमाडौँ , २५ जेठ : काठमाडौँको टोखा नगरपालिकाद्वारा शुक्रबार आयोजित तीन महिने ढाका बुनाई सीप विकास तालिम समापन कार्यक्रममा टोखा नगरपालिका–३ का वडा अध्यक्ष रमेश डङ्गोल, प्रशिक्षक रामलाल श्रेष्ठसहित तालिममा सहभागी प्रमाणपत्र ग्रहण पश्चात् सामुहिक तस्बिर लिँदै । तस्बिर : हरिराम भेटुवाल/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ २५ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहकहरु तथा भारतीय ग्राहकहरुले एक देशबाट अर्को देशमा मोवाईल बैंकिङ तथा क्यु आर कोडको माध्यमबाट कारोवार गर्न सक्नेगरि डिजिटल प्रविधिको व्यवस्था मिलाउन दुई संस्थाहरु बिच सम्झौता भएको छ । यसले नेपाल भित्र भारतबाट रकम प्राप्त गर्न सहज हुने भएको छ । यस्तो कारोवार नेपाल…
  • कोर्पोरेट समाचार
    काठमाडौँ, २५ जेठ : प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठक । तस्बिरः रत्न श्रेष्ठ/रासस
  • कोर्पोरेट समाचार
    काभ्रेपलाञ्चोक, २५ जेठ : पनौती नगरपालिका–११ ख्याकुस्थित सावित्री थापाको घरमा २०७७ सालमा नगपालिकाले दिएको पाडा ल्याएपछि हाल लैनो भैँसी भएको छ । त्यतिबेला पनि घरमा भएको भैँसी पहिलो बेत सुत्केरी हुँदा स्याहारेको अवस्थामा नगरले नै रु पाँच हजार ‘सुत्केरी भत्ता’ गोठमै पुगेर दिएको थियो । “प…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ २५ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित किरण आई हस्पिटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले किरण आई हस्पिटलका सेवाहरुमा ४० प्रतिशतसम्मको आकर्षक छुट पाउ…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ २५ ह्वावेले नेपालका विश्वविद्यालयहरूमा आफ्नो ’सिड्स फर फ्युचर’ रोड शो सफलतापूर्वक सम्पन्न गरेको छ । रोड शोले विद्यार्थीहरूलाई ‘सिड्स फर द फ्युचर’ कार्यक्रम के हो, यो नेपालमा लगायत विश्व सामु कसरी गरिन्छ भन्ने बारेमा जानकारी गराएको थियो । यस कार्यक्रममा प्राध्यापक, विभाग प्रमुख र व…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ २५ नेपाली सेनाको अगुवाइमा अन्य सरकारी निकायसँगको सहकार्यमा चैत्र २९ गतेदेखि ज्येष्ठ २३ गतेसम्म सफा हिमाल अभियान–२०२४ सञ्चालन भएको थियो । युनिलिभर नेपाल लिमिटेडले यस अभियानमा संकलन गरिएको फोहोरलाई रिसाइकल गर्नको लागि आधिकारिक फोहोर व्यवस्थापन÷रिसाइक्लिङ्ग साझेदार अवनी भेन्चर्सलाई सहय…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ २४ भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले पाँच दिन भित्र सहकारी समस्या समाधानको ठोस योजना ल्याउने बताएका छन् ।  बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सहकारी समस्या समाधानका लागि सरोकारवालाहरुको छलफलबाट आएको निष्कर्ष कार्यान्वयनका लागि पाँच दिन भित्र सहकारी समस्याक…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ २४ हिमालयन रिइन्स्योरेन्स कम्पनीले भारतीय जीआईसी रिको ‘ट्रिटी अंश’ पाएको छ ।  यसले हिमालयन रिको बिजनेस विस्तारमा सघाउ पुग्ने कम्पनीले जानकारी दिएको छ । भारतको नियमनकारी निकायबाट पुनर्बीमा प्राप्त गर्न स्वीकृति पाएको पहिलो वर्षमा नै हिमालयन रिले विश्व विख्यात पुनर्बीमा कम्पनी जीआईसी …
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ २४ ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रा.लि. बिच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्प प्रा.लि.का तर्फबाट वरिष्ठ महाप्रबन्धक अनुज कुमार गोयलले हस्ताक्…
  • कोर्पोरेट समाचार
    राजविराज,२४ जेठः सप्तरीको तिरहुत गाउँपालिका–२ स्थित पुरानो चन्द्रनहरमा सिँचाइका लागि निर्माणाधीन साइफन । तस्बिरःअरूणकुमार यादव/रासस
  • कोर्पोरेट समाचार
    सुरुङ्गा(झापा), २४ जेठः बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लगाई कृषकलाई हाते ट्याक्टर प्रदान गर्दै । गाउँपालिकाले यो वर्ष कोशी प्रदेश सरकारको सहयोगमा रु एक करोड ५० लाख बराबरको कृषि उपकरण वितरण गर्ने तयारी गरेको छ । तस्बिरः सुरेन्द्र भण्डारी/रासस
  • कोर्पोरेट समाचार
    गोदावरी(कैलाली), २४ जेठ ः घोडाघोडी नगरपालिका–१ स्थित वडा कार्यालयको सहयोगमा खरिद गरिएको साइकल महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रदान गर्दै नगरप्रमुख सडकबहादुर रावत । तस्बिरः मीन ठकुरी/रासस
  • कोर्पोरेट समाचार
    गलेश्वर, २४ जेठः म्याग्दीको मालिका गाउँपालिका–६ स्थित के वि एकेडेमीमा अध्ययनरत कक्षा ८ देखि १० सम्मका विद्यार्थी बारीमा तरकारी खेतीका लागि जमिन सम्याउँदै । विद्यालयले प्रयोगात्मक कृषि शिक्षा सुरु गरेको छ । तस्बिरः ध्रुवसागर शर्मा/रासस
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ २४ भारतको नंं. १ टायर रिसोलिङ गर्ने रबर उत्पादक इण्डाग कम्पनी बिगत ४५ वर्षदेखी स्थापित निकैं प्रख्यात इण्डाग रबरको थप नयाँ बिक्रेता सुर्य ज्योती इन्र्कपोरेटेड प्रालि. नियुक्त भएको छ । नेपालका विभिन्न क्षेत्रका टायर व्यवसायीहरु बिच अन्तत्र्रिmया गर्दै कम्पनीका प्रतिनिधीहरुले इण्डाग रबरको बारेमा जानकारी गराउदै…
  • कोर्पोरेट समाचार
    काठमाडौं, जेठ २३ यहि जेष्ठ २५ गते शुक्रवार डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण आयोजना हुदैछ । आइसिटी फाउण्डेसन नेपालले आयोजना गर्ने डिजिटल नेपाल कन्क्लेभ २०२४ को मुख्य थिम ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ रहेको छ । एनसेल, युकेएड र एसिया फाउण्डेसन सहित विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सस्थ…
  • कोर्पोरेट समाचार
    काठमाडौँ, २३ जेठ  सहकारी ठगी प्रकरणसम्बन्धी संसदीय छानविन विशेष समितिको बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको पहिलो बैठकमा सहभागी सभामुख देवराज घिमिरेलगायत । तस्बिर : रत्न श्रेष्ठ/रासस